SAJHA MOBILE
दलित जगारण मोर्चा
Posts 42 · Viewed 3074 · Likes 36 · Go to Last Post
Nas
· Snapshot 0
Like · Likedby · 0
जब सम्म नेपालमा भाका सब "दलित"हरुले इँटको जवाब पथ्थरले दिंदैन, उन्हाहरु कहिले उँभो लाग्न हुँदैन जस्तो लाग्छ !

म पनि बिवस र लाचार छु ! इन्टरनेटमा कराउन बाहेक अरु केहि नि गर्न सकेको छुइन ! उन्हाहरु माथिको हिँसा र अन्याय देख्दा खुन मात्र उम्लिंछ !

नेपालमा प्राय "दलित" हरु प्रति हिँसा कुन चैँ जातिले गरेका छन् ? तेस्को केहि आंकडा छ हजुर ? 
 
https://youtu.be/L5mf6lMuePA
Last edited: 03-Aug-20 05:39 PM
Load Previous
salamkrishne
· Snapshot 898
Like · Liked by · 1
साझा_केटो, ह्या ब्रो पनि झ्याउ लाग्ने कुरा नगर्नुस न। यो thread को major content , जुन दलित माथिको भेदभाब, दमन र छुवाछुत हो , भन्दा बाहिर गएर बर्गीय कुरा गरेर "टाउका को औसधि नाइटा" मा लगाउने जस्तो कुरा हुन्छ क्या। बर्गीय विभेद संसार भरि छ , अझै बढ्छ (केहि हद सम्म बर्गीय समता कायम गर्यो भने जातीय दमन र विभेद कम होला , तर त्यो मुख्य कुरा होइन )।

कहाँ आरक्श्यन को कुरा गरिरा, तेस्को मुख्य मक्सद दमन र छुवाछुत घटाउने होइन, नेपालमा , अनि संसार भरि पनि। एतिहासिक रुप मा सयौ बर्स पछाडी परियाका समुदाय लाइ माथि उठाउन कोशीस गरेको हो , अनन्त काल सम्म रहने होइन नि। मेरो बिचारमा नेपाल मा reservation दलित र मधेशका दलित लगायत अरु केहि जाति लाइ दिए पुग्छ, अरुलाई पर्दैन। नेपालमा मात्र होइन संसार भरि नै mean tested program हरुको सट्टा कुनै एउटा group लाइ टार्गेट गरेर गर्दा administration cost कम पर्ने भएको तेस्त्तो गरेको हो। नत्र तपाई म भन्दा कसमस बिश्वोकर्माको status माथि छ, तर ति exception मात्र हुन्।

यसै संग सम्बन्धित एउटा उदाहरण है: तपाईकि आमा कट्टर बाहुनी हुनु हुन्छ। तपाई आफ्नो परियार साथी, जसको बाउ उधोय्गपति वा नेपाल सरकारको सचिब नै छ, लाइ घर लैजानु हुन्छ। र आमालाई साथीलाई पनि खानाको व्यवस्था गर्नु हुन्छ। आमाको व्यवहार कस्तो होला ? अब अर्को साथी छ जसको थर परियार भए पनि उसको मामाघर तपाइको मामाघर संगै छ , अधिकारी थरका मावली, अनि तेही साथीको दिदीको तपाइकै टोलको पौडेल बाहुन को छोरा संग बिहे भएको छ। तपाइको आमाले माथिको कुन चै साथी प्रति relatively welcoming हुनु होला ? तेही भएर १० लाख पुरस्कार दिएर भए पनि दलित - गैर दलित बिहे बढाउन state intervention हुन् पर्यो भनेको। आपसमा चिकामारी (बलात्कार होइन नि फेरि ) नभए सम्म हेला , छुवाछुत घट्न गारो छ। कस्तो बिदम्बदाना छ हेर्नुस त बिदेसी खैरे वा मुसलमान बिहे गर पनि बिदेशी ज्वाई/बुहारी भनेर दङ्ग पर्ने , हिन्दु धर्म भित्रकै मान्छे बिहे गर्दा पनि स्वीकार गर्न गारो छ। अर्को कुरा हाम्रो काले र खैरे को जस्तो गारो पनि छैन। बाहुन र दमै वा कामि बीच बिहे भयो बच्चा जन्मियो , बच्चा कुन जातको हो छुट्टाउन गारो छ। तर खैरेको १० पुस्ता सम्म पनि घुम्रेको कपाल सिधा हुदैन। हाम्रो पनि सिधा हुन्न, कुनै निश्चित ठाउको,,,,,,,;)


NAS ब्रो , गु दलेर mall मा जान्छु भन्ने लाई सरकारको /state को "स/S " पनि मन पर्दैन :) मेरो बिचारमा १० लाख को सहुलियत् दिदा धेरै दलित गैर दलित जोडा जोडी हुन्छन। छुवाछुत हटाउने एकमात्र उपाय बिहेबारी नै हो। ब्रो लाइ त् येस्त्को सहुलियत , reservation कुनै पनि मन पर्दैन , तर यी सब कुरा law and order maintain गर्ने कुरामै पर्चन। इतिहासमा भएका गल्तीलाई compensate गर्नको लागि। Individual rights को उपयोग गर्न पनि एउता level को environment create गर्दिनु पर्यो नि। भुटानमा बाकी रहेका नेपाली मुलकाहरुको छोरा छोरीको कत्तिको नाम "choki sharma " , "pawan gyaltshen " भन्ने नाम किन छ भन्ने थाहा होला नि। भोटे संग बिहे गरेका हरुलाई केहि न केहि सरकारी जागिरमा सहुलियत छ।

अनि ब्रो बाहुन ले सबै भन्दा थेरै share लिनु पर्छ भन्नुमा मेरो ठोस तथ्यांक त् छैन । deductive reasoning को आधारमा हेर्दा र एतिहासिक काल देखिका चलन र यो भेदभाब कायम नै राख्दा कसको स्वॉर्थ पुरा हुन्छ भन्दा बाहुन नै हो। कतै सुनेको थिए दलित बिहे गर्दा पनि छेत्रीको चै आफ्नै थर रहन्छ रे , बाहुन को त् त्यो हुन्न नि। अनि इंडियाको राजपुत/ क्षेत्रिया भएको भए बाहुन जत्तिकै दोषको भागीदार हुने थिए होला , तर नेपालका धेरै जस्तो छेत्रीहरु अलि उदार नै छन्। सायद खस background को भएर पनि होला (बाहिर बाहिर हामि pure क्षेत्रिया भने पनि भित्र धेरैलाई आफ्नो background के भन्ने चेत छ होला ।
Nas
· Snapshot 936
Like · Liked by · 0
"state intervention"

हुन् त् मलाइ स्टेट इन्टरभेन्सन चैँ खालि ल इन्फोर्समेन्टको लागि मात्र हुन् पर्छ भन्ने बिचारको हुँदा हुँदै पनि साला बाहुनहरुले आदि काल देखि "दलित" बर्गलाइ उतपिडित गर्दै आका हुनाले अब नेपाली संविधानलाइ नै संसोधन गरि हरेक बाहुनको छोरा छोरिले अनिवार्य रुप मै "दलित" युवा युवतीसंग मात्र बिहे गर्न पाइने धारा
राख्छ भने म सेन्ट पर्सेन्ट सरकारको त्यो नियमलाइ समर्थन गर्दछु ! 😂🙏



Last edited: 07-Aug-20 04:35 PM
salamkrishne
· Snapshot 974
Like · Liked by · 1
NAS ब्रो ख़ाली उग्र कुरा गर्छ ।
“... हरेक बाहुनको छोरा छोरिले अनिवार्य रुप मै "दलित" युवा युवतीसंग मात्र बिहे गर्न पाइने धारा ....” रे ? यो चै individual rights माथी धावा बोलेको हुंछ । Individual rights protect गरेरै (government sponsored market based incentive द्वारा ) मक़सद पुरा हुंछ भने किन जबरजसती ग़र्ने ।
Nas
· Snapshot 1050
Like · Liked by · 0
हा हा ! बाहुन बाजे बज्यैहरुलाइ ट्रोल मात्र गरेको क्रिश्ने ब्रो ! क्रिश्ने ब्रो, त्यो इकनमिक इन्सेटिभ इन्डियामा फेल खायो ! "दलित" संग बिहे गर्यो भने आफ्नो "जात जाने" भन्ने रुढीबाढी परम्पराले र सोचले गर्दा इकनमिक इन्सेन्टिभले खासै तेस्तो प्रगति गर्न सकेन !

"दलित र गैर दलित बिच समानता आउँनको निमित्त लग भाग अझै पनि पचास बर्ष जति लाग्छ…. "

https://youtu.be/NkYuYda2TOw
Last edited: 06-Aug-20 07:15 AM
logan
· Snapshot 1078
Like · Liked by · 1
When I was in Tarai I have seen all  bramhin or chhetry as well the chaudhary or satar or baater were using the same Well or tube-well.
Even in pahadi region I have seen dalit were using the same kuwaa for pani.
May be it is worst in westen Nepal as well present Tarai muluk ( due to new  40-50 laakh Indian Immigrants)

But Indian people are significantly aggressive on this matter and they do not allow to use their well and tube-well. There are many horror stories on Dalit because they touched the tube-well or well.
After Ashok , Ambedkar, who first called on Dalits to become Buddhists in order to escape discrimination.
Is it working ? Not right away, it will take a while to see the changes. People who are living the same location know who they are, will not take them Buddhist but as a Dalit in their HEAD. Changing religion is a long term goal and it will help. It will take generations as well economic uplift must on Dalit.
Importantly: Our family name shows who we are, this is an issue which attached with it. Changing family name is on rise. It may be offensive to the brahmin and cheetri because of sharing a family name with dalit. They may discontinue their culture and It may take toll on their culture.
Last edited: 07-Aug-20 04:28 PM
salamkrishne
· Snapshot 1110
Like · Liked by · 1
एकोनमिक incentive ले इण्डियामा काम नगर्दैमा नेपालमा पनी काम गर्दैन भन्ने छैन । इंडियामा कट्टरता अली बढ़ी छः, अनि Logan दाईं ले भने जस्तै तेसको reflection नेपालकूँ तराई मा पनी छ । मैले माथी भने जस्तै bramhin र क्षेत्रीय बीच खासै फ़रक छैन इंडिया मा । रक्सी कूखुरा बर्जित छ क्षेत्रीयको लागी बाहुन जस्तै । नेपालमा त उस्तै परे क्षेत्रिले पनी “यो रक्सी त जातै ले पाएको हो” भन्न बेर लगाउदेनन । हून पनी नेपलका प्रायः जसो पहाड़ी बाहुन छेत्रि का पुर्खा १०००/१२००० बर्स पहिले tibet को Khasgar वा shigatshe तीर गाइको सुक़ुटी बनायेर अगेनाको माथी राखेर आगों तापदै बसेका थिय । तेसैले इंदीयन भंदा धेरै उदार छन ।
NAS ब्रो सिक्किम दार्जीलिंग आसाम तीर का प्रबासि बाहुन छेत्रि हरू दलित संग को बिहे बारी मा उदार छन हो की होईन भन त । काठमांडूमा पढ़दा सिक्किम बाट पढ़न आएको एउटा साथी थियो , भण्डारी क्षेत्रि , उता हूदा गोरूको सुक़ुटी खाएको कुरा गरथयो । यो जाठो के भंच जस्तो लागथ्यो .... उनिहारू निक्कै उदार रहेचन भन्ने बुझे पछी ।
Nas
· Snapshot 1134
Like · Liked by · 0
हो ब्रो ! सिक्किम, दार्ज्लिंग, खर्सेङ्ग तिर नपाल र अरु भारतीय राज्यहरु जस्तो जात पातको कुरामा धेरै उद्धार छन् ! अनि ब्रोले भन्न भाको जस्तै हस्टेलमा छँदा मेरा सुबेदी, क्षेत्री, कार्की, प्रधान आदि सब जात जातिका साथि लगाएत मैले पनि गोरुको मोमो, थुक्पा, श्याभाले जस्ता टिबेटन परिकारहरु तादोंग बजारका रेस्टुरेन्टमा धेरै हुसारे ब्रो ! तर त्यहा गाइ चैँ काट्न बर्जित छ !

"education"

फेरी हाम्रो गान्धर्ब ब्रोको कुरालाइ रिआइटिरेट गर्दै छु ! "दलित" जातिलाइ हरेक किसिमले रिप्रेस गरेका छन् ! हेर्नुस न यो बिद्यालयका शर्मा बाहुनी हेड मिस्ट्रेस जान्ठीको कुरो ! के भन्ने म ? मलाइ तेतिकै रिस उठेको होइन नि !

https://youtu.be/fWIXLm7LXys
Last edited: 06-Aug-20 12:30 PM
Nas
· Snapshot 1191
Like · Liked by · 0
👍😭

https://youtu.be/T4TChV-5lxM
Nas
· Snapshot 1306
Like · Liked by · 0
"sabai bahun lai maarnu parchha"




गान्धर्ब ब्रो, सबै बाहुनको मस्तिष्कबाट "दलित" प्रतिको अमानायिव सोचलाइ चै मार्नु पर्छ ! यो कार्य तपाइँ हामि जस्ता युवाहरुले जन जागरण अभियान द्वारा केहि हद सम्म पूर्ति गर्न सकिन्छ जस्तो लाग्छ ! जसरि बाहुन वा अरु कुनै जातले "दलित" हरुलाइ समाजिक बहिस्कार गरेका छन, तेसरी नै हामिले पनि "दलित" प्रति घटिया सोच र ब्वाहार गर्ने सबै जातिलाइ हिउमिलीएट गरि बहिस्कार गर्न पर्छ !

म हुर्किन्दा धेरै बाहुन साथि भाइहरुसंग हुर्के ! मेरा बेस्ट फ्रेन्डहरुमा बाहुन नि पर्छन् ! मेरा ज्वाई साहेब नि बाहुन नै हुन् ! मेरी पुर्ब भू पु पनि नाक चुच्चि भुत्लि बाहुनी नै थिइन ! मेरा हुन् न सकेकी सालीहरु पनि बाहुन नि नै थिये ! बाहुनहरु प्रति मेरो कुनै पुर्वाग्रह छैन ! म जात पात जस्ता कुनै पनि सामाजिक संरचना जसले मानवता प्रति विभाजन ल्याउँछ तेस्को बिरोध गर्छु र तेस्ता विभाजनलाइ मार्न पर्छ भन्ने सोच बोकेको व्यक्ति मात्र हुँ ! 🙏

https://youtu.be/nOOHlCdYuQc


Last edited: 07-Aug-20 03:41 PM
logan
· Snapshot 1327
Like · Liked by · 3
Gandarbh Wrote it and LIKED by who ?
The Thread Creator.

nas daaju,
sabai bahun lai maarnu parchha, baki haru lai bahun ko maasu ko momo banaaera khuwaunu parchha, ani jaanchha chhuwa chhut. RIP bahun.

नाश दाजु,
सबै बाहुन लाई मार्नु पर्छ, बाँकी हरु लाई बाहुन को मासु को मम बनाएर खुवाउनु पर्छ, अनी जान्छ छुव छुत। RIP बाहुन।



Last edited: 07-Aug-20 11:44 AM
Nas
· Snapshot 1369
Like · Liked by · 1
लोगन ब्रो, हजुरले हाम्रो गान्दर्भ ब्रोको अर्थको अनर्थ नलगाउनुस न ! कंहिले काँही हजुर ज्यादै नै बाठो भइ पल्टिन हुन्छ भने !

गान्दर्भ ब्रोको कटाक्षलाइ ब्रोले बुझ्न भएँन छ ! अनि मेरो माथिको कमेन्टहरुमा कंहा हिँसाको पक्षमा वोकालत गरेको छु ! हो मैले "दलित" हरुप्रति भाका हिँसा र आत्य्चार बिरुध्ह आत्मा रक्षाका निमित्त संगठित हुनु पर्छ भन्ने धारणा जरुर व्यक्त गरेको छु ! यो सबै सेल्फ रेस्पेक्ट भाका र डिग्निफाइड इन्दिभिजुअलको कर्तब्य हो ! एउटा अज्ञानी पशुले त् आफ्नो आत्मा रक्षा गर्छन भने हामि त् मानव हौ ! र मानबले मानबलाइ नै पशुवत ब्व्याहार गर्छ भने आफ्नो रक्षाको निमित्त उसले जुन सुक्कै कदम चाल्न पर्छ !

अनि जन्हासम्म कमेन्टलाइ लाइक गर्ने सवाल छ, मैले हाम्रा गान्दर्भ ब्रोको कटाक्ष भरिएका कमेन्टलाइ लाइक गरेको होइन ! मैले खोलेको धागोमा कोइ आइदिन हुन्छ, आफ्नो बहुमुल्य समय खर्चि मेरा धागोमा भएका कमेन्ट पढी मात्र होइन, एस धागोमा रिप्लाई समेत दिन हुन्छ भने मैले उन्हाको समय र मेरो धागो उहाको कमेन्टको लायक भाको भन्ने आभासले मैले आफ्नो कृतज्ञता जताउन हेतु वहाको एफोर्टलाइ लाइक गरेको हुँ !


Last edited: 07-Aug-20 03:43 PM
deepocean
· Snapshot 1389
Like · Liked by · 1
ma dalit haina, tara bahun pani haina
ma newar haina ra chettri pain haina
manabta nai mero dharma ho, samanta nai mero naitikta
mero kunai jaat nai chaina, mero kunai jaat nai chaina

logan
· Snapshot 1380
Like · Liked by · 1
"कंहिले काँही हजुर ज्यादै नै बाठो भइ पल्टिन हुन्छ भने "

बाठो हुन खोजेको होईन " मार्ने " कुरा गराई र समर्थन पाएको कुरा नपचेको मात्र हो | साझामा "क" पछी "ग " पढ्दा "ख " कता हरायो भन्नेको जमातले बाउन मार्ने कुराको अर्थ ब्यङको रुमपा वा अर्को अर्थमा बुझ्लान ? शन्कै लाग्छ ?
Now I can relate to Turup's comments, when his tweeter and comments goes wrong his men and women try to  divert them "it was a  Satire"

If that was a satire, it did not fit.

Last edited: 07-Aug-20 02:21 PM
sexy in haku patasi
· Snapshot 1469
Like · Liked by · 2
Nas pasa ,

Lata gada lai dherai attention nadeau
Nas
· Snapshot 1558
Like · Liked by · 0
विकेन्डमा फुर्सद निकाली हेर्नुस ल ! 🙏

https://youtu.be/dFaAzrayGSI
dave_dat
· Snapshot 1574
Like · Liked by · 1
यो जातीय भेदभाव नेपालमा सर्वव्याप्त छ...मा कसम माओवादी को ९९.९९% एजेण्डा को घोर विरोधी भएपनी...जातीयता जान्छ होला भन्ने लाग्यो थियो...मुजी तिनीहरूले दरो गू खाए...जातीय भेदभाव को समस्या "कोब्रा ईफेक्ट" भयो...
Nas
· Snapshot 1648
Like · Liked by · 0
मनुस्मृतिको इतिहास

https://youtu.be/t1Epmn_aZ0I
Nas
· Snapshot 1884
Like · Liked by · 0
https://youtu.be/aySMlJA4-FY
gandharba
· Snapshot 1920
Like · Liked by · 1
nas daaju,
malai chai jaati bhanda pani bartamaan nepal maa haamro madhes ko daaju bhai mathi jyada discrimination bhaeko jasto mahasus hunchha. Jaatiyata bibhed ko aawaz dherai suninu, madhesi ko tyati nasuninu maa haamro madhesi daju bhai state batai discriminate bhaera hoki. Dali haru mathi ko anyaya primarily cultural ho bhanay madhesi mathi ko cultural ra political dubai ho.
Tyo bhandai gardaa, Hindu dharma lai chai gaali nagarnu hola, Hindu Dharma maa inter class movement permissible thiyo. Bichma aaera mero bichaar ma newar ra kshetri haru ko sajis ma, tapai ko anusaar bahun haru lay aafno faida ko laagi class movement lai rigid banaaeka hunn.
Nas
· Snapshot 1948
Like · Liked by · 1
"Hindu dharma lai chai gaali nagarnu hola"

गान्धर्ब ब्रो म त् गर्भका साथ् भन्छु म एक हिन्दु हू ! जन्हासम्म मनुस्मृतिको सवाल छ, मैले बुझेको अनुसार म्याक्स मुल्लर र ब्रिटिशहरुको चुतिया गिरिमा मनुस्मृतिमा धेरै नाजायेज श्लोकहरु छिराइयो ! मलाइ हाम्रा धेरै "दलित"दाजुभाइहरुले धर्म परिवर्तन गरि इसाई हुनु भाकोमा सार्है पिडा हुन्छ ! सनातन धर्म (हिन्दु/बुद्धिस्ट/जैन/सिख) जस्तो उदारबादी धर्म अरु कुनै छैन ! प्लिज मेरा "दलित" दाजु भाइ दिदि बहिनिहरु इसाई मिसनरीको लोभ लालचमा आफ्नो धर्म परिवर्तन नगर्नुस ! हामि सबै हुन्दु मिलि हाम्रो नेपालबाट छुवा छुट अवस्य मेटाउने छौ !

https://youtu.be/AjCJhBOJDyM
Last edited: 09-Aug-20 02:37 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 105
· Posts 87 · Viewed 6179 · Likes 31
· Posts 1 · Viewed 74
· Posts 1 · Viewed 83
· Posts 6 · Viewed 591 · Likes 3
· Posts 19 · Viewed 3474
· Posts 4 · Viewed 418
· Posts 3 · Viewed 267
· Posts 1 · Viewed 16
· Posts 24 · Viewed 7148 · Likes 6



Travel Partners
Himalayan Treasures & Travels
Air Zone
Nepas Travel Tours
Zen Travels
Aero Nepal
CheapAirFaresToNepal
Travel House Nepal
Travel Solution USA