नेपाल संसदमा हिन्दीमा भाषण गर्नेकाे अाेइराे | Hindi speech in Nepal parliament - Sajha Mobile
SAJHA MOBILE
नेपाल संसदमा हिन्दीमा भाषण गर्नेकाे अाेइराे | Hindi speech in Nepal parliament
Posts 2 · Viewed 4441 · Go to Last Post
Sajhaperson
· Snapshot 0
Like · Likedby · 0
https://youtu.be/KL08pz6A0yI
SSK
· Snapshot 20
Like · Liked by · 0
हेर्नुस "हिन्दि" भाषा हाम्रो संबैधानिक भाषा हो जसोरी "नेपाली" भाषा भारतको संबैधानिक भाषा हो तेसैले मज्जाले हिन्दि भाषामा बोल्न पाउनु पर्छ । सिक्किमका मुख्य मन्त्रि देखि अरु धेरै मन्त्रि कि त नेपाली बोल्छन कि त अंग्रेजी उनीहरु नेपाली बोल्दा गर्ब गर्छन हामी नि गर्छौ। बिश्वोभर नेपाली भाषा बोल्नेको जनसंख्या १५ करोड छ, नेपाली भाषा सिक्किम, गान्तोक, भुटान, बर्मा म्यानमार सम्म फैलिएको छन् । भारतमा मात्रै नेपाली भाषा बोल्नेको जनसंख्या ४ करोड छ जुन नेपाली जनसंख्या भन्दा ज्यादा हो, तेसैले हाम्रो नेपाली भाषा आतिक्रमण भाको होइन दुबो सरि फैली राको छ तेसैले तपाई नतर्सिनुस। येसो हेर्दा त हिन्दि भाषापो लोप होला जस्तो छ । भारतीय जनसंख्या १ अर्ब + तर हिन्दि बोल्नेको संख्या ६० करोड मात्र । हाम्रो कार्यालयमा एउटा भेले छ , त्यो south को रैछ तेस्ले हिन्दि बोल्न जान्दैन, मलियाआलम भन्ने भाषा बोल्छ , स्वास्नी संग फोन मा कुरा गर्दा "हुरुह्रुरुढ़रु" गर्छ के भन्या हो रामजाने । भेले भएर हिन्दि बोल्न जान्दैनन्, छि येस्ता नि मान्छे छन् ।
जहाँ सम्म मैथली, भोजपुरी को कुरा छ, यो पनि UP , बिहार कै भाषा हो, मलाई त भोजपुरी गाना सुन्यो कि पारो तात्छ, त्यो भन्दा हिन्दि नै ठिक, बुज्न नि सजिलो । नेपाली भाषा आतिक्रमण भाको छैन भुमि मात्र हो ढुक्क हुनुस ।

friendly advice : दारी जुँगा काट्नुस, सफाचट हुनुस, प्रस्तुतीकरण तपाइको ज्यादै राम्रो छ अब अलि पेर्सोनालिटी तिर ध्यान दिनुस gym जानुस, youtoube मा आउने मान्छे, हल्का मेहेनेत त गर्नु पर्छ ।
Last edited: 05-Jun-20 10:52 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12286 · Likes 1
· Posts 7 · Viewed 3686 · Likes 1
· Posts 1 · Viewed 1032
· Posts 1 · Viewed 985
· Posts 1 · Viewed 890
· Posts 1 · Viewed 989
· Posts 1 · Viewed 974
· Posts 21 · Viewed 9432 · Likes 1
· Posts 3 · Viewed 2395
· Posts 5 · Viewed 7560 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal