SAJHA MOBILE
पारस शाहले के भने सोनिकाले Atm बाट १२ लाख निकालेको बारेमा ।
Posts 4 · Viewed 858 · Likes 3 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 1
https://www.youtube.com/watch?v=IcPVKRE6yPo
Nas
· Snapshot 86
Like · Liked by · 1
पारस ब्रोसंग लाइफमा एक खेप संगै बसेर तोप पड्काउँन इच्या छ ! मान्छे सहि लाग्छ पारस ब्रो !



Last edited: 21-May-20 05:35 PM
robwin
· Snapshot 399
Like · Liked by · 1
Aba chahih ma pani twop padkauna suru garnu parla justo chha.
https://nypost.com/2020/05/21/scientists-believe-cannabis-could-help-prevent-treat-coronavirus/



Nas
· Snapshot 410
Like · Liked by · 0
मैले त् पहिले देखि भनेकै थिए कि गाँजा पिउनु भयो भने कोरोना भाइरस लाग्दैन भनेर ! तेसैले कोरोना भाइरसको पिकमा ...वर्क फ्रम होम पाकोले म इस्ट कोस्ट भ्रमणको लागि निस्केको थिए ! जब कि सब डराई घरमा थुनिएका थिए ! मैले कहिले मास्क लगाएँन, सोसिएल डिसट्यान्स अपनाएँन ,म त् चहान्थे मलाइ भाइरसले संक्रमण गरोस ... तर कहिले सिम्पटम देखेंन म मा ! अनि म धेरै एल्कोहोल पनि पिउने भाकोले कोरोनाले घाँटीमा कहिले प्रवेस गर्न सकेन जस्तो लाग्छ ! म चैँ जहिले यो खाते $८.९९ डलरको एक लिटर वाला भोड्का पिउञ्छु ! जन्हा गए नि यो भोड्का ह्याण्डी राक्छु ! यी नै मेरा कोरोना भाइरसको दरो ओखति हुन् ! तेसैले सब साझा बासिहरुलाइ आफु र आफ्ना परिवारजनलाइ कोरोना भाइरसबाट जोगाउन गाँजा र लिकर पिउने सल्लाह दिन चहान्छु ल !


Last edited: 22-May-20 08:37 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 84
· Posts 6 · Viewed 571
· Posts 4 · Viewed 224
· Posts 1 · Viewed 65
· Posts 9 · Viewed 507 · Likes 1
· Posts 8 · Viewed 386 · Likes 2
· Posts 3 · Viewed 102
· Posts 8 · Viewed 1155
· Posts 965 · Viewed 57584 · Likes 389
· Posts 2 · Viewed 150



Travel Partners
Himalayan Treasures & Travels
Zen Travels
Travel House Nepal
Travel Solution USA
Air Zone
Aero Nepal
Nepas Travel Tours
CheapAirFaresToNepal