स्टक बेचेर पैसा नेपाल पठाउद,,,, - Sajha Mobile
SAJHA MOBILE
स्टक बेचेर पैसा नेपाल पठाउद,,,,
Posts 2 · Viewed 4460 · Go to Last Post
tps2gc
· Snapshot 0
Like · Likedby · 0

,,, के कुरामा विचार गर्नु पर्छ ? मेरो सोच ८०-१५० K सम्मको जग्गा आमाको नाममा खरिद गरौ भन्ने छ ऐले जग्गाको भाउ कौडी छ सुन को भाउ हीरा भाको छ । स्टक र जग्गाको फ्लिप धेरै गरियो अब देखि नगर्ने अठोट लेको फेरी खस खस भै हाल्यो । अब ऐले जग्गाको भाउ काठमाडौँ तिर all time low भाको बेला अलिकति छ्याकन हान्न सकिएन भने पछि दोकानमा बसेर पुर्पुरोमा हात लाउनुको भन्दा अरु केहि विकल्प हुन्न ।

जग्गा किन्न त किन्ने तर कसको बाऊको पैसा ले किन्ने भन्ने प्रस्न आयो । ४० -५० हजार अझै चर्को ऋणमा छु घर किन्दाको , स्टक नबेची भएन ।
स्टक बेचेर पैसा पठाउदा केहि समस्या हुन्छ हि हुन्न कसैलाई थाहा छ ? auditor लाई सोदेको, इदर कुछ नही होयेगा, उदारका मालुम नही भन्यो । capital gain मा नेपालमा कर लाग्छ भन्ने सुनेको, यता नि कर उता नि कर, दोहोरो कर त तिर्न सकिन्न । कतै सुनेको एउटा भाईले १ million को scratch कुपन जितेछ , नेपाल पैसा पठाउदा २५% काट्यो भन्ने सुनेको । तेसैले मन ढुक ढुक भई राखेको छ ।

मेरो नेपाल कारोबार चै बैंक मार्फत खासै हुने गरेको छैन । म अन्य source बाट पैसा लेन देन गर्छु , तर एसपल्ट मलाई बैंकिंग source बाटै पैसा पठाउनु छ । २ ४ वर्ष पैले नेपाल पैसा पठाउदा मलाई नेपालमा सानो inquiry गरेको थियो, त्यो तेसै डिसमिस भयो तर राष्ट्र बैंक को रेकर्ड मात होला ।

मेरो सबै भन्दा ठुलो प्रस्न चै stock gain को पैसाको उता कर तिर्ने पर्ने बेवास्था छ छैन कसैलाई थाहा छ कि भन्ने हो । फेरी म सान्तिनो व्यापार गर्ने मान्छे मेरो अरु कर्मचारी साथीहरुको जस्तो paycheck , आदि हुन्न । तेसैले अलिकति हिचकिचाहट भई राखेको छ ।
Sajha keto
· Snapshot 40
Like · Liked by · 0
I have sent up to 50K via chase bank (wire transfer max 25K each ) and directly deposited into NABIL in ktm. No issues from either side. That was not the gain from stock though. It was just from my salary so I assume there should not be any inquiry from Nepal side as long as you send the white money. But, leaving this to other account/finance pandits
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 63
· Posts 2 · Viewed 558
· Posts 1 · Viewed 252
· Posts 1 · Viewed 266
· Posts 1 · Viewed 254
· Posts 1 · Viewed 335
· Posts 1 · Viewed 202
· Posts 1 · Viewed 376
· Posts 1 · Viewed 327
· Posts 2 · Viewed 601



Travel Partners
Travel House Nepal