SAJHA MOBILE
Visit Reeyas Kitchen for Nepali Food Recipes
Posts 18 · Viewed 4002 · Likes 13 · Go to Last Post
ReeyasKitchen
· Snapshot 0
Like · Likedby · 4
Namaste Everyone,

I recently created a Youtube channel to showcase my Nepali food recipes! I would really appreciate if you all visited and subscribed to my YouTube channel. I will be posting on a weekly basis. I would love to hear your thoughts and feedback. Thank you so much for your support. Stay safe.

www.youtube.com/c/ReeyasKitchen

https://youtu.be/0Ntr4gQnf7c

https://youtu.be/wL7buSYUaSQ
Nas
· Snapshot 20
Like · Liked by · 1
अहा रियाजी, हजुर त् मेरो लागि साक्षात भगवती श्री पाक्वान माताजी नै साबित भएर प्रकट हुन् भो यो साझामा ! किन भन्नुस न हजुर…. म अभागी खातेको स्टेपल फुड जहिले नि चाउ चाउ ! अहिले एसो साथि भाइको घरमा भाते लागेकोले भात नै खान पाको छु ! अब नया डेरा भाडामा लिने सोचेको छु ! अनि नया डेरामा सरे पछि त् वाई वाई चाउ चाउ नै घिच्न पर्छ डेली ! तेसैले म हजुरको यो रेसिपी अवस्य ट्राइ गर्ने छु नि हुन्छ हजुर ! 🙈

https://youtu.be/eUTzVbOoEXE

हेर्नुस न अस्तिको मेरो खाते डेरामा छँदा, मेरो सबै चाउ चाउ डेराको मुसाहरु आइ खाइदियो नि ! सबै बक्सा नै सखाप दुलो पारिदिएर भतुवाहरुले ! तेही पनि मुसाले खाको जुठो भएनि बनाएर खाउ खाउ लागेको थियो तर यहा मेरा साझाका ब्रोहरुले नखानुस भनेर फेंकी दिन पर्यो मेरो सब चाउ चाउ ! 😭



अनि हजुरलाइ साझामा हामी सब खानाको पारखी हरु बाट हार्दिक स्वागत छ है हजुर ! 🙏
Last edited: 04-Aug-20 02:13 PM
SSK
· Snapshot 35
Like · Liked by · 1
Aunty, ghiraula ko mitho tarkari banauna sikaunu na plz
ReeyasKitchen
· Snapshot 132
Like · Liked by · 1
Nas - हजुरलाइ धेरै धेरै धन्यबाद। भगवानको क्रिपाले सबै ठिक् होस ।
Last edited: 04-Aug-20 07:45 PM
Last edited: 04-Aug-20 07:46 PM
ReeyasKitchen
· Snapshot 151
Like · Liked by · 1
SSK- huncha channel ma subscribe garnus na. future ma banauchu. dherai dhanyabad!
SSK
· Snapshot 190
Like · Liked by · 1
Huncha maile 2 choti subscribe gari sake hajur ko channel, plz make video fast as u can, mero lauka haru khera jana lagi sakyo.
Nas
· Snapshot 242
Like · Liked by · 0
"भगवानको क्रिपाले सबै ठिक् होस"

मेरी प्यारी रियाजी ! हजुरको म प्रतिको अथाह दया र करुणा देख्दा म सार्है भावुक भइ भाव बिभोर भए हजुर ! 🙏

के गर्ने हजुर, यो अभागी जीवनमा हजुर जस्तो मिठो मिठो पकाई वरी खिलाउने दुलही नसिबमा नै लेखेको छैन रहेछ ! हेर्नुस न आफुलाइ पकाउन आउने भनेको खालि येही चाउ चाउ मात्र हो ! अनि बिचरा चाउ चाउलाइ पकाको हो कि जिउदो जलाएर टर्चर देको हो, हजुरले नै अनुमान लगाउन सक्न हुन्छ ! 😂

https://youtu.be/y5gFRcqQ1yo

मेरी प्यारी रियाजी, हजुरले पकाउन भाको मिठा मिठा परिकार झैँ हजुरको बोलि र अवाज पनि के सारो मिठो ! अनि हजुरका ति कोमल सिल्लिक्क परेका फ़ेमिनाइन हत्केलामा साक्छ्यात लक्ष्मी माता र सरस्वोती माता दुवैको बास हुनुहुँदो रहेछ  ! एस्तो कमोलो हत्केला भाकी नारिको फेरी उस्तै कमोलो मन ! अनुहार त् झन् स्वोर्ग कै अप्सरा सरह होलिन ! हजुर…के हामि फ्यानहरुले आउँदा भिडियोहरुमा हजुरको दर्शन पाइएला हजुर ? 🙄

मेरी प्यारी रियाजी पाक्वान कलामा येति साह्रो प्रतिभाशालि र कुशल हुनु हुँदो रहेछ हजुर ! एक दिन हजुरको येही प्रतिभाले हजुरको लाखौ दर्शक बढी जाने छ ! अनि तेती बेला साझाको म नाज.... हजुरको लाखौ शुभेछ्कको सामुने खालि एउटा अंक मात्र हुने होला भन्ने कौतुहोलताले मलाइ अहिले देखि नै पिरोल्न थालि सक्यो  मेरी प्यारी रियाजी ! 😭

उही हजुरकै नया सब्सक्राइबर,
नाज
❤️



Last edited: 04-Aug-20 10:20 PM
salamkrishne
· Snapshot 292
Like · Liked by · 1
मैले पनी subscribe गरे रियाजी । videos चै फुरसदमा हेर्छु । NAS भैया ले भने पछी तपैको video र presentation पक्कै पनी राम्रो होला :) विस यु अ ग्रेट youtube कुकिंग है ।
Nas
· Snapshot 365
Like · Liked by · 0
मेरी प्यारी रियाजीको च्यानललाइ सब्स्क्राईब गरि दिन भएकोमा मुरी मुरी धन्यवाद क्रिश्ने ब्रो ! अब लाइक्स पनि ठोकी दिनुस ब्रो !

येस्ती कोमोलो र स्वच्छ हृदय हुन् भाकी हाम्री प्यारी रियाजीको इउटिउब च्यानललाइ अरु नेपालि च्यानल भन्दा नम्बर एक बनाएर, उन्हालाई "ग्रयाण्ड शेफ दि कुजिन" को उपाधि दिलाउने मेरो जीवनको अब नया मक्सद हुने छ क्रिश्ने ब्रो ! 🙏




Last edited: 05-Aug-20 03:16 PM
salamkrishne
· Snapshot 457
Like · Liked by · 1
ल बधाई छ रियाजी, नास ब्रो जस्तो मरते दम तक साथ् दिने fan पाउनु भएको मा। अनि नास ब्रोलाई सुभकामना, लक्ष्यमा पुग्नको लागि। म पनि एकदम सहमत, नेपाली फूड channel लाई सबै माझ परिचित गराउन पर्छ। तेस्मथी रियाजी जस्तो "कोमोलो र स्वच्छ हृदय हुन् भाकी" होस्ट लाइ त् झन् promote गर्नु पर्छ। तर मैले अहिले सम्म उहाको स्वोर सुन्न पाएको छैन। यो मु,,,,,(रियाजीको अगाडी अपसब्दा नाबोलु भनेर नि ) फोनमा इन्टरनेट slow भएर youtube नै बज्दैन। अरुबेला म desktop चलाउछु, जुन घरका सबैले देख्ने ठाउमा छ। साझा हेर्नु पर्यो भने सधै लुकी लुकी फोन मा हेर्न पर्छ। desktop मै खोल्दा , nas ब्रो ले कहिले कुन बेला के टासेको हुन्छ भर हुन्न। बित्यास नै पर्न सक्छ। दफ्तर बाट ल्याएको laptop लिएर एउटा कुनामा बसु भने "ownership permanently monitored ,,,," भनेको छ, साझा हेर्न हुने हो कि नहुने हो। फेरि साझा हेर्दै हेर्दै बहकिएर अरु तिर पनि लागियेला भन्ने डर। गन्थनको लागि sorry है रियाजी।
Nas
· Snapshot 488
Like · Liked by · 0
"साझा हेर्नु पर्यो भने सधै लुकी लुकी फोन मा हेर्न पर्छ"

हा हा ! कति हाँस्नु म ! यो "नास" ले साझाको सत्यानास नै गरिदेक्कै हो है क्रिश्ने ब्रो ! 😂

रियाजी, हजुर त् नया पाहुना हुनु हुन्छ साझामा तेही भएर हजुरलाइ साझाको हिस्ट्री थाहा नहुन् सक्छ ! खासमा साझा सार्है फेमेली ओरियेनटेड साइट थियो ! हजुर जस्तै प्रतिभा भाकी नेटीजन्सहरुको ह्याङ्ग आउट गर्ने थलो थियो साझा ! राम्रा राम्रा लेखक, कवि, र अरु थुप्रै प्रतिभा भाका साझाबासिहरुले साझालाइ सबैको फुलबारी बनाएर राखेको थियो ! तर मेरो आगमन पछि चैँ साझामा छाडाको गाडा गुड्न थालेको हजुर ! 🤓

हेर्नुस न मलाइ त् मेरी प्यारी प्रियंकाज्युले मात्र नभइ अरु साझाका महिला मित्रजनहरुले सार्है गालि गर्न भाको थियो नि ! तर रियाजी प्लिज हजुरले मलाइ गालि न गर्नुस ल ! म त्यो मौका हजुरलाइ कहिले दिने छुइन ! आइ प्रमिस माइ डिएर रियाजी ! अनि हजुरले मलाइ नि सधै माया गरि राख्न हुन्छ भन्ने आशा राख्दछु ! 🙏❤️

"Nas....I .. would want to request to you to stop playing with the lives of girls... not just me, but demeaning, rude and disrespecting posts about any female." - Nepalese Mega Star Priyanka Karkiji

smart—->sick—->a little psycho” – violet7

"Nas ji, ...Its guys like you who make me completely lose hope in Nepali guys. I am not used to Nepali men like you and when I come across one, I just don't give a shit. There is absolutely no dignity and sense of respect for women in your words. Looking at how you objectify women and talk down on them makes me feel like you had no ideal "woman" figure to look upto growing up. I just pity people like you." – Aviatorchik

Last edited: 05-Aug-20 08:41 PM
ReeyasKitchen
· Snapshot 618
Like · Liked by · 1
Thank you for subscribing and for the support!
ReeyasKitchen
· Snapshot 625
Like · Liked by · 1
Dherai Mitho dekhcha. Thank you for subscribing and for the support!
Nas
· Snapshot 655
Like · Liked by · 0
"Dherai Mitho dekhcha"

Awe…. मेरी प्यारी रियाजी ! ❤️

हजुरले मेरो मन न दुखाउनुको लागी तेस्तो भन्न भाको हो ! हजुर कति करुणामय हुनु हुन्छ ! मेरो त् मुटु नै चोरि लग्न हुन्छ भने, हजुरको मिठो बोलि बचनले ! 😌

कुन चैँ एंगल बाट मिठो देखिएको छ हजुर…. भन्नुस त् ! 😂



तर हजुरको ! ओह माइ गड ! मुख बाट र्याल चुहिन्छ रियाजी ! कति मिठो देखेको ! 😱



[रियाजी, उता नेपालमा बुढी आमा जहिले नि दुलही खोज कि खोज भनेर मेसेज पठाउन भाको भइ छ भने ! ☺️]



Last edited: 06-Aug-20 02:41 PM
Nas
· Snapshot 866
Like · Liked by · 0
मेरी प्यारी रियजीले मलाइ यसरी माया मार्दिन भाको देखदा सारो चित्त दुक्छ नि हौ ! आफु भने चैँ दिन रात हजुरको सम्झनामा पागल भइ हजुरको मिठो आवाज सुन्दै हजुरको भिडियोहरु नन स्टप हेर्दै बसिराको छु !

खैर.….

अनि रियाजी आज मैले साथि भाइको लागि मोमो बनाउन आटेको ! यो चिकेन मोमो ! किमा म आफै बनाउछु ! बोसो भाको फिल्लाको मासु मिन्स गरेर ! सार्है जूसी हुन्छ ! म चै सिक्किम दार्जिलिङ्ग तिर टिबेटन रेस्टुरेन्ट तिर पाउने इस्टाईलको मोमो बनाउँछु ! मसला नराखी ! सारो लाइट हुन्छ खान लाइ ! तेसैले पनि साथिहरु हन्त्काली हुन्छन मैले बनाको मम खान ! आज पनि उनीहरुकै आग्रहमा बनाको !

हजुरले चैँ कहिले अपलोड गर्न हुने हजुरको मोमो रेसिपी रियाजी ! म पर्खि बस्ने छु हुन्छ हजुर !

उही हजुरको रेसिपी र यादमा पागल भइ बसेको,
नाज
❤️

Last edited: 08-Aug-20 02:51 PM
ReeyasKitchen
· Snapshot 1027
Like · Liked by · 0
I hope you guys enjoyed your momo. Thank you for watching my videos. I posted another one so definitely check it out.

https://youtu.be/fhKxZNoioCg
Laalmon
· Snapshot 1254
Like · Liked by · 0
Nas Daju,

Receipes are secondary, तर रियाजीले बोल्नु भा'को सार्है सेक्सि लाग्यो । हैन हैन ब्यारे रेसेपीहरु पनि राम्रो लाग्यो ;).
ReeyasKitchen
· Snapshot 3553
Like · Liked by · 0
Namaste Everyone,

I posted two more videos. Please like, share, and subscribe. Thank you again for the support.

https://www.youtube.com/watch?v=G0B0gBJHADI&t=34s



https://youtu.be/i6HTE0AP69Q




Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 600 · Likes 2
· Posts 91 · Viewed 6768 · Likes 34
· Posts 1 · Viewed 71
· Posts 2 · Viewed 388
· Posts 20 · Viewed 2224 · Likes 7
· Posts 1 · Viewed 10
· Posts 1 · Viewed 108
· Posts 8 · Viewed 1001 · Likes 2
· Posts 6 · Viewed 640
· Posts 3 · Viewed 328



Travel Partners
Travel Solution USA
Travel House Nepal
Nepas Travel Tours
CheapAirFaresToNepal
Zen Travels
Himalayan Treasures & Travels
Air Zone
Aero Nepal