सुन्यतामा सुन्य - Sajha Mobile
SAJHA MOBILE
सुन्यतामा सुन्य
Posts 10 · Viewed 9225 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
सुन्यमा सुन्यता कि
सुन्यतामा सुन्य ?

Correction:


शुन्यता मा शुन्य
कि
शुन्यमा शुन्यता
...............
Last edited: 26-May-20 11:57 AM
Last edited: 19-Jun-20 02:52 PM
newsajhaaccount
· Snapshot 36
Like · Liked by · 0

Last edited: 29-May-20 03:30 PM
logan
· Snapshot 212
Like · Liked by · 0
सुद्द नेपाली लेख्न जान्ने भद्र महानुभब कुन चै लेखाइ ठीक हुन्छ ?
सुन्यतामा सुन्य
कि
सुन्यमा सुन्यता ?
chicagoan
· Snapshot 229
Like · Liked by · 0
Maile bujhesamma sunyatako sa moto hunchha ani dirgha hunchha, banki farak thaha bhayena. Buddhism ma esko dherai artha ra mahatwa chha bhanne suneko
newsajhaaccount
· Snapshot 265
Like · Liked by · 0

Last edited: 29-May-20 03:30 PM
salamkrishne
· Snapshot 383
Like · Liked by · 0
ये लोगन दाइ, डण्डी बियो खेल्न बिर्सेको भए ल हेर अम्रिकान ले philippines को गाउमा गएर डण्डी बियो खेलेको / “यो भैरेले आफ्नै thread नबनाएर किन मेरोमा टास्यो” भंलाउ फेरि / मैले अफ्नोमा तस्दा कसैले नहेर्ला , तिम्रोमा त् कमसे कम तिमीले त् हेर्लाउ भनेर हो है दाइ , mind नगर है /
https://youtu.be/aLv1FH9QSbA
logan
· Snapshot 765
Like · Liked by · 0
धेरै दिन पछी पो देखे यो डन्डिबियो खेलाई | यिन्ले एक ठ्याक मात्रा लगाएर नापे? हाम्रो पालामा जती धेरै ठ्याक लगायो तेतिल्नै गुणन गर्ने चलन थियो हैन र ?
Hawagiri02
· Snapshot 829
Like · Liked by · 0
शून्यमा शून्य सरी



संसार रूपी सुख स्वर्गभित्र,
रमें रमाएँ लिइ भित्र चित्र ।
सारा भयो त्यो मरुभूभि तुल्य,
रातै परेझैं अब बुझ्छु बल्ल ।
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखीर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, नभो विवेक ।
महामरुमा कण झैं म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरु झैं छु खाली,
चिताग्नि तापी जल डाल्न फाली ।
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्में म यो स्वर्गविषे पलाएँ,
आखीर भै खाक त्यसै बिलाएँ
 
-लक्ष्मीप्रसाद देवकोटा
Last edited: 19-Jun-20 06:53 PM
logan
· Snapshot 888
Like · Liked by · 0
मुरी मुरी धन्यवाद कहाँ सुनेको पढेको जस्तो लागेको थियो |

रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।

Someone please explain.
Last edited: 21-Jun-20 07:37 PM
Hawagiri02
· Snapshot 1031
Like · Liked by · 0
शाब्दिक रुपमा अर्थ्याउनु पर्दा जीवनलाई एउटा रात्री समय संग तुलना गरेर त्यो ज्ञान जिउदै हुँदा प्राप्त गर्न नसकेको पिडा यी पंक्तिहरुले ब्यक्त गरेको भन्न सकिन्छ तर मेरो बिचारमा साहित्यको अर्थ पाठकले जे लगाउछ त्यहि नै हुन जान्छ। सबै पाठकले उही कुरा फरक फरक ढंगबाट बुझ्न तथा अर्थ्याउन पाउने हुदा कसैले यसको अर्थ यो हो भनि बुझाउदा साहित्यको मर्म मर्न जान्छ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 58
· Posts 4 · Viewed 501
· Posts 4 · Viewed 448 · Likes 1
· Posts 3 · Viewed 252 · Likes 2
· Posts 4 · Viewed 376
· Posts 1 · Viewed 89
· Posts 1 · Viewed 280
· Posts 24 · Viewed 7589 · Likes 2
· Posts 26 · Viewed 2925 · Likes 5



Your Banner Here
Travel Partners
Travel House Nepal