If pedophilia is a disability
If pedophilia is a disability then murderers and rapists could claim disability too. Just saying ...
Last edited: 30-Jul-20 07:52 AM
How you look at it. On you-tube a lady proving that the glass with half filled is full. Her logic is Half is Water and Half is air.
People come with creative idea and logic, it depends on the recipient.
A new video regarding Trump agenda there is cure of Corona , give hydrochloride with amoxicillin no one will die( she has saved 350 patients). 30 % of Trump hardcore supporter may be still believing and taking it. It also depends on how the left hemisphere of the brain is wired.
Your half glass example and this issue is comparing apples to oranges.
If you exonerate rapists and murderers saying they have mental issues then you will see a lot of rapes and murders. It is like you are giving them a free pass. Same thing with pedophilia.
Why would you defend or justify pedophilia?? This is not about half empty or half full. There is no justification for this.
Ne0,
Alcoholism is proven as a disease and some group is trying to justify " pedophilia" is a disease too.
You did not get my point of half glass of water is full ? People put their point/ logic and philosophy on air according to their interest however it depends on how the recipient perceives it. If the same thing you hear many many times you will start seeing and feeling it right, that is how the brain is wired.
NAS ब्रो , तेस्तो कथा साझा को ऐड्मिन साब ले आफैले लेखनु भको थियो र ?? अनि ऐड्मिन साब ले Maxwell को संदर्भ जोड़ियेको कमेण्ट टास्नु भको रहेच । Maxwell र यीनको boyfriend सम्मिलित काण्ड, जसमा नामी राजघराना का मांछे, एउटा सक्तिशाली देशको golden shower को परखी रास्टरपति, आफनै अफिसमा काम ग़र्ने यूबती को योनिमा सिगार घुसाएर कार्यालय समयमा टेबल मुनि संकियेर बसने भू पू र थूप्रो अरु ब्यभिचारि रंडा हरू मूछिने सम्भावना छ, pedophilia भंदा पनी young underage girls हरूको केस हो भन्ने हेक्का होला नी है ।
Nas ब्रो, गाऊँमा भरखर १० कक्षया चढ़ेकि अनि १४ क़ाटेर १५ टेकेकि नीता र तेही गाऊँको मिलन नाम गरेको केटो SLC सकेर सहरमा IA पढी रहेको छ । उनेरमा १८ क़ाटेर १९ टेक्न लाग़ेको, सहर मा तरूनी हरू हेरेर थूक मात्र नील्छ केही गर्न सकदैन । गाऊमा बिदाको बेला गएको बेला नीता लाई फकाउच । दुई जना मिलेर जंगल नजिकको देबीथान को छेल पारेर मैथुन को खेल खेलेर आनन्द लीनछन । एसमा ब्रो को के धारणा छः?
ठीक हो bro, legal age of consent १६ हो नेपाल मा । तर १८ बर्स भंदा मुनि (जस्तै १७ व १६ ) भए पनी नबालिका भनेर प्रचार गरेको देख्दा अचम्म लागछ ।
अनि १५-१९ को कहानी मेरो होईन है । लीगल कुरा एउटा छ, तर मांछे हरू ले situation संग accommodate गर्न के गर्लान भनेर सोधेको :)
Nas not sure who this thankeswar you are referring to but I haven't noticed any such stories delineating pedophilia. We let the media owned by the people Epstein hung out with try to normalize this kind of horrendous crime, but not in sajha. By the way I would appreciate if you could share the link to the thread.
Nas bro, ये ...ठनकेशोवर ले लेखेको । म त साझा को हाकिम साब नै हो की भनेर चकित भएको ।
अनि तेसो भए त मैले माथी लेखेको १५-१९ को क़िस्सा पनी स्टैचुटॉरी रेप नै भयों नी त । लीगल age of consent भंदा तल । मैले पनी हटाउनु पर्ला:) मैले त देखेको/सनेको लेखेको हो । यफ बि आइ त नआऊँला नी मेरो चाक मा डंडा हान्न ।
नास भाया,
कथा मन पराउनु भएकोमा धनुवाद, त्यो काल्पनिक कथा थियो तैपनि तेस्मा minor को केहि कुरा उल्लेख भएछ, येही कारणले मलाई FB ले नि त्यो कथा हटाउन लगायो पछि edit गरेर मेरो FB page मा हाल्नु पर्यो । यता साझामा हाल्दा edit नगरेको पुरानो original पाण्डुलिपि परेछ तेइ भएर मैले हालेको केहि समय मै हटाको । काल्पनिक भए पनि कुनै पाठक ले प्रस्न चिन्न उठाए पछि तेस्लाई सम्बोधन गर्नै पर्यो।
मलाई धेरै पैले minor लाई cigarette बेचेको अभियोग छ ,म त्यो बेला स्टुडेन्ट थिए अनि मलाई नियेम कानुन तेती थाहा थिएन, अन्जानमा गरेको गल्तिले पछि सम्म परेसान गर्यो । अब फेरी minor भन्यो कि तेही पुरानो कुरा कोर्ट कचहरी को याद आउछ । मेरो लेख ले सबै लाई खुसि र आनन्द छरोस भन्ने मेरो चाहना हो ।
यो लेख फेरी edit भएर आउछ , मेरो ठंकेशोर को लेख blogspot र fB नि छ नत्र तेता हुन्छ।
सादुबाद
मलाई थाह छ ब्रो पाउलिंनादीदी (हाकिम साब बामपंथी भए, पाउलिना लाई घोर दक्षिण पंथी मान्न पर्छ :) ) र हाकिम सांब को घमासान । तर एउटा point मा पुगेर त्यों नीरस लाग्न थालेको थियो पढ़दा खेरि । त्यों भंदा पनी रमाइलो त मलाई nepricans को chat रूम मा ढुकेर NAS ब्रो र पाउलिना दीदी को बार्ता हेर्न रमाइलो हुँथ्यो । झुक्केर हो की के भएर हो NAS ब्रो को private जस्तो लाग्ने chat message public रूम मा नै हुँथ्यो , त्यों पढ़न रमाइलो लागथ्यो :)
हुजुर,
काल्पनिक लेख लेख्न पाउने कि नपाउने ? कि येस्मा नि सेन्सर लाग्छ ?
Please log in to reply to this post
You can also log in using your Facebook