Visit Reeyas Kitchen for Nepali Food Recipes
Namaste Everyone,
I recently created a Youtube channel to showcase my Nepali food recipes! I would really appreciate if you all visited and subscribed to my YouTube channel. I will be posting on a weekly basis. I would love to hear your thoughts and feedback. Thank you so much for your support. Stay safe.
www.youtube.com/c/ReeyasKitchen
https://youtu.be/0Ntr4gQnf7c
https://youtu.be/wL7buSYUaSQ
"नेक्स्ट गाँजा किन्ने खर्च नि उठेकोले....."
आज हूडको ब्रदरले घरमै डेलिभरी गरिदिन भो यो महिनाको स्टक ! 🤓
रियाजी हजुर पनि गाँजा पिउन हुन्छ ? हजुरसंग गाँजा पिउंदै कुकिङ्ग गर्ने मेरो ठुलो रहर छ रियाजी ! आइ मिस इउ सो मच माइ लभ्ली रियाजी ! मलाई माया नमार्नुस ल ! ❤️
Last edited: 14-Oct-20 03:05 PM
आज हल्का झरी परेको हुन ले रीय जी को किचेन को आइडिया लिएर केहि यिनोवेतिभ काम गर्नु पर्यो विष मी लक् गायीच
पाण्डे ब्रो ! के कुक गर्ने ब्रो आज ? रियाजीको सारो याद आउंछ मलाइ ! तर उन्हालाई हाम्रो याद औन्दैन ब्रो ! 😭❤️
मैले लन्च बनाको यो ! 🙈
Last edited: 10-Dec-20 01:03 PM
सै छ बोरो मेकसिकन बुरितो जस्तो भएछ मैले चै आज श्याल + मोन = श्याल्मोन बनाको लुंच लै बबालाई भएछ बोरो म आफ्नो कला देखेर आफै चकित् भए ही ही ही
रीया जी लै हाम्रो याद न आए चिया जी लै औचा नि बोरो ही ही ही संसार इस फुल ओफ चमियास बोरो मेरो सिद्दान्त चै येही हो एउटा गए अर्को औच नि चीर्स
पाण्डे ब्रो, रियाजी अनि मेरी प्यारी चिआजी …मलाइ त् दुवै मन पर्छ ! अनि आज पाण्डे ब्रोले के कुक गर्न भो मेरी प्यारी रियाजीको च्यानल हेर्न भइ वरी !
मैले चैँ आज साथि भाइहरुलाइ मो मो बनाइ खिलाको ब्रो ! मैले बनाको मम जहिले हिट ! 🍺
Last edited: 11-Dec-20 07:23 PM
ओहो बोरो बोबल देखेको छ त के हो हाम्रो नास बोरो त भयङ्कर कुक हुनुदो रेछ नि एक दिन बसेर मोमो पार्टी हान्नु पर्चा बोरो मेरो चै आज नो कूकिंग बोरो एउटा राप्चिक माल ले देतिंग को निम्रंतरना देकि तेतै गआइन्च जे जे मेनु मा छ हसुरिंच ही ही ही
हामि नेपालीले चाहयौ भने के मात्र सम्भव छैन ! सो ह्यापी फर सन्तोष ब्रो ! लेट्स विन दिस शिट ! 🙏👍
https://youtu.be/mHgG53NNwk0
मेरी प्यारी रियाजी !
आज टाको लन्च बनाको ल ! आइ मिस इउ माइ डिएर सेफ ! 🙈❤️
Last edited: 18-Dec-20 01:45 PM
होइन हौ ! मेरी प्यारी रियाजी कता हराउनु भाको भने ? साझालाइ चटकै माया मार्दिन भाको त् होइन नि है हजुर ?
यी हेर्नुस त् मैले आज के बनाको ! इन्डो चाइनिज सेचुआन पोर्क ! यी साथी भाइकोमा भतुवा लागे पछि त् अचेल खाना बनाउने नि जाँगर चलेको छ हौ रियजी ! उहिले एक्लै बस्दा मरी गइ कुक गर्न मन नलाग्ने अन्त जहिले चाउ चाउ खाकोले नि सारो जिउमा बोसो लाग्यो हौ ! अचेल अलिक खाना पकाउन नि सिकेको रियाजी ! जे होस् साथि भाइहरु सार्है मिठो मानि खान हुन्छ मैले बनाको खाना ! रमाइलो लाग्छ तेसरी मिठो मानि खान हुँदा ! तर स्टिल सिकारु नै हु म रियाजी !
हजुरको नया रेसिपि प्लिज यहा पोस्ट गर्नुस न ल ? हजुरको इन्तजारमा … आइ मिन निउ रेसीपीको 🙈❤️
Last edited: 19-Dec-20 07:37 PM
मैले बनाको सेचुआन पोर्क सुपर हिट भो नि मेरी प्यारी रियाजी ! अन्त आज नि साथीभाईको लागि बनाइ देको ! प्लस सौटेड़ एग प्लान्ट ! 🙏🙈😇
हजुर पनि इन्डो चाइनिज रेसीपी बनाउनुस न ल ? म हजुरको कपी गरि बनाउने छु नि ल ! ❤️
Last edited: 21-Dec-20 07:12 PM
@nas bro la bro le khatra khana babaunu Hudo raicha. Hajur ko wife lucky huncha hai
ओह हो ! नानु हजुर कता हराउन भाको ? बिजी हो हजुर ? हजुरलाइ साझामा देख्न पाईन भने सारो मिस हुन्छ ! अनेस्टली बेबी सिस्टर ! इउ आर माइ "प्रिसियोसा" ! 🙈❤️
Last edited: 21-Dec-20 09:11 PM
"
wife"
नानि नेक्स्ट यियेर नेपाल जाने प्लान छ ! हजुरलाइ भाउजु टिपी वरी ल्याउन पर्ला ! 🙈
हेर्नुस न अस्ति लास्ट टाइम नेपाल घुम्न जाँदा गाउँले नानिसंग झन्डै लभ परेको नि ! कति इनोसेन्ट हुन्छन गाउँले नानिहरु यी शहरिया नक्चरीहरु भन्दा ! ❤️
https://youtu.be/agqvPgclnY4
Last edited: 21-Dec-20 09:57 PM
कति इनोसेन्ट हुन्छन गाउँले नानिहरु यी शहरिया नक्चरीहरु भन्दा ! ❤️
Bro estari शहरिया नक्चरीहरु nabhaneko bhaye ramro. You can't really tell how a person is based on where they were raised. Tapai testo hunuhuncha ko not tha bhayena. But Khai ma ta testo chaina. And also I've seen gau ko manche haru koi koi Sahar ko bhanda matteko. But j hos bro lai budi chai sojho paros.
"
Tapai testo hunuhuncha ko not tha bhayena."
नानी म त् सार्है नकचरो छु हौ ! 💩🙈
काठमान्डू सहरको हावा लागेको नि ! अनि काठमांडूकि केटिहरु चैँ अलिक नकचरी नै लाग्छ मलाइ त् नानु अरु ठाउको हेरी वरि !
नानु चैँ हजुरलाइ नकचरी भनेको नठाननुस न प्लिज ! अस्तिनि अरुहरुलाइ भेडी भनेको, हजुरलाइ नै भनेको जस्तो फिल गर्न भो ! म मेरो सानुलाइ धेरै माया गर्छु ! मैले कंहा मेरी फुचुलाइ जे पायो तेही भन्छु र ! 😇❤️
Last edited: 22-Dec-20 02:04 PM
नानु आजको डिनरमा ल्याम्ब करी विथ रायोको साग बनाको ! फर्स्ट टाइम करी बनाको …मिठो भाको छ ! झन् डायेट गर्ने भनेको दुइ खेप भात थपि वरी खाए नि हौ ! 🙈
मेरी प्यारी नानु , हाम्री रियाजीको कारण, कुकिङ्ग नि माइ निउ फाउण्ड हबी भाको पो छ त् हौ ! नानु अनि रियाजी, हामि एक खेप सबै मिलि कुकिङ्ग गर्न पर्छ ल ! म नया डेरा फेबिउअरि तिर लिने प्लान छ अनि हजुर दुवैलाइ निम्तो पठाऊन्छु ल ! अनि गाँजा नि फुक्न पर्छ ल ! हाम्रो सिक्रेट प्लान है त् यो ! कसैलाइ नभन्नुस ल ? 😜
Last edited: 22-Dec-20 08:03 PM
एस म्याम ! 🙈
Last edited: 25-Dec-20 06:51 PM
ओह हेल ! एस म्याम ! 🙏😇🍺
Last edited: 25-Dec-20 08:53 PM
आज साथि भाइलाइ बनाइदेको ल बेबी सिस्टर विगल्ज … हजुर र रियाजीलाइ संगै राखी वरी मिठो खाना खिलाउनु मन छ हौ बेबी सिस्टर ! ❤️🤓🙏
Last edited: 13-Jan-21 09:00 PM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 1711
· Viewed 242610
· Likes 853
· Posts 1537
· Viewed 78736
· Likes 1637
· Posts 6
· Viewed 894
· Likes 3
· Posts 49
· Viewed 4271
· Likes 57
· Posts 9
· Viewed 751
· Likes 1