SAJHA MOBILE
सोनीकाले त बेज्जत गरिन त ( viewers discretion)
Posts 28 · Viewed 4135 · Likes 16 · Go to Last Post
tps2gc
· Snapshot 0
Like · Likedby · 1
https://www.youtube.com/watch?v=uDuldg1mJiA&t=6s
Load Previous
tps2gc
· Snapshot 955
Like · Liked by · 1
बेन्नीदिक भाई तिमि मान्छे लाई भित्तामा पुराउने गरि लेक्छौ हो , केस्रा केस्रा केलाएर लेक्छौ । येति सारो नगर न हो भाई , तिमि मलाई राम्रै लाग्ने मान्छे होकी तर तिमि केहि व्यक्ति प्रति पुर्बाग्राही तरिका ले नै लेक्छौ , किनारा मै पुग्ने गरि त नलेखन हो भाई । तिम्रो तर्क लाई काट्ने सक्ने म छेमता त राख्दिन कि तर पनि कैले कहिँ soft corner लिएकै राम्रो । अर्का एक ब्यक्तित्तो नि छन् यहाँ साझामा तिमि जस्तै ज्यादै खरा जुधी हाल्ने तर तिनमा चै  तिमीमा भाको  common sence को "क " पनि छैन ।
Last edited: 14-Jul-20 08:06 AM
Bennedict
· Snapshot 1028
Like · Liked by · 1
टीपीएस सर,
नास् सरप्रती पूर्वाग्रह राखेको त हैन, तर उहाको कुरा के भन्ने पढ्यो भने बेला बेला अचम्म लाग्छ तेही हो। अहिले फेरी त्यो "आयाहुआश्का" के के नाम भाको "खुराक" खानमा लाग्नुभाको छ अनी के के लेखी बस्नुहुन्छ, "नेकेड भल्नरेबैलिटी" भयो के के हो कुरा गर्नुहुन्छ, उहामा मैले के देखे भने उहामा "डिनाएल" छ, जे भने नि तेस्तै हो उहालाई।
मेरो आफन्त पर्ने ड्रग अड्डिक्शनमा परेको थियो (छ?) उहासँग कुरा गरे जित्न त केही गरेर सकिन्न। मलाई राम्ररी थाहा छ एउटा परिवारमा कोही ड्रग अड्डिक्ट भए के हुन्छ, कतीको तनाव हुन्छ, अनी नास् सर को कुरा सुन्दा तेस्तै झलक आउछ, तेही भर मात्र उहाको खेदो खानेको हुला। नास् सरलाई जे मन लाग्छ उहाले गरी छाडनुहुन्छ, चाहे त्यो उहाको अलौकिक सेक्सका अनुभवहरु हुन या यि नाम नसुनिएका अचम्मका "ओखती" हरु हुन।
tps2gc
· Snapshot 1078
Like · Liked by · 1
नासे भाई फुस्रे जोगी जस्तो हो, तिमि हामी बाल बच्चा घर परिवार वालाको सोचाई अलि भिन्न हुन्छ, समाज देखि बिरत्तियेर हिडेका, एकल जीवन काट्ने , जीवनमा माया प्रेम , परिवार देखि धोका पाएका हरुको बोलि, चाल चलन अलि मुलधारका मान्छे भन्दा फरक हुन्छ । एस्ता व्यक्ति कोहि एकलकाटे हुन्छन, कोहि घमण्डी हुन्छन, कोहि लत्ठु हुन्छन, कोहि भलाद्मी हुन्छन । नासे भाई फुस्रे जोगी भएर नि ज्यादै मिलनसार , मृदभासी र सबको भलो चाहने मानब हुन् । चाहेको बेला कसैलाई सहयोगको लागि नाई भनेनन्, कसै संग नमिठो बोलेनन् , यिनको commonsense नि तिम्रो जत्तिकै तेज छ । सारंशमा भन्नु पर्दा नासे भाई एउटा उच्चा कोटीको असामाजिक  जन्तु हो, यो जन्तु संसाररिक् माया जाल बाट भुलेर एकान्तमा बस्न चाहनछ तर सामाजिक बेबहारिकता ले गर्दा येही समाजमा जकड़ीन बाध्य छ । बेन भाई ले नासेको खेदो खनेको चै मैले भन्न खोजेको होइन होइ, नासे लाई भाई लाई सम्झौन खोजेको हो तर अगाडी जो सम्झिनु पर्ने हो त्यो मान्छे नभई भालु छ भने पुराणले कम गर्दैन । मैले नि नासे भाई लाई अलि अलि सम्झौन खोजेको हो तर भाई को डेरा, दशना र सिरोक को हाल देखेर नासे भाई मेरो सम्झाउने सक्ति भन्दा धेरै टाडा छ भनेर म चुप बसेको ।
Last edited: 14-Jul-20 10:24 AM
Nas
· Snapshot 1170
Like · Liked by · 0
"फुस्रे जोगी .... समाज देखि बिरत्तियेर हिडेका, एकल जीवन काट्ने , जीवनमा माया प्रेम... देखि धोका पाएका... उच्चा कोटीको असामाजिक जन्तु.... डेरा, दशना र सिरोक को हाल "

सार्है सहि विश्लेषण …टि पी एस ब्रो ! वास्तविकता र येथार्थ !

के घर.… के डेरा ! मेरो जे छ.… सबै येही गाडी भित्र छ ! भाको डेरा नि छाडिदिए ! अहिले यो स्टेट त् कहिले त्यो स्टेट लखर लखर गाडी लिएर मित्रजनहरुकोमा बास बस्दै हिडिराको नि ! 🙄





Last edited: 14-Jul-20 12:32 PM
tps2gc
· Snapshot 1206
Like · Liked by · 1
भाई फोटो ले आखा रसायो । तिम्रो गाडीको पछाडीको झाडु ( कुचो ) ले धेरै कुरा बोल्छ, १५ वर्ष पहिले दुवै हुदाको संघर्सका दिनहरु याद आयो ।
ehho2
· Snapshot 1431
Like · Liked by · 1
Nas bro sarai humble hunu hudodo raicha. With 10+ years as a .net architect he must be making around 200 k a year and must be offered full time job everywhere. Bro sahi ho
Nas
· Snapshot 1642
Like · Liked by · 0
हाहा होइन एको ब्रो ! म सामान्य घण्टा हान्ने घन्टे मात्र हो ब्रो ! अनि तेस्तो पैसा बनाउदिन ब्रो ! अनि फेरी म एउटा प्रोजेक्ट सकाए भने ३-४ महिना काम नगरि नेपालमा मस्ती गर्न जान्छु ! अनि फेरी अमेरिका वापस आएर घण्टा हान्छु ! घन्टै घण्टामा यो जीवन बित्ने भो ब्रो ! 🤓
tps2gc
· Snapshot 1815
Like · Liked by · 0
स्टक के भै राको छ नासे भै , खै त ऐले तिम्रो केहि बिस्लेसन आएन त ? tesla बारे तिम्रो के धारणा छ त ? अनि खुद नाफामा छौ कि घाटामा । स्टक बाट पुरै सन्यास लिएको होर ?
Nas
· Snapshot 1824
Like · Liked by · 0
टि पी एस ब्रो, कोभिड सेकेन्ड वेभ लागेको छ मेरो पोर्टफोलियोलाइ पनि ! अनि अचेल घण्टा हानेको पैसा उता नेपालमा फ्याम्लीलाइ पठाई दिराको छु, अलिक बिजनेस ठप्प छ रे ! हाम्रो फेरी टुरिस्ट बिजनेस ठमेलमा ! तेही भएर स्टकमा लगानी नगरेको बिगतका केहि महिना ब्रो ! अनि फेरी गाँजा, आयाहुस्का पिराकोले सांसारिक कुराहरुमा तेती ध्यान नि दि राको छुइन !


Last edited: 15-Jul-20 12:11 PM
tps2gc
· Snapshot 1837
Like · Liked by · 0
तिमि जाठा भाई फेरी आफ्नै दुनियामा हुन्छौ, तिमि छौ भन्नु कि छैनौ भन्नु , तिमि पनि दिमाग त sharp भाको मान्छे होउ , स्टकमा सक्रिय नभापनि सूचना त लिई राखेका होलाऊ , के भन्छ त तिम्रो बिस्लेसन ले tesla को बारे मा ? तेस्ला ले त मेरो सास अड्केको छ। २००० छोला कि १००० तिर झर्ला । धेरै volatile पो भयो त भाई
Nas
· Snapshot 1853
Like · Liked by · 0
मलाइ ब्लु चिप स्टकमा खांसै इन्ट्रेस्ट छैन ब्रो अनि अचेल रबिनहुड़ नि खोल्दिन ! मलाइ पेनी स्टकनै ठिक लाग्छ ! अबो आको पैसा घाटामा गाको स्टकलाइ एभरेज गर्ने प्लान छ !
tps2gc
· Snapshot 1935
Like · Liked by · 1
Ek taka ta timley stok ko thread banara hairan pareko ho ni bhai. Afulai teti bela loss bhayera dhukkur sukekeko thiyo
stopthewar
· Snapshot 2322
Like · Liked by · 1
Hello Nas Bro

i dont know about stock share etc but i want to invest 3-4k, how and which is better to buy this time>> pls your suggestion le mero ni life change future ma hunxa ki>>>
Nas
· Snapshot 2542
Like · Liked by · 0
"pls your suggestion le mero ni life change future ma hunxa ki"

मेरो सजेसन लिन भो भने अवस्य लाइफ चेन्ज हुने छ भविष्यमा ! म जस्तै गाडीलाइ डेरा बनाउन मन छ हो स्टप द वार ब्रो ? 😂

पुरै डुबानमा छु ब्रो ! सजेसन नलिनुस ! 😭


Last edited: 19-Jul-20 12:34 PM
stopthewar
· Snapshot 2554
Like · Liked by · 1
hait garo hune vo ta ho...
Nas
· Snapshot 2879
Like · Liked by · 0
आज अलिक राम्रो भो स्टप द वार ब्रो ! 🤓

अनि येतिका दिन कता बेपत्ता हुन् भाको ब्रो ?


Last edited: 20-Jul-20 09:25 PM
stopthewar
· Snapshot 2904
Like · Liked by · 1
ke garnu bro corona ko dar tespachi ghanta pani hannu parne garo xa ni....
Nas
· Snapshot 2963
Like · Liked by · 0
ए साझामा आउँन नि कोरोनासंग डराउन पर्ने भने ! घन्टे त् म नि हो नि स्टप द वार ब्रो !

अनि ब्रो मलाइ त् पेनी स्टकमा नै बेसी पैसा कमाइन्छ जस्तो लाग्छ ! हेर्नुस त् उन्हा पेनी स्टकका गुरुले यो महिनामा एक दिन मा एउटा पेनी स्टक बाट एस्तो कमाउँछ ! 😱


Last edited: 21-Jul-20 02:15 AM
tps2gc
· Snapshot 3056
Like · Liked by · 1
नासे भाईको बिस्लेसन पनि एक हिसाब ले ठिक हो, micro cap stock मा लगानी धेरै secure हुन्छ र धेरै पैसा छ अनि छिटो return खोज्ने हो भने penny stock ज्यादै राम्रो option हो । मैले अलि पैले एकै दिन १४००० मारेको छु , जुन पैसा तेती बेला मेरो store ले दिने ३ महिना को खुद मुनाफा जत्तिको थियो । येस्मा खतरा अलि कम हुन्छ तर डुब्यो भने धेरै डुब्छ। धेरै लगानी गरेर बिना कुनै वा कम रिस्क मा छोटो समय मा राम्रो मुनाफा निकाल्न penny stock ज्यादै राम्रो येन्त्र हुन । अब यी tesla , amazon crypto त seasonal खुराक हुन कैले कहिँ भाग्य ले पाउने
stopthewar
· Snapshot 3096
Like · Liked by · 0
anybody any idea about Acorns??? launa kasari yesma paisa increase hunxa , nepalni ma vani dinu paro Namaskar garxu ni ma ,,,
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 27 · Viewed 877
· Posts 3 · Viewed 260
· Posts 7 · Viewed 237
· Posts 6 · Viewed 460
· Posts 30 · Viewed 1587 · Likes 9
· Posts 1178 · Viewed 107656 · Likes 472
· Posts 9 · Viewed 2202 · Likes 1
· Posts 37 · Viewed 6022 · Likes 25
· Posts 3 · Viewed 225
· Posts 2 · Viewed 227



Travel Partners
Himalayan Treasures & Travels
Aero Nepal
Air Zone
CheapAirFaresToNepal
Zen Travels
Nepas Travel Tours
Travel House Nepal
Travel Solution USA