नेपाल को केटी कि अमेरिका को केटी बिहेको लागि
केटी को लागि नेपाल जान लागेको।
हेर्न को लागि।
दोधार मा परे नी।
यतै को हेरौं कि उता को हेरौं।
Last edited: 07-Jul-20 04:49 PM
" भेट्टिइन्छ अनि जोडिमिल्ने भए ( दुबैको रुची मिल्ने भए ) एतै खोज्दा बेस होकी ? नमिले मात्र नेपाल जादा बेश होला |
एउटा भाइ एकलाई हुँदा दिप्रेसन छ भन्थ्यो | जिसी लिए पछी नेपाल गएर बिहे गर्यो | बिहे पछी छोदेर आउनु पर्दा झनै डिप्रेसन बड्यो जस्तो छ | गत बर्स नेपाल गएको कोरोनले आउन पाएन अहिले घर जागिर छोदेर नेपालै बस्नु परेको छ |
बिहे गर्ने पनि पच्छाउछन अनी बिहे नगर्ने रासलीला नपाएर पच्छ्ताउछन | मेरो भनाइ चै "भोकै मर्नु भन्दा अघाएरै मनु जाती" हो |
नास सर, मलाई यो सुनेर चै दु:ख लाग्यो। तपाईंको यस्तो फिलोसोफि भनेको आफ्नो कर्तब्यबाट भाग्न खोजेको मलाई भान भयो। तपाईं यो जुन अजब अजबको ड्रग या औषधी (तपाइको भाषामा) खाएर स्वर्णिम आनन्द पाएको भनिराख्नु भाको छ मलाई चाइ एक लाइनमा भन्नुपर्दा "एडिक्ट इन द मेकिङ" भइराको लागेको छ। बिहे चै नगर्ने अनी तथानाम केटीहरु चै भ्याउदै बस्ने यो तपाईंको सोच एकदम स्वार्थी लाग्यो मलाई। तपाईंले आफ्नो परिवार र समाजप्रती गर्नुपर्ने कर्तब्य खोइ? खाली तपाईंलाई मात्र रमाइलो, या "ट्रिप" अनी तपाईंको नजिकको परिवारलाई चै के? तपाईंको यो दुरदर्शी तर खोक्रो दर्शनको भेल?
Get married here!
Positives: They understand importance of struggles, hard work, money, credit and life in general, Less coaching, communication n driving skills
Negatives: selfish, opportunist and money minded, GC or PR help
You just need to find a right gal. Nothing wrong getting married in Nepal with the present COVID thing, you might be stuck in Nepal for 6 months or more.
Cons: Negatives: selfish, opportunist and money minded, GC or PR help
If someone is selfish, would be selfish no matter where you married.
It will be best if you find someone here as they are already accustomed to the lifestyle and have gone through the "struggle" so your mindset will be more similar.
At the same time marrying someone from Nepal is not the end of the world but there will be a wait time before you can bring here and at the same time her expectation could be different than reality. And perception/attitude can change after start making $$.
Regardless you need to find someone who you think will be compatible for long term happiness.
अन्यथा नलिनु होला .. marry a chwakk gori. Smart one.. .. dude I am telling you . U will be happy .
यहीँ को केटी बिहे गर ब्रो किनकी
- ड्राइभिङ सिकाउनु पर्दैन
- काले हरु ले बोलेको बुझ्छन
- नेपाल मा बिहे गरे तिम्रो दाजु की सासू की भाउजु लाई सम्म बोलाउन पर्छ
- नेपालाँ बिहे गरे माटोक्ने कति दिन सम्म सारी लाउनु पर्छ, श्रीमती लाई मुत्न गाह्रो हुन्छ
- भएभर का मान्छे, हल्ला किचकिच, आगो अघी बस्नु पर्छ, ए सी हुँदैन, पसिना ले निथ्रुक्क
- प्लेन को भाडा अलगै
- मुजी भएभरी को नाटक मा सामेल हुन पर्छ
म मुजी मेरो चिक्ने त्यती बेला मर्न नसकेको हजुरबाउ ले गर्दा, यहाँ बाट आफू र मेरी जाँठी ठिटी $३००० हालेर नेपाल गएर बिहे गरेका हौँ, माटोक्ने अर्को बिहे यहीं गरिन्छ
Please log in to reply to this post
You can also log in using your Facebook