SAJHA MOBILE
नयाँ नक्शा, नागरिक्ता येन र MCC
Posts 5 · Viewed 1450 · Go to Last Post
harkhe7
· Snapshot 0
Like · Likedby · 0
कसले सोचेथियो होला नेपालको राजनीतिमा यो समय आउछ भने | बिस्वोका ठुला ठुला पावर US, India र China को पक्ष बिपक्षमा एकै समयमा नेपाली जनता उठलान भन्ने सयाद बिस्वोमै कसैले सोचेको थिएन होला | यो क्षण धेरै सक्तिमान देखिन्छ |

बिस्वो राजनीति नेपाली भुमिमा भयिरहेको जस्तो आवान भइरहेको छ मलाई | नेपालको भौगोलिक, एतिहासिक  र राजनीतिक महतो दर्साउछ यो समयले | जय नेपाल 🇳🇵
 
Last edited: 22-Jun-20 12:34 PM
Last edited: 22-Jun-20 12:37 PM
Last edited: 22-Jun-20 12:42 PM
The Thamelean
· Snapshot 135
Like · Liked by · 0
mitra kun topics ma hajurlai yesto lagko....?
hurray
· Snapshot 164
Like · Liked by · 0
MCC should not be passed in Nepal. All nepalese need to fight against it.
harkhe7
· Snapshot 217
Like · Liked by · 0
@The Thamelan मैले यो क्षण लाई नेपालको इतिहास, भूगोल र राजनीतिको संगमको रुपमा हेरेको छु | पहिला इतिहासको कुरा गरौं | वीर गोर्खाली को कथा त कसलाई थाहा छैन होला र | गोर्खालीले British India सँग मात्र लडेनन | त्यत्ति बेला गोर्खालीको तिब्बत र चिन सँग पनि लडाइँ भएकोे थियो | त्यत्ति खेर लडेर नेपालको सार्भमौम सत्ता जोगाये | र आजसम्म पनि त्यही बिरताको इतिहासले गर्दा नेपालको Sikkm, भुटान अथवा तिब्बतको अवस्था आएन |

अब भूगोलको कुरा त सबैलाई थाहा छँदै छ | नेपाल दुई ठुला देश India र चिनको बिचमा पर्दछ | र ऐले चिन बिस्वोको सक्तिको रूपमा उदाइसकेको छ भने India पनि बिस्वो सक्ति बन्न चाहन्छ |

अन्तिममा नेपालको अहिलेको राजनीतिक अवस्थलाइ हेरौ | अहिले नेपालमा India मा जस्तो प्रजातान्तृक बेबस्था छ भने चिनमा जस्तो communist पार्टी को सरकार छ | यो राजनीतिक बेवस्था पनि धेरै आन्दोलनहरु र राजनीतिक उथल पुथल पछि आएको हो | राना, प्रजातन्त्र, पन्चायेत, फेरि प्रजातन्त्र, फेरि राजतन्त्र र अन्त्यमा अहिलेको गणतन्त्र |

यदि यी तीनै कुरा नभएको भय यो क्षण नै आउदैन थियो नेपालमा | त्यसैले यो क्षण सक्तिसालि छ किनभने यसले बिस्वोको ऐलेको बेवस्थालाई नै परिबर्तन गर्न सक्छ |

paradox
· Snapshot 257
Like · Liked by · 0
Lol Harke ko buddhi
Last edited: 23-Jun-20 09:47 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 10 · Viewed 770 · Likes 3
· Posts 14 · Viewed 846 · Likes 10
· Posts 21 · Viewed 4381 · Likes 8
· Posts 15 · Viewed 1772 · Likes 7
· Posts 1 · Viewed 27
· Posts 227 · Viewed 32081 · Likes 90
· Posts 16 · Viewed 2148 · Likes 2
· Posts 4 · Viewed 661 · Likes 1
· Posts 1 · Viewed 149
· Posts 1 · Viewed 221



Travel Partners
Travel House Nepal
CheapAirFaresToNepal
Nepas Travel Tours
Himalayan Treasures & Travels
Aero Nepal
Zen Travels
Travel Solution USA
Air Zone