गोरु काट्न पाउनु पर्ने हो कि होइन ? - Sajha Mobile
SAJHA MOBILE
गोरु काट्न पाउनु पर्ने हो कि होइन ?
Posts 6 · Viewed 13668 · Likes 1 · Go to Last Post
tps2gc
· Snapshot 0
Like · Likedby · 0
हिन्दु रास्ट्र बाट हटी सके पछि गोरु काटेर बिक्रि वितरण र सेवन गर्न पाउनु पर्छ भन्ने आङ्ग काजी, बाबुराम, उपेन्द्र यादव को तर्क छ । मलाई सबै भन्दा राम्रो लागेको उनीहरुको तर्क चाही रागो काटेर खान पाईन्छ भने गोरु काट्ने किन नपाइने भन्ने हो । नेपालको कानुन ले स्तनधारी चौपाया लाई मासुको लागि काट्न प्रतिबन्ध गरेको छ र गोरु स्तनधारी भन्दा नि लिङ्ग धारी जनावर हो न यो रास्ट्रिये जनवार हो ।

सबै किसिमको काटमार बन्द गर्नु पर्छ भन्ने मेरो ब्यतिगत मान्यता । अरु को के छ ?
logan
· Snapshot 41
Like · Liked by · 1
ठकुरी भनाउदाको मामाचेली र फुपुचेली चिकाचिक ( बिहेबारी ) हुन्छ , तिपी भाई तिम्ले पनि चलन गर्छौ कि ?
उन्ले गर्न हुने हाम्ले किन नहुने ? तर पुर्खाले ल्याएको चलन पछाडि केही महत्व पूर्ण कुरा लुकेका छन भुस भरिएका र राजनीति गर्नेले मनिषका दिमाग भड्काउने कुरा गरी आफुलाई ठुलो बनाउछन |
खादा हुन्छ , मामाचेली र फुपुचेली चिकाचिक गर्न सोधनै पर्दैन |
tps2gc
· Snapshot 93
Like · Liked by · 0
Thakuri ,chetri , bahun ma mama cheli chaldaina .kehi jhyas mis jaisi, ranabhat, giri , puri, bhariti, adi ma chalcha bhanne suneko chu.
soaltee
· Snapshot 202
Like · Liked by · 0
पाउनु पर्छ, बाहुन क्षत्रीको मात्र देश हैन।
sexy in haku patasi
· Snapshot 276
Like · Liked by · 0
छिमाबू , यो देश बर्मु र खेचा: को मात्र होइन, यहाँ सबै आदिबासी जनजाती ले आफ्नो कला संस्कृति अनुसार काम गर्न पाउनु पर्छ । कित खसी कुखुरा सबै काट्न बन्द गर होइन भने सबै चिज काट्न पाउनु पर्छ ।

जय नेपाल, जय ज्यापू समाज यल:
Keyser Söze
· Snapshot 308
Like · Liked by · 0
चिनियाँ मा सबै काटे जस्तै हुन् पर्ने
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 47
· Posts 120 · Viewed 126234 · Likes 58
· Posts 4 · Viewed 9423 · Likes 1
· Posts 2 · Viewed 86
· Posts 1 · Viewed 72
· Posts 31 · Viewed 34250 · Likes 13
· Posts 2 · Viewed 161
· Posts 1 · Viewed 98
· Posts 2 · Viewed 10807 · Likes 1
· Posts 26 · Viewed 28331 · Likes 1



Travel Partners
Travel House Nepal