Is international students' future in US actually over if Trump wins? I am worried
I heard news about Trump's proposal for International students. One of them was not being able to stay longer without visa. Will this actually happen? I am a student and he also wants end TPS. What are the options. Please share your knowledge or suggestions.
Thank you in advance.
@2020nepali thanks for the reply. Is it true if that rule implements we can't stay after visa expires? Like now we can do because our i-94 doesn't expire??
don't worry there will be a way... Wait till election results which is just month away\... better if Trump loses...
I like the other proposal as well which is every International Student must deposit up-coming semester fees similar to escrow account, in this case, International Treasury Services ( ITS.gov) which is under U.S. Department of the Treasury.
For example, if your per semester fee is $9000, then you have to deposit 4 semester fees( 2 years deposit) into ITS.gov account.
And schools can directly collect with ITS.
This proposal is in very early stage. BUT I AGREE 100 PERCENT.
NO MORE STUDNETS WORKING AT GAS STATION. PAY AND FINSH YOUR STUDY AND GO BACK TO NEPAL, TO BUILD NEPAL BETTER.
आइ वाज एक्स्पेक्टिंग समथिंग अँन अल क्याप्स एण्ड सेक्सी बेब डीड नट डीसअपोइँट मि ! 😂🙏
I bet sexy in sari would have to s$ck alot black, white and brown c$cks just to come up with a semester fee..
But i am disappointed with her Nas :-) Expecting Nepali students to deposit 4 semester tuition fee means limiting the american dream for most except a few elite kathmanduites who go to St Xaviers, Rato Bangala, British school, Lincoln. There is a saying, "sabalai sukha hos, sabako jaya hos...". Be happy and let others be happy too.
हो शिकागो ब्रो ! मेरो मन पनि खिन्न भाको छ ! सार्है र्याग हुन्छ ब्रो ! मैले नि घण्टा हान्दै ब्याचलर्स, मास्टर्स सकाको ! नत्र त् अमेरिकामा पढ्न त् के सर्भाइभ गर्न नि सारो ! मेरा बुढो बाउले हाम्रो नरदेभी नजिककैको एन्टीक माटोको घर धितो हाल्न भएर एक सेमेस्टरको पैसा र $४०० क्याश दिन भएर अमेरिका जा, गरि खा भन्नु भएर पठाउन भाको थियो ! त्यो घर नि म जन्मे पछी मखन टोलको गल्लिमा बसेको चिसो क्षेडीको डेरामा मलाइ चिसो लाग्छ भनेर बुढा बुढीले खुन पसिना जोड्न भएर किन्न भाको घर ! तेही भएर अबको बाँकी जीवन आफ्नो पेरेन्ट्सको सेवामा बिताउने प्रण गरेको छु !
I hope the government takes away citizenship or green card of unworthy citizen like sexy in sari. This is not your country. So give up everything and build Nepal and let us know if you only talk big or you honor your words.....
Sexy को सपना सबै लाडोँमा रमाउन चाहना पनि होला आब भनेको जस्तो सबै कहाँ हुन् सक्छ र ।
Nas bro tapi sachhai mahan huni hudo raicha. Sansar ma ama babau jasto khoi hudaina..
Sexy and Sari gets orgasm when people suffer. What a disgusting mentality.
हा हा सिदा ब्रो ! म महान तेस्तो केहि होइन ब्रो ! एउटा छोरोले आफ्नो माता पिता प्रति गर्न पर्ने कर्तब्य मात्र निभाको हुँ जुन हरेक सन्तानले अनिवार्य रुपमा गर्न पर्छ ! नेपालमा छँदा जहिले आफ्नो बाउले किनी दिन भाको मोटरबाइकमा तरुनीहरुलाइ नगरकोटमा चिल्ली चिकेन खिलाइ घुमाउनमा व्यस्त ! कहिले माता पितालाइ कुनै सहयोग गरिन ! आफ्नै तालमा मात्र साथि भाइहरुसंग डुल्नमा टाइम बिताए ! अनि जब अमेरिकामा आफ्नो पासिनाको कमाइ खान सिके तब बाउ आमाको आफ्नो सन्तान प्रतिको त्याग र बलिदानलाइ चिने ब्रो ! 🙏
Nas bro i know you are a good son k. But jaile jpt bolne bani chai alik naramro ho k.🙈🙈
विगल्ज सिस्टा, सो नाइस टू सी उ अगेन ! मैले के जे पि टि बोलेको छु र नानु तेस्तो ! 😀
बाइ द वे, नानुले भने पछी म अचेल मास्क लगाउने गरेको छु ल स्टोर जाँदा ! बिचरा कामदारहरुलाइ किन ट्रोल गर्ने भनेर माया लाग्यो ! थ्याङ्क इउ बेबी गर्ल फर योर एडभाइस ! ❤️
Nas bro thank you mero kura sundinu bhayo. Khusi lagyo. Hamro tira covid cases haru ekdum less cha and we are doing what we can to minimize it. Let's protect the elderly and the ones with underlying disease by wearing mask.
हुन्छ माइ लिल किउट बेबी सिस्टा ! येदि मेरी नानुले भनेको कुरा मैले मान्दा नानु खुशी हुनु हुन्छ भने म बेबीको कुरा सबै मान्न तयार छु !
तर हजुरको नाज ब्रो अलिकति छाडे हुनुहुन्छ है ! उता गान्तोक हसटेल छँदा सिक्किमे भट्टू साथिहरुको संगतको परिणाम ! सानै देखि छाडा बानी भाकोले अब बुढेसकालमा त्यो छाडापन के जान्थ्यो र ! बरु झन् पात्तकी बुढो पो भाको छु नानु ! माइन्ड नगर्नुस ल ! 🙏
Bro tapaiko aba bihe garnu paryo. Nephew ki niece hernu maan cha please Chittai bihe garera malai fupu banaunu paryo. 😁😁😁
हजुर सिस्टर ! नेपालमा मम्मीले खोज्दिने कोशिश गर्दै हुन्छ ! तर धेरै नै असफल हुनु भाकि छिन् ! म अभागीको वानर रुपी अनुहार देखेर कुनै बेहुली बन्न रुचाएनन ! मैले सार्है मन पराकि प्रियंकाजीले चैँ दुइ दुइ खेप बिवाह गरिसक्न भाको छ ! थुक्क म खाते अभागी ! 😭
नानुको किउट भान्जा/भान्जी येस्तै हुने थियो नि ! 😎
Last edited: 30-Sep-20 06:10 PM
Bro tapai sanga bolera nasakine raicha. Tapailai euta kura bhanyo bhane,
tapaile char ota kura sunaunu huncha. Where do you get all these pictures from? La mummy le chittai hajur ko lagi keti khojna ma safal hunuhunecha. I'll pray for you.😁😁😁😁
हाहा नानु ! के गर्ने ! एक्लो मान्छे ! एकल काटे जीवन बिताउञ्छु ! कसम होला म बोल्ने भनेकै यो साझामा मात्र हूँ नानु ! तेसैले दिल खोलेर बोल्छु ! साझामा पनि बोलिन भने म सार्है एन्टटाई सोसिएल जन्तु हुन्छु ! तेही भएर नि अलिकति स्यानिटी मेन्टेन गर्न साझामा भाते लाग्न आउँन पर्छ ! मेरी प्यारी नानु झैँ अरु मेरा भर्चुअल साझा बासि ब्रोहरुसंग मनको कुरा गर्न, ख्याल ठट्टा गर्न वा पियोरली ट्रोल गर्न येही मात्र मेरो थलो हो ! यो कन्ट्रयाकको घण्टा हाने देखि (२००७) अमेरिकाको गाउँ बस्ति डुली हिड्न परेको छ र मेरा मित्रहरु कोइ छैनन ! तेसैले म साझामा उ जमाना देखि येही गफ सफ लडाउन, नया साथि भाइ बनाउन आको साझामा नानु !
अहिले सम्म त् जवान नै छु जस्तो लाग्छ ! 😎

तर बुढेसकालसम्म पनि मम्मीले एउटी बेहुली फेला पार्दिन भएँन भने, म बुढोले सार्है दुख पाउँछ जस्तो लाग्छ ! 😔
साझामा आफ्नो "सेन" मेनटेन गर्दा, उता मेरी बुनु "इन्सेन" भैसके छ, खाते नाज ब्रोको गन्थनले ! हा हा ! सरी बेबी बुनु ! 😂
Last edited: 30-Sep-20 11:21 PM
Please log in to reply to this post
You can also log in using your Facebook
You might like these other discussions...