यानकी- ओली सम्बन्ध, भारतमा भुइचालो।
बिहान यानकी लाई नेपालको सक्तिशाली नारी भनेर flash गरेको उता बिहार, UP थुर थुर भएछ । येति सम्मकि यानकी-ओली संग affair छ भन्न थाल्यो । थुक्क बिहारी । ल video हेरुम ।
https://www.youtube.com/watch?v=cSNoV_ly_t8
Ole ole 😀😀 .. it should be a comedy show not news... the Indian media is disgrace in the world!
३ हप्ता देखि भारतीय राजदुतले केपी ओली को दर्सन भेट समेत पाको छैन , जबकि ३ दिनमा चिनिया राजदूत केपी लाई ३ चोटी भेटि सकिन, आज फेरी प्रचण्ड संग २ घण्टा घर मै कुराकानी भयेछ । के भारत कम्जोर भएकै हो ?
https://www.setopati.com/politics/210953?fbclid=IwAR1660v-qoD7fg-T_puSXuqwA29uBlCNEnhZTLUv1Dr6R4bv2tdG2DZqyJo
भारत होइन India हो | अङ्रेजले 70 वर्ष अगाडी बनाइदियेको | त्यही भयेर होला अजै पनि Indian mindset चाहि जे पनि भैहाल्छ काम चल्छ भन्ने छ | सबै कुरा मजाक होइन |
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 20
· Viewed 1946
· Likes 1
· Posts 11
· Viewed 2163
· Likes 6