पाण्डवहरू स्वोर्ग गए कि नर्क ?
पासाहरु मैले यो प्रस्न को जवाफ कतै पाको छैन , कुनै किताब ले के भन्छ कुनै ले के, गीता ले नि प्रस्ट ब्याख्या गरेको छैन । मलाई यो प्रस्न ले एकदम बेचैन गरि राखेको छ । म आध्यामतिक मान्छे, १० वर्ष भयो यो प्रस्न को उत्तर खोजेको तर चित्तबुज्धो जवाफ पाको छैन । स्वोर्ग गए कि नर्क अनि किन ?
Why do you want to know whether Pandav went to Swarga Loka or Narka Nola?
यो आध्यामिक प्रस्न हो पासा, पाण्डबले जीवनमा धर्म गरे कि पाप यो बिबादित बिसाए हो, तेसैले उनीहरु स्वोर्ग गए कि नर्क भन्ने कुरा ले ठुलो अध्यात्मिक, संस्कृतक महत्तो रक्छ।
What's the point of going to Swarga Loka when you have to come back to Earth?
हाकु भाया, मलाई अध्यमतिक कुरा त थाह भएन तर मेरो दलिल चै पाण्डुपुत्र हरु मरे पछि स्वोर्ग गए, कारण मेरो मामाघर पटना को मधुबनी जिला हो ,त्यो स्थानमा ऐले पनि स्वोर्ग द्वारी भन्ने ठाउँ छ , त्यो ठाउँ बाट पाण्डु पुत्र हरु स्वर्ग गए भन्ने प्रचलन छ ,
pandavas went to hell for a brief period and kauravas went to heaven for brief period. because everyone had more or less some paap-punya in their account. when Yudhistir asked Yama he wanted to see where his brothers and cousins are, he too was taken to hell for a very short time (he had to be taken to hell for the sin he committed during the killing of Dronacharya). although Yudhistir going to hell was just like a tour he still had to go to hell for that sin: just to see a glance of hell. that paap pulled him downwards.
it is also said that kauravas chose to spend time in heaven first as they were more concerned about sensual gratification and didnt worry abt whats coming in the future. on the other hand, pandavas chose hell first as they knew they wont be staying there for long time and eventually they will meet Yudhistir and Krishna in heaven and live happily thereafter.
t
Last edited: 02-Sep-20 03:23 PM
महाराज यि कुरा २-३ हजार बर्ष अघिका हुन र यो सँग सान्दर्भिक कुरा जोड्छु अनी उत्तर आँफैले खोज है |
अमेरिकि राष्ट्रपनी टुरुप धर्मात्मा कि पाखन्डी ? यो स्वर्ग जान्छ कि जादैन ? जबाफ एसै बाट पाउने छौ ?
पासा तिमि कस्तो कुरा गर्छ ? यो ट्रंप पाखण्डी लाई पाण्डब संग नजोड न , आध्यात्म लाई गु संग जोड्यो भने गुध्यात्म हुन्छ , अनि तिमि ट्रंप संग धेरै किच किच नगर, त्यो पागल हो सबै लाई थाहा छ, तेस्को कुरा गर्यो भने तिमि नि psycho हुन्छ ।
ठंकेको उखान तैले पडिस होला " ट्रंप लाई चलायो गन्ध, विप्लब लाई चलायो बन्ध " त्यो गु लाई नचला गनाउछ, उसैपनि त्यो ख्वासा नोवेम्बेर सम्मको पाहुना हो, बरु तिमि यौन साहित्य लेख न पहिले जस्तो, सुन्न कस्तो मज्जा आउथ्यो ।
अनि पासा तेरो विचारमा पाण्डबहरु स्वोर्ग गयो होला कि नर्क ? त पनि अलि अलि संस्कृत श्लोकको ज्ञाता होस्, थाहा छैन भने" pass " गर फेरी ट्रंपलाई नजोर होइ, मलाई "कपास्या" हुन्छ तेस्को कुरा सुन्यो कि ।
ना स्वर्ग ना नर्क लङुरमे लटका |
जान पर्ने त नर्क नै हो , अब पाँच पाँच जनाले यौटै स्वास्नी ठोक्ने पाण्डव स्वर्ग गए कि नर्क गए भन्नु भन्दा पैले द्रौपदी कहाँ गईन भन्ने थाहा पाउनु पर्यो / जहाँ द्रौपदी छे मुजी हरु तेतई गए होलान नि कि कसो ?
Hahha hasayo tallaghare ley
As per story, all Pandavs were part of god and Krishna beloved friends/cousins. They were so powerful , there is nothing they couldn't do if they wanted. At their end , they went to heaven together alive when they were done on the earth. The most important part of mahabharat was Krishna telling 'Geeta' to Arjun btw .
तिन्लाई अनिकाल लागेको बेलामा एउटैले काम चलाए के फरक पर्यो त ?
अझै पनि कही कही संयुक्त बिहे गर्ने चलन छ भने मेरो कलेजको Tibetian नेपाली साथीको पनि तेस्तै चलन तर उस्ले चै मानिन भन्थ्यो | पछी हामी सङै पढेकी छुन्दा सँग पो बिहे गरेछ |
अनिकाल को कुरो त ठिकै हो तर सितिमिति भाउजु , बुहारी लै नै झम्टिनु पनि त नहुने हो नि ये बाबा हात त भाचिएको थिएन होला नि मुजी पातकी हरु को ? अनिकाल मा प्रयोग गर्ने त हात नै हो नि कि कसो ?
very serious topics, any argument may swing to either way.
Have you study about our religon ? I was trying to study it, most of them are translation which dose not make any sense.
per salamkrisne: our learned people turned to out religious philosophy into Karmakand, exactly like Trump turned Republican party to Trump agenda.
Please log in to reply to this post
You can also log in using your Facebook