SAJHA MOBILE
आयाहूआस्का
Posts 49 · Viewed 12906 · Likes 38 · Go to Last Post
Nas
· Snapshot 0
Like · Likedby · 2

Last edited: 25-Jun-20 05:09 PM
Load Previous
Nas
· Snapshot 3869
Like · Liked by · 0
टि पी एस ब्रो, यो आयाहुस्का बाक्लो लेदोमा आउँछ ! पानिमा घोलेर अलिक पातलो बनाएर पिउने हो ! ९० एम एल जतिको शट पिउने ब्रो ! यसको स्वाद चैँ इन्दियेंन स्टोरमा पाउने साफी सरह हुन्छ तर सार्है कडा इस्मेल हुन्छ, अलिक गुड, सख्हर जस्तै ! सुँघ्दै अस्ति त् उल्टी आउला जस्तो भाको !

इउ एसमा कंत्रोल्ड सब्स्तांस हो तर रिलिजियेस एग्जेम्सन छ कुनै कुनै स्टेटमा ! एता हामि सबैले चिप इन गरेर पेरु बाट इम्पोर्ट गरेको ! एता म भन्दा गुरु साइकोनट्सहरु छन् , माइन्ड अल्टर एक्स्पेरिमेंटमा लागेका इस्पिरुचुअलिस्टहरु ! उन्हाहरुकै बदौलत यो मौका पाको ! एस्तो सेवन ग्रुप र स्पिरिचुअल सेटिंगमा मात्र गर्न पर्छ र ट्रस्ट हुन् पर्छ एक आपसमा ! यो मजाको लागि चैँ सेवन गर्ने होइन ब्रो ! अस्ति को पालि आर्को भाइलाइ फर्स्ट टाइम पिलाई देको, बाथरुम जान आँट्दा, आर्को ब्रोले उ लड़बदाको देखेर काँधमा हात राखेर बाथरुम तिर लगेको, भाइलाइ त् उ मरिसके छ, "ग्रिम रिपर"ले पो उसको आत्मालाइ लगेको भान भए छ ! येस्तै साइको हुन्छ ब्रो ! एक्स्पिरियेंस नभाकोले एक्लै पियो भने अलिक खतरा नै हुन्छ जस्तो लाग्छ !

"Ayahuasca-drinking ceremonial groups in the United States exist on a spectrum from permitted to prohibited. At one end of the spectrum is the UDV, the only ayahuasca religion permitted to use ayahuasca throughout the country. Next is Santo Daime, branches of which have explicit permission to use ayahuasca in its ceremonies in Oregon, California, Massachusetts, and Washington State, though some believe they can conduct ceremonies anywhere in the U.S."
tps2gc
· Snapshot 3985
Like · Liked by · 1
Legal ho ki illigal ho ta yo bhai. Timley bhane pachi yesto testa aaram ki jasto bho.
Nas
· Snapshot 4216
Like · Liked by · 1
डि एम टि केमिकल बाइ इतसेल्फ़ चैँ इलिगल हो तर आयहुआस्का चैँ इलिगल होइन !
Nas
· Snapshot 4244
Like · Liked by · 1
मेरो नेक्स्ट स्टप फाइभ-एम-इ-ओ डि एम टी !

https://youtu.be/vbrJnzTtgGw

https://youtu.be/e-Tsc5aL1G4
Last edited: 17-Jul-20 01:56 AM
Nas
· Snapshot 5309
Like · Liked by · 3
🤫😎



Last edited: 08-Aug-20 02:05 AM
logan
· Snapshot 5481
Like · Liked by · 1
सोच्दै थिए नाश ब्रो ले कि त यो आयाहुआस्का प्रयोग नगरेको धेरै भयो या मात्रा भन्दा बढी प्रयोग गर्‍यो कि जस्तो लागेको थियो | ब्रो को अर्को धागोमा गरेको कमेन्ट पढेर टोड्के ( ब्यङ्ग ) कसेको हुँ है |
अहिले नयाँ देलिभरी पाएकोले अलिक overdose भएको त होईन ?
एक पल्ट् अज्माइ हालु लगेको थियो अब त ज्यान गए पनि छुन्न |
Nas
· Snapshot 5616
Like · Liked by · 1
हा हा लोगन ब्रो ! आयाहुस्काको तिन सेसन गरे मैले ! अब केहि बर्षसम्म न गर्ने ! सार्है प्लिजेंट एक्स्पिरिएन्स भाको थियो लास्ट टू चैँ !

यो फाइब एम इ ओ डि एम टी चैँ अर्डर गर्ने प्रोसेस मै छ ! अलिक लफडा छ एस इट इज अ कंत्रोल्ड सबस्त्याँस ! फेक एकाउन्ट खोलि, बिट कोइन इउज गरि, अँन ट्रेसएबल पारामा डेलिभरी गर्न पर्ने हुन्छ ! यो डि एम टी चैँ सिन्थेटिक हो ! बुफो टोडको ओर्ग्यानिक टक्सिन चैँ होइन !

जीवनमा एक खेप एक्स्पिरियेंस गर्नुस लोगन ब्रो ! इट हेल्प्स इन योर स्पिरिचुअल डिभलोप्मेंट ! इट्स भेरी स्पिरिचुअल्लि अप्लिफ्टिंग एक्स्पिरियेंस ! जुन अनुभव तपाईले आफ्नो मृत्युमा गर्न हुन्छ तेस्को एक झलक अहिले नै दिन्छ !

माइकल पालन दाजुको एक्स्पिरिएन्स !

https://youtu.be/ASm3EJAFjYQ
Nas
· Snapshot 5904
Like · Liked by · 1
🤫


Last edited: 12-Aug-20 07:17 PM
Nas
· Snapshot 6858
Like · Liked by · 1
माचिक्ने फ्रड साइट परेछ ! माल डेलिभरी नै गर्दिएन रांडीका बहानहरुले ! बिटकोइन सबै झ्वाम ! थुक्क मर्न नसकेका कुत्ताहरु ! 😡
Nas
· Snapshot 7821
Like · Liked by · 1
गाँजा सेवन नगरेको दुइ महिना जस्तो भाकोले आज म ६ घण्टा ट्राभल गर्दै लिगल स्टेटमा जाने तर्खरमा छु ! सार्है पिउने रहर बढ्यो ! साला म बसेको स्टेटमा चैँ कहिले लिगल हुने हो ! 😭
Nas
· Snapshot 7971
Like · Liked by · 1
जय शम्भु ! 🙏


Last edited: 04-Oct-20 08:01 PM
Nas
· Snapshot 11112
Like · Liked by · 0

भर्सेस
   

#आयोवास्का: हाइपर अड़ीटोरी पर्सेप्सन ! अडिटरी माइन्ड फक ! 🤪


#एसिड: हाइपर भिजुअल पर्सेप्सन ! भिजुअल्लि माइन्ड फक ! 🤩


https://youtu.be/6L8NhGpv9iM

 https://youtu.be/vceyeCWMMMA
Last edited: 25-Dec-20 11:21 PM
Nas
· Snapshot 11252
Like · Liked by · 1
साला यो हफ्ता छुट्टि लिदेको सबै दिन ! कति घण्टा मात्र हान्ने ! आज नि आर्को ट्रीपमा जाउँ जाउँ लागि राको छ तर फेरी आज घण्टा नहानेकोले स्टक बाट खर्च उठाउ भनि बसेको ! ट्रिपले माइन्ड फक भाको भेला बाइको साटो सेल गरि पठाए भने बर्बाद हुन् सक्छ ! खोइ के गरम गरम ! 😂



एसिड ट्रीपको संसारको एक झलक यो भिडियोले राम्ररी दरसाएको छ ! बट इट डज नट डु द जस्टिस इन कमपेरिजन टू एकचुअल भिजुअल एक्सपीरिएन्स ! 🤩

https://youtu.be/MaTQYFG_pb8
Last edited: 28-Dec-20 08:47 AM
Nas
· Snapshot 11662
Like · Liked by · 1
🙄


Last edited: 06-Jan-21 10:14 PM
Nas
· Snapshot 12157
Like · Liked by · 1
जीवनमा सबैले एक खेप साइकिडेलिक्स ट्राइ गर्न पर्छ है केटा हो … इउ डोन्ट नो व्हाट इउ आर मिस्सिङ्ग … 🤓🤪



Last edited: 15-Jan-21 12:30 AM
Nas
· Snapshot 12415
Like · Liked by · 0



https://youtu.be/nFRaPfXKRqw
Last edited: 18-Jan-21 08:11 PM
Nas
· Snapshot 12461
Like · Liked by · 0

Last edited: 18-Jan-21 09:02 PM
Nas
· Snapshot 12469
Like · Liked by · 0
👽


Last edited: 18-Jan-21 09:08 PM
Nas
· Snapshot 12474
Like · Liked by · 0
❤️





👩‍🦳❤️🙈

https://youtu.be/olSHA-TzspU



Last edited: 18-Jan-21 09:17 PM
Nas
· Snapshot 12489
Like · Liked by · 0
🥰


Last edited: 18-Jan-21 09:35 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 13 · Viewed 1019 · Likes 15
· Posts 3 · Viewed 368 · Likes 4
· Posts 12 · Viewed 700 · Likes 9
· Posts 656 · Viewed 32480 · Likes 934
· Posts 13 · Viewed 1205 · Likes 9
· Posts 7 · Viewed 1143
· Posts 1 · Viewed 63 · Likes 1
· Posts 1 · Viewed 90 · Likes 1
· Posts 1 · Viewed 28
· Posts 54 · Viewed 14675 · Likes 34



Travel Partners
Aero Nepal
Air Zone
Nepas Travel Tours
Travel Solution USA
Travel House Nepal
Himalayan Treasures & Travels
CheapAirFaresToNepal
Zen Travels