आफ्नो परिवार लाई बचाऊ। - Sajha Mobile
SAJHA MOBILE
आफ्नो परिवार लाई बचाऊ।
Posts 1 · Viewed 1287 · Go to Last Post
tps2gc
· Snapshot 0
Like · Likedby · 0
लापितपुरको केहि ठाउँमा community spread पुस्टि भाई सकेको छ । भक्तपुर र काठमाडौँको रिपोर्ट आको छैन । रिपोर्ट नआए नि, काठमाडौँमा lock-down छैन एसको मतलब उपत्यकभरी community spread को अनुमान गरि सकिएको छ । सरकारलाई मतलब छैन , सत्ताको जोड घटाऊ मै केन्द्रित छ । एस्तो बेला सरकार को मुख ताक्यो भने ढिलो हुने छ । मैले घर परिवार लाई corfew आदेश दिई सकेको छू । ८ १० महिना लाई पुग्ने basic दाल चामल नुन तेल ग्यास stock गर्न लगाई सके । अत्यबसेक बाहेक बाहिर हीर डूल गर्न प्रतिबन्ध , बाहिरको मान्छे घर मा आउन पूर्ण प्रतिबन्ध । मेरो घरमा काम काज जागिरे मान्छे छैन तेसैले उनीहरु बाहिर जान नि प्रतिबन्ध । कम्तिमा १५ दिन लाई साग सब्जी माछा मासु किनेर खान प्रतिबन्ध । सब्जी घर मै फल्छ । ज्यान रहे पछि खाउला जे जे खान मन छ । पैसा छदै छ दैब को कृपा ले । ज्यान नै रहेन भने पैसा को के अर्थ । १५ दिन पछि अवस्था के हुन्छ तेस्पछि घर को corfew खुकुलो हुने छ । मेरो घरमा lockdown होइन corfew नै लागको छु, एसको २ कारण छ
१) मेरो घर ललितपुर मै पर्छ
२ ) न्यु योर्कमा बसेर मैले एसको भयाबह देखेको छु , एसको बिनास कस्तो हुन्छ म एसको साछी हु, म पागल ट्रंपले जस्तो कुनै चान्स लिन चाहन्न ।

कोविद एस्तो रोग हो जो नलागे सम्म केहि हुन्न लागे पछि तेस्को संसार भस्म खरानी हुन्छ । थाहा छ जति बाठो भए नो लाग्ने चानस त छदै छ तर नि सकेको त गर्ने पर्छ । जिन्दगि मुल्येवान छ , बाच्नु पर्छ जिन्दागीमा हरेक कुरा गर्न सम्भब छ । म आफु बच्ने र परिवार लाई जोगाउने हरेक सम्भब उपाय गर्दै छु । तपाई नि तेइ गर्नुस । अनि घरमा corfew भनेको घर मै बसेर मजाले माछा मासु खाएर दारु पनि गरेर डानस गर्ने होइन । यो संकटकालहो धेरै नखाना सादा खाने । धेरै हसुरेरा अस्पताल गयो भने तेती बाट virus सर्छ। अस्पताल कोविद को अड्डा हो तेता उपाए नगरम ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 21 · Viewed 1158 · Likes 2
· Posts 22 · Viewed 7141 · Likes 1
· Posts 1 · Viewed 94
· Posts 7 · Viewed 2401
· Posts 2 · Viewed 147
· Posts 10 · Viewed 2263
· Posts 1 · Viewed 75
· Posts 1 · Viewed 73
· Posts 69 · Viewed 13656 · Likes 15
· Posts 39 · Viewed 9460 · Likes 2



Your Banner Here
Travel Partners
Travel House Nepal