SAJHA MOBILE
tesla stock OMG !!
Posts 81 · Viewed 6181 · Likes 7 · Go to Last Post
tps2gc
· Snapshot 0
Like · Likedby · 0
tesla ले त आज धेरै खुसि दियो त केटा हो, हुन त खुसि भनुम कि दुखि, 3 महिना अगि आदा share नबेचेको भए आज मात्र 40 K जति दाउ लाग्ने रैछ । पहिलो पल्ट आफ्नो दिमागले स्टकको मुल्य अनुमान गरेर ठुलो दाउ खेकेको तेही बेला चिप्लियो । खैर केहि छैन tesla को स्टक ले आज मात्र elon musk को खातामा ६ billion जम्मा पार्यो, उनले warren buffet लाई नि पछि पारे! musk को जय जय होस् उनको कृपा ले यहाँ सम्म आइएको छ, मेरो खाता मा नि आज राम्रै दाउ लाग्यो ।

अनि सुन न केटा हो आज 1,544.६५ मा close भयो, दिन भरि आज स्टक र साझा ढुक्ने काम मात्र भयो तर अन्त्य धेरै धेरै राम्रो भयो, आजो मेरा स्टोरका भाई हरु लाई नि surprise bonus दिने सोची रा छु आज pay day पनि हो, भाई हरु खुसि हुन्छन । आफुलाई पैले काममा तलब दिने बेला साहु ले कैले कहिँ १०$ extra दिदा नि कम्ता खुसि त लाग्थेन, सबैको तेही त हो ।
मैले येसो stock गुरुहरु लाई सोध्न खोजेको, यो tesla को दाम किन येसोरी आकासिएको हो ? कुनै समय गर्ल्याम गुर्लुम हुने त होइन crypto जसोरी ? जति मार्केट research गर्दा नि ठोश उत्तर पाउन सकेको छैन । tesla ऐले सम्म नेट loss मा छ तेइ पनि शेर बढेको बढ्यै छ । अस्ति टोयोटा लाई जित्यो आज buffet लाई हरायो अब amazon लाई हराएर नो १ कम्पनी बन्छ भन्छन । धेरैले tesla is futurte भन्छन ।
मलाई चै मनमा कतै गर्ल्याम गुर्लुम ढल्छ कि जस्तो लागि राको छ । एसको पछाडी मेरो कुनै logic छैन केवल मनको बह मात्र हो । हुन त कोविद पूर्व नि तेस्तै हल्ला आको थियो , शेर पुरै down हुन्छ भनेर , आफु ले low मा exit गरियो ऐले आएर एस्तो high छ ।

मेरो पिरलो चै मैले ६० ७० K चर्को ब्याजमा पैसा उठाको छु नया घर किन्दा, ऐले एक मन ले लाग्छ tesla को शेर high भाको बेला सबै बेचेर ऋण मुक्त भएर मज्जाले बसम तर अर्को मन ले चै फेरी न्याउरी मारी पछुतो होलाकि भन्ने लागि रा छ । मेरो investment analyst ले नि नबेच भनेर गाली गरि राको छ । tesla crash हुन्छ कि tesla future हो । हुन त मेरो पसल राम्रो संचालन मै छ तेसैले स्टक बेच्नु जरुरि छैन तर नि फेरी crash भयो भने त regret हुन्छ भनेर नि
Load Previous
Hussain_Khan
· Snapshot 3559
Like · Liked by · 0
@tps2gc

So your capital now is 238 x $1643 = $394,414.00

बिस्लेसन जाओस न, बेचऔ कि नाइ ?
tps2gc
· Snapshot 3566
Like · Liked by · 0
हुस्सैन भाई यो त bright side मात्र हो, हामी ब्यापारी को dark side को कथा अर्कै हुन्छ । ५० k देखि १५० k सम्म loan कैले टुटदैन , हात मा खेलाउने पैसा भएन भने दोकानमा माल झर्दैन , माल नझारे पछि दोकानमा समान हुन्न अनि समान नभए पछि customer बिच्किञ्छन। २ महिना दोकान बन्द हुदा तेत्रो घाटो , सनिबार आइतबार भन्न पायिन्न , कुनै बेला कुन staff औदिना भनेर फोन गर्छ फेरो उसको पालो बस्नु पर्यो । जिम्मेवारी को तरबार सदै टाउकोमा हुन्छ । यो stock बेचेर जिन्दगि भर सुतेर खान पुग्ने भए पो ल है भनौ । ठिकै छ , जिन्दगि राम्रै चलेको छ , ठुलो कुरो रोग नलागोस, पैसा त हातको मैला हो औछ जान्छ , स्वस्थेय नै ठुलो धन हो, ज्यान भयो भने त ज्यामी काम गरेर नि बल बच्चा पालन सकिन्छ भाई ।

आयो टेस्ला को कुरो , same mistake फेरी गरिन्न भाई, १००० range मा झर्यो भने अनि सोचिन्छ , सबै ले येही सुझाब दिए । फेरी त्यो stock बेचेर मैले BMW चड्ने नि होइन भाई, म नाथे कुली भोलि नि कुली नै हुन्छु , यो मेरो छाउरोको पढाई को लागि मात्र हो ।
tps2gc
· Snapshot 3652
Like · Liked by · 0
closing

1,571.58 USD −71.42 (4.35%)
tps2gc
· Snapshot 3920
Like · Liked by · 0
closing
1,592.33 USD +23.97 (1.53%)
deepocean
· Snapshot 3923
Like · Liked by · 0
tsla beats the estimate..
after hours - tsla stocks soars like crazy
it gonna soar more.
tps2gc
· Snapshot 3935
Like · Liked by · 0
ocean भाई ज्यादै optimistic हुनुहुन्छ, हजुर को मुखमा दुध ( सुस्मा कार्की को होइन ) र भात जावोस ।
tps2gc
· Snapshot 4117
Like · Liked by · 0
closing
1,513.07 USD −79.26 (4.98%)
tps2gc
· Snapshot 4235
Like · Liked by · 0
1200 ma closing hola jasto chha
deepocean
· Snapshot 4273
Like · Liked by · 0
Next week they might gonna soar crazy.
Despite they have positive earnings, due to us-china tension, all stocks are down and it impacted TSLA a lot.
tps2gc
· Snapshot 4302
Like · Liked by · 0
Deep bhai ko bislesan thik chha .aja overall index down chh. Sud be bkoz of us china clash
tps2gc
· Snapshot 4564
Like · Liked by · 0
subha din

1,422.05 USD +5.05 (0.36%)
deepocean
· Snapshot 4665
Like · Liked by · 0
jaha samma lagcha tsla all time high chadai pugcha..based on their recent earning report.
ajai $122 up.
Nope i am not tsla guy.
i am amzn g 1.

tps2gc
· Snapshot 4692
Like · Liked by · 0
दीप भाईको बिस्लेसन सुरु देखि एकदम सटिक छ । मार्केटको आवस्था हेर्दा धेरै राम्रो गर्ला जस्तो छ ।
tps2gc
· Snapshot 4928
Like · Liked by · 0
1,498.93 USD −40.67 (2.64%)
tps2gc
· Snapshot 5110
Like · Liked by · 0
recover yesterday

1,518.65 USD +42.16 12 pm
tps2gc
· Snapshot 5196
Like · Liked by · 0
closing
1,499.11 USD +22.62 (1.53%)
tps2gc
· Snapshot 5414
Like · Liked by · 0
1478 close -11
tps2gc
· Snapshot 5518
Like · Liked by · 0
not a good friday
1,430.76 USD −56.73 (3.8
tps2gc
· Snapshot 5763
Like · Liked by · 0
Best of luck

1,476.98 USD +46.22 (3.23%)
tps2gc
· Snapshot 6077
Like · Liked by · 0
Closing today
1,487.00 USD +2.00 (0.13%)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 23 · Viewed 16650 · Likes 2
· Posts 64 · Viewed 20709 · Likes 34
· Posts 17 · Viewed 735 · Likes 13
· Posts 7 · Viewed 195 · Likes 3
· Posts 108 · Viewed 5074 · Likes 61
· Posts 6 · Viewed 1529 · Likes 1
· Posts 8 · Viewed 348 · Likes 7
· Posts 1 · Viewed 59
· Posts 12 · Viewed 648 · Likes 2
· Posts 81 · Viewed 6181 · Likes 7



Travel Partners
Nepas Travel Tours
Aero Nepal
CheapAirFaresToNepal
Travel Solution USA
Travel House Nepal
Zen Travels
Himalayan Treasures & Travels
Air Zone