Anyone here living near Duluth, Georgia
Anyone here from Georgia? Near Duluth. I just needed some information about the Nepalese community etc.
I thought Duluth is only in Minnesota !
डिसी बाट म्यन्चेस्टर न्यू ह्याम्सायर लागेका थियौ | दुईजनाले पालो पलो गर्दै गाडी चलाऊदै थियौ | न्यू योर्क बाट कनेतिकट छिरे पछी RT ९५ मा म्यान्चेस्टर देखे पछी साथीले उतै छिराएछ आफु चै झकाएको बेला परेको रहेछ | ड्राइभ त ठिकै गर्दैछ छस् भन्दा " पहुचा देङ्गे " भन्छ | ९५ पछी ९१ मा लिनु पर्छ भनेको होईन भन्दा आउँदै छ् भन्यो तर एक घण्टा भयो आउँदैन| ग्यास स्टेसन छिरेर सोद्दा यो पनि म्यानचेस्टर्नै हो तर कनेटिकट्को हो | तिमीहरु त्यो बाटो जाउ अनी ९१ नर्थ मा छिर भनेर देखायो | उता साथीले सात बजे आउछन भनी बनाएको BBQ फेरी तताएर खानु पर्यो | यो mapquest को जमानाको कुरा पर्यो गूगल म्यापको जन्म भएको थिएन|
Maile GA ko Duluth bhaneko arko haina.. koi chha?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 24
· Viewed 7476
· Likes 2
· Posts 26
· Viewed 2411
· Likes 5