राजा हटाउनु गल्ती त गरिएन / भएन ? - Sajha Mobile
SAJHA MOBILE
राजा हटाउनु गल्ती त गरिएन / भएन ?
Posts 2 · Viewed 1667 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
बिहान उठेर कम्प्युटर खोल्ना साथ रसियन राष्ट्रपती २०३६ सम्म शासन गर्ने छन यदी उनले जित भने ? उनको बिरोधमा गर्ने र उठ्ने हरु केही आरोप लागाएर जेल कोचिन्छ, शरणआर्थी भएर बिदेसिए पनि मारिन्छ | हाम्रा उत्तरी छिमेकी देशले आजिबन राष्ट्रपती बनायो यो पनि राजतन्त्र कै ठुलो गुण होईन र ?
हामीले पनि जनतालाई सोधेर राजा राख्ने कि न राख्ने जनाताको चाहना नबुझी पद च्युत गर्नु देशको लागि ठुलो गल्ती गर्यौ जस्तो लाग्छ ? हतारिएर गरिएका निर्णय हरु घातक हुन्छन र अहिले हेर्दा तेस्तै लाग्छ |
logan
· Snapshot 221
Like · Liked by · 0
अब अमेरिकामा पनि राज्यको तेश्रो अङ्मा ( Social Media) बन्देज लागाउने नबराजाको उदय हुँदैछ , साथमा Radical Left , ATIFA जो देश भित्र जन्मिएका नयाँ आत्न्ककारीहरु बिरुद्द युद्द गर्दै छ र तिम्रा भोट चाहिन्छ |
Did some one wrote "Trump is bad" , I will say no, he just want to be a King with subprime power like Putin and XI.

No one think it would not have any negative impact if we did not let the king go.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 17
· Posts 25 · Viewed 1502 · Likes 4
· Posts 2 · Viewed 179
· Posts 13 · Viewed 3381 · Likes 6
· Posts 8 · Viewed 2510
· Posts 23 · Viewed 7223 · Likes 1
· Posts 2 · Viewed 179
· Posts 10 · Viewed 2292
· Posts 1 · Viewed 103
· Posts 1 · Viewed 88



Your Banner Here
Travel Partners
Travel House Nepal