कर्कलाको अचार यसरी बनाउनुहोस । - Sajha Mobile
SAJHA MOBILE
कर्कलाको अचार यसरी बनाउनुहोस ।
Posts 3 · Viewed 6222 · Likes 1 · Go to Last Post
Cosmic Soul
· Snapshot 0
Like · Likedby · 0
आजको भिडियोमा मलाइ एकदमै मनपर्ने कर्कलाको अचार बनाउँदै छु। आशा छ यहाँहरूले यसलाइ अवश्य मन पराउँनु हुनेछ । मन परे लाइक कमेन्ट र शेयर गर्न पनि अनुरोघ छ ।
https://www.youtube.com/watch?v=EYwTjh8q_tk
ujl
· Snapshot 27
Like · Liked by · 1
यो कर्कला अमेरिकामा कहाँ पाइन्छ होला?
SSK
· Snapshot 40
Like · Liked by · 0
कोकयौछ दिदि तपैले भने जसोरी बनायो भने, कर्कलो लाई मज्जाले उमाल्नु पर्छ नत्र दिमाग खराब गर्छ । मैले लास्ट समर २ ३ ओटा कर्कलोको गानो रोपेको येस्तरी फैलियो कि अस्तिको स्प्रिंग देखि हप्ताको २ छाक मेरोमा कर्कलोको साग पाक्छ । हल्का chinese टिमुर अनि गोलभेड़ा बस कर्कलो पनिर् भन्दा मिठो हुन्छ । अचार चै try गरेको छैन , तर एकदिन राम्ररी नउसिनी तरकारी बनाको कोकियार झन्डै मरेको ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 36
· Posts 25 · Viewed 1504 · Likes 4
· Posts 2 · Viewed 179
· Posts 13 · Viewed 3381 · Likes 6
· Posts 8 · Viewed 2510
· Posts 23 · Viewed 7223 · Likes 1
· Posts 2 · Viewed 180
· Posts 10 · Viewed 2293
· Posts 1 · Viewed 103
· Posts 1 · Viewed 88



Your Banner Here
Travel Partners
Travel House Nepal