तिम्लाई शीदा पनि बिदा पनि - Sajha Mobile
SAJHA MOBILE
तिम्लाई शीदा पनि बिदा पनि
Posts 4 · Viewed 4527 · Go to Last Post
sexy in haku patasi
· Snapshot 0
Like · Likedby · 0
जाने निर्णय गरेछौ, we will miss you. तर टिमीले अति गरेर ल्यायो पासा । अटी गरे पछि खटी हुन्छ । टिमी अर्को UW नबन भनेर टिमी लाई मैले सुरु देखि भनेको हो । टिमीले कसै लाई पनि मान्छे गन्दैन , सबै संग ऋष राक्छ टिमी । मिलेर बस्न सक्दैन, खाली सुरुवालको कथा भन्छ । जे कुरामा नि जान्यचा हुनु पर्छ टिमी ।
लामो लामो बुज्दै नबुज्ने कथा लेखेर ल्याउछ । घरको काममा भाबी लाई ग्वाली गर्दैन, खाली साझामा मात्र झुन्डिन्छ, कैले कमेन्ट चोर्यो भनेर करौछ, कैले कसले गाली गर्यो भनेर करौछ , आफ्नो काम त आफै सम्हाल्नु पर्छ पासा येत्रो बुढो भएर ।

म तिम्रो दुश्मन होइन पासा, आज टिमी जादा म ज्यादै दुखि छु, सायद टिमी प्रति मेरो सहनाभुती भएर होला टिमी लाई कसैले गाली गर्दा मलाई नराम्रो लाग्थियो । टिमी लाई त्यो UW ले कति ओटा ID बनाएर तिम्रो मजाक उडाउडा मैले तिम्रो साथ दिएर कति चोटी त्यो संग लड्यो, टिमी सम्जि त । टिमीलाई सबैले लाटो, गाड़ो भन्दा मलाई कत्ति चित्त दुख्यो किनकि म पनि टिमी जसतै छ पासा ।

टिमी लाई मैले कति चोटी साझामा कथा नलेख, तिम्रो कथा कसैले सुन्दैन बरु तिम्रो बिल्ला हन्छ भनेर भन्यो सम्जि त पासा । टिमी ले कैले मेरो कुरा सुनेन बरु मलाई बाऊचा आदि इत्यादी भनेर भन्यो ।
मैले टिमी लाई कसैले गाली नगरोस भनेर कथा नलेख भनेको हो । टिमी लाई यहाँ बाट बिदा गर्दा दुखि भए नि यहाँ बाट गए पछि तिम्रो भबिस्य राम्रो हुने देखेर म खुसि छु पासा । यहाँ दिने फाल्तु समय घर को काम मा दे पासा , बच्चा लाई घुमाउन लैजा, भाउजु लाई काममा सगा येसो सानो तिनो काम खोजेर काम गर, २ ४ पैसा आउछ । अनि हेर जिन्दगि कति खुसि छ , जिन्दगि साझा भन्दा बाहिर नि छ पासा ।

त कथा नलेखे पनि हाम्रो क्रियाकलाप चै आवलोकन गरि राख है , केहि भन्न मन लागे thread मा कमेन्ट गर हामी replay फर्कौछौ। पुरै माया चै नमार है पासा । त जहाँ भए पनि हामी तलै सम्जि राख्ने छौ, कैले कहिँ तेरो पुरानो कथा खोलेर हेरौला तेरो सम्झना आए पासा । मेरो नि अर्को रुप छ पासा यो साझामा म पनि कुनै दिन यो रुप छोडेर पुरानै रुप मा जान्छु ।

आशा छ कहाँ सूना माफ हुने छ ।

PS
ओए पासा अनि सुन त, तलाई येस्त्रो माया स्नेह साथ बिदा गरियो, तर मनमा कता कता त फेरी २ ३ घन्टामै फेर्केर औछस जस्तो डर नि लागि राको छ। सुन, बिदा गरि सके पछि फर्केर आउनु हुन्न अपसगुन हुछ । त त्यो UW जस्तो गिरेको नबन ल , जत्ति डाडा कटाए नि फेरी फर्केर लुते कुकुर जस्तो आउने । इख नभाको मान्छे बिख नभाको सर्को जस्तो हो कसैले गन्दैन। के गर्नु छोरि चेलीको जात जति माइत बसे नि डाडा काट्नै पर्छ । माईति को न्यास्रो लागे कैले कै तीज , पूजामा येसो झुलुक्क आउनु ।

अलबिदा
The Thamelean
· Snapshot 110
Like · Liked by · 0
धात्थाये ख ला, पासा? त्वता ये वनेगु ला....?
Old_English_800
· Snapshot 177
Like · Liked by · 0
मुजीको घैंटाँ घाम लागेछ, बधाई छ सबैलाई!

अब तोर्पे, महामुर्ख, नार्सीसिस्ट चिक्नेहरुबाट साझाले मुक्ति पायो भनेसि मेरो (अनि मेरा अवतारहरुको) काम छैन यहाँ, म आफु पनि निस्किन्छु अब। यो मुजी लोगने अनि बेबीडिक जास्ता अराजक तत्वहरुको एक्सोडसमा केहि भुमिका खेल्न पायेकोमा खुसि छु।

लास्टाँ फेरि एक्चोटी भन्नै पर्योः म अन्डर्वेर हैन, यि Bir_Nepali देखी iogan सम्म चाई मेरा अवातर हुन र म सगैं यिनिहरु पनि हाईबर्नेसनमा जानेछन अर्को लट तोर्पेहरुको बिग्बिगि नहुन्जि। ल बाई-बाई!

@ठमेलीयन ब्रो यो हाकुचा फेक नेवार हो, बुझ्दैन येस्ले।
sexy in haku patasi
· Snapshot 238
Like · Liked by · 0
म, lovely _ heart पनि अब बिदा हुन्छम ,खासमा मैले अन्डीजी लाई औकात देखाउन यो रुप लेको हो । मेरो कविता लाई nursery rhyme भन्नु भो तेइ भएर वहाको नारी छामुम भनेर हो । लोगनजी संग भिड्ने कुनै सोचाई थिएन वहा नै हेरो बन्न आउनु भाको हो। वहा अर्को UW बन्ने चुरीफुरी देखेर अलिकति पेलेको वहा knock out हुनु भो । तपाई फेरी आए पनि आपति छैन। यो बीच मलाई हौसला र प्रेरेना दिने fromdallas जी र अरु लाई धन्यवाद ।

UW को चुरीफुरी बढे मात्र आउने छु ।
अलबिदा
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12527 · Likes 1
· Posts 7 · Viewed 3910 · Likes 1
· Posts 1 · Viewed 1080
· Posts 1 · Viewed 1053
· Posts 1 · Viewed 964
· Posts 1 · Viewed 1060
· Posts 1 · Viewed 1031
· Posts 21 · Viewed 9870 · Likes 1
· Posts 3 · Viewed 2539
· Posts 5 · Viewed 7742 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal