Visit Reeyas Kitchen for Nepali Food Recipes
Namaste Everyone,
I recently created a Youtube channel to showcase my Nepali food recipes! I would really appreciate if you all visited and subscribed to my YouTube channel. I will be posting on a weekly basis. I would love to hear your thoughts and feedback. Thank you so much for your support. Stay safe.
www.youtube.com/c/ReeyasKitchen
https://youtu.be/0Ntr4gQnf7c
https://youtu.be/wL7buSYUaSQ
Aunty, ghiraula ko mitho tarkari banauna sikaunu na plz
Nas - हजुरलाइ धेरै धेरै धन्यबाद। भगवानको क्रिपाले सबै ठिक् होस ।
Last edited: 04-Aug-20 07:45 PM
Last edited: 04-Aug-20 07:46 PM
SSK- huncha channel ma subscribe garnus na. future ma banauchu. dherai dhanyabad!
Huncha maile 2 choti subscribe gari sake hajur ko channel, plz make video fast as u can, mero lauka haru khera jana lagi sakyo.
मैले पनी subscribe गरे रियाजी । videos चै फुरसदमा हेर्छु । NAS भैया ले भने पछी तपैको video र presentation पक्कै पनी राम्रो होला :) विस यु अ ग्रेट youtube कुकिंग है ।
ल बधाई छ रियाजी, नास ब्रो जस्तो मरते दम तक साथ् दिने fan पाउनु भएको मा। अनि नास ब्रोलाई सुभकामना, लक्ष्यमा पुग्नको लागि। म पनि एकदम सहमत, नेपाली फूड channel लाई सबै माझ परिचित गराउन पर्छ। तेस्मथी रियाजी जस्तो "कोमोलो र स्वच्छ हृदय हुन् भाकी" होस्ट लाइ त् झन् promote गर्नु पर्छ। तर मैले अहिले सम्म उहाको स्वोर सुन्न पाएको छैन। यो मु,,,,,(रियाजीको अगाडी अपसब्दा नाबोलु भनेर नि ) फोनमा इन्टरनेट slow भएर youtube नै बज्दैन। अरुबेला म desktop चलाउछु, जुन घरका सबैले देख्ने ठाउमा छ। साझा हेर्नु पर्यो भने सधै लुकी लुकी फोन मा हेर्न पर्छ। desktop मै खोल्दा , nas ब्रो ले कहिले कुन बेला के टासेको हुन्छ भर हुन्न। बित्यास नै पर्न सक्छ। दफ्तर बाट ल्याएको laptop लिएर एउटा कुनामा बसु भने "ownership permanently monitored ,,,," भनेको छ, साझा हेर्न हुने हो कि नहुने हो। फेरि साझा हेर्दै हेर्दै बहकिएर अरु तिर पनि लागियेला भन्ने डर। गन्थनको लागि sorry है रियाजी।
Thank you for subscribing and for the support!
Dherai Mitho dekhcha. Thank you for subscribing and for the support!
I hope you guys enjoyed your momo. Thank you for watching my videos. I posted another one so definitely check it out.
https://youtu.be/fhKxZNoioCg
Nas Daju,
Receipes are secondary, तर रियाजीले बोल्नु भा'को सार्है सेक्सि लाग्यो । हैन हैन ब्यारे रेसेपीहरु पनि राम्रो लाग्यो ;).
Namaste Everyone,
I posted two more videos. Please like, share, and subscribe. Thank you again for the support.
https://www.youtube.com/watch?v=G0B0gBJHADI&t=34s
https://youtu.be/i6HTE0AP69Q
जे होस रिया जी को youtube मा viewers बढ़ेको मा रमाइलो लाग़ेको छ ।
नास ब्रो पकाएर खाऊँ है मासू । काँचों नखाऊ ।
आज हल्का झरी परेको हुन ले रीय जी को किचेन को आइडिया लिएर केहि यिनोवेतिभ काम गर्नु पर्यो विष मी लक् गायीच
सै छ बोरो मेकसिकन बुरितो जस्तो भएछ मैले चै आज श्याल + मोन = श्याल्मोन बनाको लुंच लै बबालाई भएछ बोरो म आफ्नो कला देखेर आफै चकित् भए ही ही ही
रीया जी लै हाम्रो याद न आए चिया जी लै औचा नि बोरो ही ही ही संसार इस फुल ओफ चमियास बोरो मेरो सिद्दान्त चै येही हो एउटा गए अर्को औच नि चीर्स
ओहो बोरो बोबल देखेको छ त के हो हाम्रो नास बोरो त भयङ्कर कुक हुनुदो रेछ नि एक दिन बसेर मोमो पार्टी हान्नु पर्चा बोरो मेरो चै आज नो कूकिंग बोरो एउटा राप्चिक माल ले देतिंग को निम्रंतरना देकि तेतै गआइन्च जे जे मेनु मा छ हसुरिंच ही ही ही
@nas bro la bro le khatra khana babaunu Hudo raicha. Hajur ko wife lucky huncha hai
कति इनोसेन्ट हुन्छन गाउँले नानिहरु यी शहरिया नक्चरीहरु भन्दा ! ❤️
Bro estari शहरिया नक्चरीहरु nabhaneko bhaye ramro. You can't really tell how a person is based on where they were raised. Tapai testo hunuhuncha ko not tha bhayena. But Khai ma ta testo chaina. And also I've seen gau ko manche haru koi koi Sahar ko bhanda matteko. But j hos bro lai budi chai sojho paros.
Please log in to reply to this post
You can also log in using your Facebook