तिम्रो कौमर्यको बरेमा - Sajha Mobile
SAJHA MOBILE
तिम्रो कौमर्यको बरेमा
Posts 3 · Viewed 5548 · Likes 1 · Go to Last Post
KhateyNepali
· Snapshot 288
Like · Likedby · 1
मैले बुझेको कुरो साझामा कबितालाई कसैले बाल दिंदैन
Bennedict
· Snapshot 439
Like · Liked by · 0
श्री newsajhaaccount जी,
 
 यहाँ धेरैलाई "कौमार्य"को अर्थ थाहा नहुन सक्छ, इङ्लिश्मा explain गरिदिन हुन अनुरोध छ। जे होस्, मेरो कबिताले तपाईंलाई केही लेख्ने हौसला दियो, तेसैले केही खुशी छ तर दु:ख पनि छ किनभने तपाईंले आफ्नो creativity राम्रो सँग use गर्नु नभएको देखियो। मोजेज देखी हेमिङ्वे, गालिब, कर्ण देखी कर्णको wife सम्म जानकारी राख्ने मान्छे भएपछी तपाईंको ज्ञानको भण्डारमा केही extra छ भन्ने मैले बुझे। बावजुद, तपाईंलाई केही भन्न चाहन्छु मेरो knowledge बाट केही share गर्दै। 

# कबिताहरु गद्द्य, पद्द्य गरेर दुई प्रकारले लेखिन्छ, एउटामा rhyming important रहन्छ अर्कोमा not necessarily तेसैले, मैले rhyming नगरेर लेख्ने प्रयास गरेको हुँ। 
 #तर दुबैमा rhythm र meter को चाही आफ्नै space हुन्छ। Rhythm को थोरै बहुत मलाई knowledge छ तर meter चाँही बुझ्न प्रयासमा छु। कतिपटक लेख्दा लेख्दा meter मिल्दो रहेछ तर professional writerहरुलाई चाँही यो सजिलै आउछ र उनीहरु यस्तो कुरामा पोख्त हुन्छन। यो कुरा गीतहरुमा पनि important हुन्छ अब तपाईं hip-hop सुन्ने मान्छे, तपाईंलाई थाहा होला कसरी लेखे it sounds catchy and yet soothing with all rhyming included तपाइले गुल्जारले लेखेको हिन्दी गीत र कबिता सुन्नु पर्ने। गुल्जारले rhyming नगरेर पनि गीत लेख्न सक्छ अनी त्यो गीत संगीतबद्द हुँदा पनि it sounds amazing अनी rhyming becomes secondary र म गुलजार जस्तो legend त हैन तर I get inspired from people like him गुल्जारको recent without intense rhyming भएको गीत, सरी हिन्दिमा छ तर good example to make my point.
 
"हम चीज़ हैं बड़े काम के…यारम 
हमें काम पे रख लो कभी…यारम 
हम चीज़ हैं बड़े काम के…यारम 
हो सूरज से पहले जगायेंगे 
और अखब़ार की सब सुर्खियाँ हम गुनगुनायेंगे 
पेश करेंगे गर्म चाय फिर 
कोई ख़बर आई ना पसंद तो, एंड बदल देंगे 

हो मुह खुली जम्हाई पे 
हम बजाएं चुटकियाँ 
धुप ना तुम को लगे 
खोल देंगे छतरियां 
पीछे पीछे दिन भर 
घर दफ़्तर मैं ले के चलेंगे हम 

तुम्हारी फाइलें, तुम्हारी डायरी 
गाडी की चाबियां, तुम्हारी ऐनके 
तुम्हारा लैपटॉप, तुम्हारी कैप, फ़ोन 
और अपना दिल, कंवारा दिल 
प्यार में हारा बेचारा दिल 
और अपना दिल कंवारा दिल 
प्यार में हारा, बेचारा दिल…" 

यहाँ हेर्नुस् english word समेत use गरेर गुल्जारले गीत लेखेको छ, अनी when it was made into a song by none other than Vishal Bhardwaj this became something else 

 https://www.youtube.com/watch?v=mbGNF4QXaEE

 तपाईं rhyming rhyming भन्नुहुन्छ तर यो सधैं important हुँदैन। म पनि गरुङो गरुङो शब्द नराखेर लेख्न खोज्छु तर it becomes a little harder नेपाली कबिताहरुमा अनी तपाईंलाई I am trying really hard to sound important लाग्ला I agree. कुनै दिन simple नेपाली लेखेर but yet deep and resonating कुरा लेख्न खोजुला। तपाईंलाई चाँही सानो सुझाव, छाडा कबिता लेखेर आफ्नो self esteem नगुमाउनुस्, भविस्यको लागि केही लेख्नुस् ताकी you feel proud when you look back later in life. 

Thanks!
I will take the parody of my work in good humor.    
Last edited: 26-May-20 11:40 PM
Valley_
· Snapshot 548
Like · Liked by · 0
newsajhaaccount : context त मलाई खासै थाह भएन, तर तपाइको expression गजब लाग्यो, कसैलाई उडाउन खोज्नुभाको हो भने स्वर्गै पुग्यो होला :)

मात्रा, छन्द, हिज्जे, ब्याकरण, शैली सबै आफ्नो ठाउँमा छन्, मलाई चाहिं पढ्नेले मन पराए पछि ती सबै कुरा गौण हुन्छन जस्तो लाग्छ
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 283
· Posts 3 · Viewed 167 · Likes 1
· Posts 4 · Viewed 310
· Posts 1 · Viewed 66
· Posts 2 · Viewed 315
· Posts 1 · Viewed 230
· Posts 24 · Viewed 7521 · Likes 2
· Posts 26 · Viewed 2659 · Likes 5
· Posts 1 · Viewed 106
· Posts 1 · Viewed 126



Your Banner Here
Travel Partners
Travel House Nepal