SAJHA MOBILE
हामी थुक्छु एस्तो मान पदवी!!,
Posts 5 · Viewed 1354 · Likes 3 · Go to Last Post
thankeshwor
· Snapshot 0
Like · Likedby · 1
भाया,

केहि बोल्यो जतियेताको मुद्दा उचाल्यो भन्छन , तर फेरी पनि मुद्दा जतियेता कै हो । ५७७ जना ले मान पदवी पाउदा ३ मधेसी ६ नेवार १ दलित अनि छिट पुट जनजाती ? बाकी सब काजी साब र पण्डित बाजे?

मान पदवी कुनै राजनैतिक वा जतियेता को कोटा मा दिनु पर्ने अलंकार होइन , हामी मान्छु यो कुरा तर पहाडिया सरकार ले १०० लोकन मधेसी , दलित जनजाती देखेन जो यो मान पदवी लिन योग्य होस् ।

कुनै दलित जनजाती मान पदवी को योग्य छैन भने भनिदिनुस कुलमान उपाधे बाहुन हो भनेर ।
कुलमान लाई छुटाएर भेडा लोकन लाई दिएको एस्तो मान पदवीले हामी नानी को पिछुवा साफ गर्छु ।

येही कारण हो , मदेशले छुट्टै राज्य मागेको , येही कारण हो मछिन्द्र नाथ को जात्र मा पहाडी प्रहरी ले नेवार को राम धुलाई खाएको।

CrimeMasterGoGo
· Snapshot 108
Like · Liked by · 1

अरे बापरेबाप के पगलाहिया बुड्बक जस्तो बात गरि लिन्छौ रे ठन्केश्वरबा? म खुदहि मधेसिया भएको नाताले भनिरहेछु कि यो पाहाडिया सरकारले एकदम बहुतै ए-वन काम गरिरहेछ और यो मान-पदविमा भि बहुतै राम्रो निर्नय लियेको छ। म बिर्बलले अकबरलाई बताएको जैसन तिमिहरु बताइलिन्छु कि किन इ ससुरा पाहाडियाको फुल सपोर्ट गरि रहेछुः

१. अब हेरिहाल्नुस इ ससुरा अलि टेलेन्ट भयेको मधेसिया, जनजाति सब अर्को देस भागि हाल्छ, अनि कस्लाई दिने मान पदवि? मिसालको तौरमा हाम्रो होम-ब्वाई उदितलाई हरिहाल्नुस, या तेन्जिन्ग नोर्गे, या त उकरा फेसन डिजाएनर गुरुन्ग लड्का, के हो नाम तेस्लै हेर्नुस। अब टेलेन्ट-टेलेन्ट छौंडा-छौंडीहरु बिदेस भागिहाले पाछि कस्लाई दिने ?

२. दुसरा प्वाइन्ट के छ भने, अब हाम्रो काजिसाबहरु, हाम्रो बाहुनबाजेहरु दिन-रात पसीना गिराइके काम गर्छ हाम्रो खातिर, मन्त्रिमण्डलमा बसि लिन्छ कम्प्लेन किए बगैर, सर्कारी अधिक्रित, मिलिट्रि अफ्सर बनि लिन्छ ज्यानको माया मारेर, कान्ग्रेस-कम्निस्ट पार्टीको काम गरि लिन्छ, देश-बिदेस भरमन करके देशको नाम रोशन गरि लिन्छ, समाचार भनिलिन्छ नेपालीमे फरफर्फर। अब इ ससुरा जर्साप, कर्साप, बाजेहरुलाई यो मान पदवि नदियेर हुन्छ?

३. तिसरा औ लास्ट प्वाइन्ट के छ भने यो सरकारले हाम्रो मधेसिया औ जनजाती आदिलाई इन्स्पाईर गर्न, मोटिभेट गर्न पनि थोडा कम मान पदवि देको हो। अब धेरै दियो भने बबुवाहरु आलसि होला भन्ने डर छ यो सरकारलाई, तेहि कारनले गर्दा कम दियेको हो। अब सोचिहाल कि कति धेरै माया गर्दो रैछ हामिलाई ? बिग्रिये पनि पाहाडिया बिग्रियोस, आलासि भये पनि ससुरा पहाडियाहरु नै होस भन्ने निति लियेको छ यो सरकारले।

ठन्केश्वरबा, तिमि सहिमा नेपाली हो अनि ईन्डियाको खुफिया जासुस है भने, तुरन्त माफि मागि हाल!

~जय देश, जय नरेश!!~

sexy in haku patasi
· Snapshot 202
Like · Liked by · 1
ठिक भनिस ठंकेचा तिम्ले, यो बर्मु र खेचाहरु ले सासन गरे सम्म अरुको दिन आउदैन । मर्स्य लोग र ज्यपुलोग मिल्यो भने सत्ता हाम्रो कब्जामा हुन्छ ठंके । तिमिहरु ले बोडरमा बसेर नाकाबन्दी गर हामी हाम्रो घरमा बलमा बस्ने खेचा हरु लाई निकाल्छु । गास र बास नभए पछि यिनी हरुले आत्मासमर्पण गर्छ ।

हाम्रै घरमा बालमा बसेर हाम्रै राम्री राम्री ज्यपुनिहरु उडाउच पर्वते हरु ।
thankeshwor
· Snapshot 617
Like · Liked by · 0
भाया,

पिचत्तर हजार मत ले हारेको मान्छे राष्ट्रिय सभा सभासद हुन्छ , ३ करोड जनताले उचालेको मान्छे जाबो एउटा मेडलको हकदार हुदैन किनकि -

कुलमान ओली थिएन
कुलमान दाहाल थिएन
कुलमान देउबा थियन
कुलमान राणा थिएन
कुलमान थापा थिएन
कुलमान गौतम थिएन
कुलमान कोइराला थिएन

जनजाती हुनु अभिसाप यो नेपाल प्रान्तमे
Titepati_Wormwood
· Snapshot 680
Like · Liked by · 0
Yo thankeshwor bhanne jantu khali jatiyata ko kura matra garchha sala, Kulman lai kun bahun, kun chhetri, kun dalit, kun madhesi sable support garya ho, yo jatiyata ko kura kaha bata aayo
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 14 · Viewed 1602 · Likes 4
· Posts 3 · Viewed 426 · Likes 2
· Posts 16 · Viewed 2077 · Likes 2
· Posts 4 · Viewed 592 · Likes 1
· Posts 1 · Viewed 102
· Posts 7 · Viewed 634 · Likes 2
· Posts 1 · Viewed 165
· Posts 1265 · Viewed 151470 · Likes 492
· Posts 10 · Viewed 1343 · Likes 1
· Posts 9 · Viewed 609 · Likes 11



Travel Partners
Travel House Nepal
Zen Travels
Nepas Travel Tours
Aero Nepal
Air Zone
CheapAirFaresToNepal
Travel Solution USA
Himalayan Treasures & Travels