एक नयाँ सूरुवात जिन्दगीको - Sajha Mobile
SAJHA MOBILE
एक नयाँ सूरुवात जिन्दगीको
Posts 8 · Viewed 31086 · Likes 13 · Go to Last Post
Arishna sainju
· Snapshot 0
Like · Likedby · 4
नयाँ जनमसँगै नयाँ काहानीहरुको आगमन हुने प्रयासमा छ,
आँफैभित्र एक नँया पहिचानलाई जन्म दिने कोसिस हुँदैछ,
नयाँ सुभारम्भको परखाईलाई संगाल्न यो मन भित्र भित्रै प्रसन्न छ,
आफुलाई आफैसँग प्रेमको बन्धनमा बाँध्न यो मन आतुर छ,
नयाँ सोच र विश्वाससँगै यो काहानीको सुभारम्भ हेतु आफुलाई तयार गर्ने कोसिसमा छु,
जिन्दगीका ती नराम्रा तितो सत्यलाई कोसौ टाढा छोडी आफ्ना पाईलाहरुलाई अघि सार्ने कोसिसमा छु,
अब फेरी पछाडि नहेर्ने कसम खादैँ नयाँ परिवेशमा जिउन आफुलाई लायक बनाँउदै छु,
सत्य र असत्य विचको भिन्नता छुट्याउन सक्ने क्षेमताको श्रृजना गर्ने प्रयासमा छु,
बुद्धको ती प्रर्वचनहरुलाई आत्मसात गर्दै धर्मको बाटोमा आफुलाई अग्रसर गराउने प्रयासमा छु,
आफ्नो लागि बाँच्ने कसम खादैँ दुनिँयालाई भुलाउने प्रयासमा छु,
मेरो जिन्दगीको सारथी म आफैँ हुँ, मेरो लागि सबैभन्दा विश्वासिलो पात्र केवल म मात्रै हुँ, मेरो आफ्नो छाँया मसँगै दुःख सुखमा साथ दिने एक राम्रो मित्र हो,
मेरो आत्मा नै मेरो हमसफर हो, मेरो आत्मा छ त्यसैले म जिवित छु,
जिवित रह्ँन्जेल हाँसी हाँसी जिउने प्रण लिएको छु, प्रण लिएको छु ।।।
ujl
· Snapshot 25
Like · Liked by · 2
मेरो आत्मा नै मेरो हमसफर हो, मेरो आत्मा छ त्यसैले म जिवित छु

This line made me smile! Good one!
The Thamelean
· Snapshot 211
Like · Liked by · 2
Nice!
chicagoan
· Snapshot 682
Like · Liked by · 1
Hamsafar hindi sabda ho? Esko nepali ultha ke hunchha?
chicagoan
· Snapshot 744
Like · Liked by · 1
Dhanyabad. Kati ramro sabda. Nepali kabita ma Nepali sabda harunai bhaye dherai ramro lagne
Arishna sainju
· Snapshot 921
Like · Liked by · 1
Thank u so much for your suggestion..
chicagoan
· Snapshot 1027
Like · Liked by · 1
Arishna ji, ek dam ramro chha lekhai, tara sakesamma Nepali sabda nai prayog garnuhos na hai? Upaya nabhaye agantuk sabda thik chha, tara Nepali chha bhane pahilo prathamikta tesailai dinu huna binamra nibedan chha
underwear
· Snapshot 1088
Like · Liked by · 1
यदि यो कविता हो भने मेरो नाम बबिता हो.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 232
· Posts 1 · Viewed 308
· Posts 1 · Viewed 180
· Posts 1 · Viewed 356
· Posts 1 · Viewed 306
· Posts 2 · Viewed 568
· Posts 9 · Viewed 11834
· Posts 1 · Viewed 334
· Posts 1 · Viewed 349
· Posts 1 · Viewed 351



Travel Partners
Travel House Nepal