ओलीलाई नसकिने भइयो - Sajha Mobile
SAJHA MOBILE
ओलीलाई नसकिने भइयो
Posts 1 · Viewed 1522 · Go to Last Post
tps2gc
· Snapshot 0
Like · Likedby · 0
कुनमाटोले बनेका छन् यी बुढा , कसैले नसक्ने भयो , नेपाली त नेपाली भरितिये प्रधानमन्त्री, भारतीय मीडिया सबै लाग्दा नि टस का मस गर्दैनन् । येस्पली चै खुस्किञ्छन कि भनेको बुडा झन् सक्तिसाली भएर आए । अब ५ वर्ष फुल प्रधानमन्त्री बन्ने रे । प्रचण्ड संग फेरी नया सहमति भएछ ।
मोधिको ढुक्कुर फेरी चाउरिने भयो , मोधि उता खैनी मोल्दै पुर्पुरोमा हात हाल्दै होलान ।
झापाली लाई नसिकिने भयो । नेपाल, झले , बामे , प्रचंडे , नारनकाजी , सबै लाग्दा नि केहि भएन । midfilder हरु जति बलियो भए नि striker मेस्सी छ भने जित उसकै हुने रैछ .
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 136
· Posts 1 · Viewed 80
· Posts 1 · Viewed 86
· Posts 5 · Viewed 1142
· Posts 1 · Viewed 83
· Posts 65 · Viewed 12272 · Likes 12
· Posts 1 · Viewed 158
· Posts 1 · Viewed 167
· Posts 1 · Viewed 236
· Posts 1 · Viewed 243



Your Banner Here
Travel Partners
Travel House Nepal