ए १ पनि पुगेनछ ? - Sajha Mobile
SAJHA MOBILE
ए १ पनि पुगेनछ ?
Posts 9 · Viewed 13874 · Likes 15 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 2
म नेपाल गए पछी २-४ जाना पाका हरुलाई सधै भेटेर आसिर्बाद लिएर आउछु | गतबर्स नेपालमा भएको बेला छिमेकी अनी साईनो बाट काका पर्नु हुने बितिसके पछी पुगेको थिए | सबै छोरा छोरी बिदेश बसाइ, ति मद्दे २ जना घर पुगेका थिए र धार्मिक कृया सके पछी सबै तुरुन्तै फर्किए | काकाले छोरा छोरी बिदेसिनु भन्दा अघी सबैलाई राखेर भगवण्डा गरिदिएको हुनाले अन्स् बन्डाको कुरै उठेन | काकिले ल छोरा त भएको बेला २-४ वटा काम सकिदिएर गए आसिर्बाद लाग्ला भन्दै काम लगाउनु भयो र सबै जसो सिद्दियो नै भन्नु पर्‍यो |
ब्याकको मुद्दति र बचत र स्टकमा गरेको लगानी कती पुगेछ भनी सोध्नु भयो | म आकडा देखेर चकित परेको थिए| सबै मिलाएर ८१ रहेछ भने पछी काकिले ए १ पनि पुगेको रहेनछ भने पछी म काकिको मुख हेरेको हेरै भएको थिए ! १ पुगे पछी चै के हुन्छ नि काकी भनी सोद्धा छोरा छोरीलाई खर्च बर्च पठाउनु पर्दैन भन्छु भन्नु भयो |
काकिको एक चानचुने एक होईन एस्को पछी करोड झुन्डिएको थियो |
logan
· Snapshot 205
Like · Liked by · 2
केटा हो , यो हो इन्भेस्ट्मेन्टको नमुना, काका काकिले २५ बर्षमा ८१ लाख बनाएछन |

कसैले बचत सून्य भयो भनी तासेको देखेको थिए | तिम्रा हाम्रा लगानिको हिसाब किताबै नगरु होला! बुढीयाको लगानी एक करोड हुन अर्को डेढ -दुई बर्ष लाग्ला भन्थिन नेपाल गएको बेला  सोध्लिन अब चै पुग्यो भनी नत्र आँफैले सोध्नु पर्ला !
Last edited: 10-Jul-20 03:27 PM
logan
· Snapshot 1262
Like · Liked by · 2
लगानी मास्टर TPS2GC कता हराए ? डेरा बस्ने संग घर हेर्ने निहुमा जादा माया गासिन लागे झैँ गर्थे | यिनको लगानीको सुझाब नपाएर साझाबासी हरु निश्र्याए जस्तो छ | नाम फेर्न पाउ भन्थे कहिँ नाम अनि काम पनि बदलिए कि कसो ?

यी काकीको लगानी १ पुग्यो रे ? यो हो लागनी |
RamkumarPoudel
· Snapshot 1351
Like · Liked by · 1
TPS2G made so much money from TSLA May be he decided to retire. He never liked that name so he might be here with different name.
logan
· Snapshot 1406
Like · Liked by · 2
"नाममे क्या रखा है " यो त सिर्फ साझा मात्रै नै हो फुर्सदि समय लाइ सदुपयोग गर्ने वेब साईट |
तर पनि कोहि कोहि त दंगलमा गरेको प्रतिस्पर्धा लाइ पनि माथ गर्ने गरि दंगा नै गर्छन, ,मानौ सान्तिको सुताई पाउने झैँ ?
tps2gc
· Snapshot 1559
Like · Liked by · 2
लोगन भाई लगायतले मलाई सम्झीरहनु भएको रैछ, मत भुली सक्नु भयो भन्ठानेको , साझामा फेरी " comback " गर्ने सोच बनाई राखेको छु ।
logan
· Snapshot 1596
Like · Liked by · 2
ट्फ्ष२ भाइ साझा नछिरी न त लिङ्ग नउठ्ने नत् निन्द्रानै आउने रोग लागेको मान्छे साझा बाट हराएको होइन नाम नै बदलेको जस्तो लागेको हो |
कोरोनाले भाडा पनि उठ्दैन होला कुनै अर्को उपाय बाट पुर्ताल हुदै छ कि ?
tps2gc
· Snapshot 1624
Like · Liked by · 1
म त चुनाब मै ब्येस्त थिए हो लोगन भाई, फेरी नेपाल बाट जारको नि सवारी भयो तेसैले मेरो त ब्रेअ अप भयो , साझा छिर्यो कि जोतेको र ठोकेको भन्दा अरु केहि पढ्न पायिन्न आफ्नो ढुक्कुर चाउरी परेर बसको छ ।

अनि फेरी आफु लोभी मगरको छोरो परियो , अलि अलि stock तह लाएर अर्को दोकान हानियो तेस्मा राखेको नेपाली केटो पुरै फटाह , कागको फूल चोर्ने छेमताको रैछ एकछिन दोकान छोड्योकि पत्तासाफ गरि हाल्ने । जाठो लाई निकालेर अर्को बंगाली हालेको छु । फेरी लोगन भाईले भने जस्तो ऐलेको ब्यापारले भाडा तिर्ने ठिक्क हुन्छ । हाम्रै आफ्नै मान्छे आको छन् white house मा , तिनले ठुला मान्छे संग कर उठाएर हामी जस्ता साना तिन ब्यापारीको उद्दार गर्छु भनेका छन् हेरौ के हुन्छ ।

नासे भाईको के हुदै छ हो, सधै बिन्दास देक्छु , जिन्दागी त तिम्रै राम्रो हो , डाहा लाग्दो , एक्लो ज्यान जहाँ मर्यो तेही च्यान, न आगे न पिछे । यो संसारिक माया मोह लोभमा फसे पछि जिन्दगिमा सुख कहिले नहुने । हिजो खाडीमा सिमेन्टको बोरा बोकेर एकै कोठाम १२ जना सुत्दा नि दुखै थियो आज ३ ४ million को पोर्टफोलियो बनाइ सक्दा नि उस्तै दुख छ । तिम्रो त्यो मन्छाउन राखेको जडौली तन्ना र झुत्रे सिरोक फ़ाल्योउ कि संगै छ हो भाई ? बास्तबिक सान्तिको निन्द्रा तेस्मै लाग्छ हो भाई कहिले नफल्नु ।
logan
· Snapshot 3413
Like · Liked by · 1
I do not see your comment is matches with the topic.

Many deplorable conservatives mind is full of Trumpism and their logical part of brain is stolen/lost/locked down. You are still believing on Dem steal the votes, must seek counseling.

I have not seen any comment about the riot on Capitol Hill. Did you watch the Trump rally on Jan 6 ? Then you must have heard Giuliani saying “get with Combat" and they followed their command.

Are you saying that conservative people do not want high pay?
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 187
· Posts 1 · Viewed 118
· Posts 1 · Viewed 121
· Posts 5 · Viewed 1209
· Posts 1 · Viewed 123
· Posts 65 · Viewed 12393 · Likes 12
· Posts 1 · Viewed 195
· Posts 1 · Viewed 206
· Posts 1 · Viewed 266
· Posts 1 · Viewed 267



Your Banner Here
Travel Partners
Travel House Nepal