बनबास हो या यमराजको निमन्त्रणा पाएका हुन ? - Sajha Mobile
SAJHA MOBILE
बनबास हो या यमराजको निमन्त्रणा पाएका हुन ?
Posts 8 · Viewed 14833 · Likes 5 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 1
२-४ जना साझाका हस्तीहरु नदेखिएकोले चासोको बिषय बन्न पुगेकोले सुश्वासथ को कामना अनी एउटा धागो पनि हालौ भन्ने आसय बाट यो धागो बनेको हो |
बनबास लाग्नु भएको भए ठिकै छ तर यमराजको निम्न्त्रणा आएको भए RIP.
pepesilva
· Snapshot 160
Like · Liked by · 0

Last edited: 10-Sep-20 12:55 AM
pepesilva
· Snapshot 177
Like · Liked by · 1
ओ लोगन दाजु, उत्पात चिलाउन थालो कि क्या हो? नआत्तिनु हाउ, सझाको एड्मिनको नाताले म जरूर हजुरको मदत गर्छु।

हाउ अबाउट दिस?

sexy in haku patasi
· Snapshot 234
Like · Liked by · 2
लोगनचा, जोइटीग्रे लाई सोर्हस्राद लागेको छ, सोरास्रादको बर्मुचाको भाउ तिमि लाई थाहा छदै छ, online बाटै श्राद गर्दै दछिना बटुल्दै भ्याई नभ्याई छ , फेरी तेस्को अर्को बच्चा जन्मेको छ, सुत्केरी लाई ज्वानो बनाउने, नानीको आची धुने काम थपेको छ , lawn को घास काट्ने, भान्सा सफा गर्ने, सासुको fb मिलाउने आदि रेगुलर काम त छदै छ । अस्ति मचिन्द्रनाथको रथ तान्ने समर्थन र बिरोदंमा तेस्को घरमा गन्थन भएछ । तिम्लाई त थाहा छदै छ तेस्को स्वास्नी ज्यपुनी , अनि तेस्को सुत्केरी बुडी स्याहार्न नेपाल बाट तेस्को सासु ससुरा सहितको जम्बो टोलि अमेरिका आको छ । महामारीमा रथ तान्नु हुन्न भन्ने पछ्येमा जोइटीग्रेले आफ्नो समर्थन गरेछ । उसको ज्यपुनी स्वास्नी सहित सासु ससुरा चै जसरि नि रथ तान्नु पर्छ भन्ने कुरा गर्न थालेछन । येही बिसयेमा घरमा बादबिबाद भएछ, जोइटीग्रे ३-१ को अल्पमतमा परेछ अनि घर मै स्वास्नी सासु ससुराको राम धुलाई भेटेछ । २ ४ दिन पछि बर्मु यौन साहित्य लिएर आउछ धन्दा नमान ।

अर्को नासचा को चै बेहाल छ , नया प्रोजेक्ट पाको तेस्को गाड़ फटीराको छ, त्यो नि २ ४ दिन पछि आउछ । TPS बुडो लोभ ले लाभ, लाभ ले बिलाप गरेर पुर्पुरोमा हात राखेर बसेको छ । tesla stock बाटै $ millionaire बन्ने सपना, एक रातमै share ग्वार्लम गुर्लुम ढलेर अर्ध चेत छ । नेपाल बाट तेस्को जार आको छ भन्ने सुनेको, तेस्को दनक खाएर बसेको नि हुन सक्छ ।

अब बाकि तिमि, म अनि ठंके , हामी ३ जना त येतै छौ ।
thankeshwor
· Snapshot 289
Like · Liked by · 0
हाकु भाया, मेरो नाम किन लिनु भाको ?
sexy in haku patasi
· Snapshot 421
Like · Liked by · 0
नरिसा न ठंके, तिमि पनि त साझाको हर्ता कर्ता होस् नि
thankeshwor
· Snapshot 446
Like · Liked by · 0
भाया, म कहाँ हर्ता कर्ता हुने, तपाई होनी हर्ता कर्ता त
Punter
· Snapshot 506
Like · Liked by · 1
हा हा पटासी ब्रो ! सहि कुरो ! बल्ल यो स्प्रिंटको घण्टा हनाइ सक्यो र अलिकति फुर्सद भो ! नाज ब्रो म त घण्टा हदै छु अहिले सम्म यो "प्रदसन सुपोर्ट" मा गेडा कनौदै घण्टा हान्दै


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 114
· Posts 1 · Viewed 116
· Posts 1 · Viewed 211
· Posts 1 · Viewed 206
· Posts 3 · Viewed 938
· Posts 5 · Viewed 825
· Posts 1 · Viewed 341
· Posts 12 · Viewed 2626
· Posts 1 · Viewed 297
· Posts 1 · Viewed 284



Travel Partners
Travel House Nepal