प्रभु श्री राम संग नेपाली नागरीक्ता छ रे नी ।
प्रभु श्री राम संग नेपाली नागरीक्ता छ रे नी।
यहॉहरु लाई थाहा भए पोखौं न ।
मोदिले राम मन्दिरको समुद्घाटन गरेको हुनाले सोध्नु भएको हो ?
अबसै थियो तिन्का पुस्ता अझै जन्कपुर एता अनी उता भारततिर छरिएर बसेका छन | सोधखोज गर्न गए बेश हुन्छ |
नेपाल तिरकाले धेरै जसो यादब, दास उता तिरका चौहान र राज्पुत हुँ भन्छन |
जनकपुर र बिहार गरे सोधिलिनुस् उनिहरुले बताइ हाल्नेछ |
बढो गर्ब साथ बताऊने छन "हामी भगवान राम्चन्द्र का शन्तति हौ" |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 26
· Viewed 28183
· Likes 1
· Posts 3
· Viewed 2659
· Likes 2
· Posts 13
· Viewed 17689
· Likes 4
· Posts 75
· Viewed 57986
· Likes 37
· Posts 7
· Viewed 13751
· Likes 6
· Posts 9
· Viewed 14093
· Likes 3
· Posts 118
· Viewed 126075
· Likes 58
· Posts 13
· Viewed 17507