डा गोविन्द केसी का बारेमा
मलाई चै डा गोविन्द केसी मन पर्ने मान्छे मा पर्छन। मैले कहिले भेटेको छैन चिनेको छैन ब्यक्तिगत रुपमा अनी जती मैले जानेको छु सबै न्युज, अरुको भनाइ, ट्विट आदी बाट बनेको धारणा हो।
तर यस्तो न्युज देख्दा चै सार्है रिश उठछ
अरुको चै के छ यसमा भनाइ?
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...