ग्रीनकार्ड होल्डर ले नेपाल गई विवाह गर्दा श्रीमती ल्याउन कति
समय लाग्छ।
जात मिले छ कि छैन ? ज्यानै माया मारेर ब्याह गर्न सकिदैन नि !! LOL
केटीले सुटुक्क आफ्नो गाउँमा बोलौलिन, एक्लै नजानु ल, फेरी मार्लान. जमाना खराब छ. ४-५ जना साथि लिएर जाने. सबैले पछाडी खुकुरी भिर्ने - परि आएमा छप्काइदिने.
आफ्नै श्रीमती ल्याउन १ वर्ष जस्तो पर्छ, अर्काकी श्रीमती ल्याउन आफ्नो खुबीमा भर पर्छ ।
तेसो भए सोधी हालौ , तिम्रो बुडी ल्याउन कती महिना लाग्यो
Last edited: 15-Jun-20 10:32 AM
मलाई भन्या ? म किशुनजी जस्तो कवारा हो, मैले बिहे गरे भने बुढीले उता तान्ने प्रवल सम्भावना देखेको छु ।
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 11
· Viewed 2103
· Likes 6
· Posts 18
· Viewed 1662
· Likes 1