Sajha Poll: Who is underwear ko avatar? - Sajha Mobile
SAJHA MOBILE
Sajha Poll: Who is underwear ko avatar?
Posts 47 · Viewed 32795 · Likes 5 · Go to Last Post
anustart
· Snapshot 0
Like · Likedby · 0
Last vote for Sexy in Haku Patasi
Who is underwear ko avatar?
Total Votes: 112
Instruction: Please click on your choice and scroll down to press the button that says "Click to Vote"



Loading Chart ...
Embed This Poll


Load Previous
Bir_Nepali
· Snapshot 630
Like · Liked by · 0
Mero copy garchhas muzi dickface?
sexy in haku patasi
· Snapshot 632
Like · Liked by · 0
mero birudh kasle bhote deko ?
underwear
· Snapshot 640
Like · Liked by · 0
वीर नेपाली तँ मुजी वापिस कुना मा बसेर रुन जा, मुजी रुन्चे
Bir_Nepali
· Snapshot 641
Like · Liked by · 0
I didn't see who voted your name because i was busy motorboating your wife :)
Bennedict
· Snapshot 649
Like · Liked by · 0
अनी तपाईंले अरुलाई attention whore भनेर आफु चै कत्ती न गंगा जस्तै पवित्र छु भन्ने भान गराइराख्नु भाको छ, तपाईं त whore हरुको पनी महा whore attention deficit disorder ले ग्रसित, लक्डाउन्मा कुण्ठित, साझालाई मैले चलाई राको छु भन्ने खडुस, हिन भावना ले पीडित, सेप्टिक ट्यान्कमा परेर मर्न नसकेको साङ्ला किरा (जस्ले सोच्छ कि सबै मुर्खहरु आउछन) पर्नु हुन्छ होला हो। तेसै अरुलाई नभनम त।

अनी मैले यो नाम तिम्रो egg बेनेदिक्ट देखेर राखे हुला?? spelling हेरौ पहिले okay? generalize नगरि हालम त। अर्को कुरा म त्यस्तो खाने मान्छे परिन। सो matter of fact I might have missed your reference ok I apologize now I got the जोक । मैले सोचेको र तपाईंले सोचेको अर्कै परेछ।
Bir_Nepali
· Snapshot 654
Like · Liked by · 0
Dher nabol natra tero raj kholdinchhu sab ko majh!
underwear
· Snapshot 664
Like · Liked by · 0
Oho, Dar lagyo.
Bir_Nepali
· Snapshot 673
Like · Liked by · 0
If you wish so biraadar!
Jac Koff
· Snapshot 788
Like · Liked by · 0
ओए Undus त्यो bir_nepali लाई पनि हाल त्यो shit poll मा । हैन हो यो Undus ले आफ्नो गाउ घरमा भए भर का छाउरा छाउरिहरु लाई दोल्लर खुवाएर vote हाल्न लगाएको जस्तो लग्यो ता कि आफु बदनाम भै सके पनि अरु को बदनाम गरेर आफु चाही झोली के पिछे क्या हे भन्दै हो ?। त्यसो हो भए त Undus र नेपालका तोर्पे नेताहरु मा के फरक भयो त ?
हैइत बिचरो नास ब्रो पो फसेछ उन्दुस को जाल मा । नास को त सत्यानास नै भए छ नि तोइत ।
Bir_Nepali
· Snapshot 875
Like · Liked by · 0
जो चोर उस्कै ठुलो स्वर मुजि छोलन्दास Jac Koff? साझाबासि ले त तलाइ भन्ठान्दो रैछन त underwear को नाजायाज आउतार। के भन्नु छ तँलाई येस्को बारेमा ? जनता जान्न चाहान्छन मुजी
underwear
· Snapshot 4271
Like · Liked by · 0
यो पोल पनि माथि ल्याउँदै छु, अन्डर्वियर को अरु कती आइडी छ भनेर बेन्नेडिक्ट ज्यु ले उफ्रिँदा ७ भोट् पाएर अग्र पंक्ती मा आँफैँ हुनुहुन्थ्यो, त्यो दिन पनि वहाँ लाई जोरदार झटका लागेको थियो .
underwear
· Snapshot 4828
Like · Liked by · 0
यो पोल फेरी माथि ल्याउँदै छु एक पटक किनकी -

डलास तोर्पे र बेनी बहिनी ले अझै सबै लाइ म देख्दै हुनुहुन्छ, तर खास मा कति ले बेनी बहिनी लाइ पनि म देख्नुहुंदो रैछ

त्यसैले प्लिज भोट, मेक साझा ग्रेट अगेन,
Fromdallas
· Snapshot 4959
Like · Liked by · 0
तिमि कट्टु हौ कि छट्टु होउ ? कागको फुल चोरेर अम्लेट बनाएर खान्छुकि क्या हो। खुरापाती दिमाग नि कति आको। लाटा गाडा लाई
पाएउ भने त तिम्ले बेचेर खान्छौ ।
अस्ति एउटा गोज्याँग्रो लाई " म साझाको admin कि moderator " हो भनेर थर्काएछौ , बिचरा ऐले सम्म बेला वेला तर्सि रहन्छ , तेस्तो नि गर्ने हो धत् ।

अनि यो poll बनार बेन भाई को बिरुद्ध ८ भोट हालेर तिम्ले के प्रमाणित गर्न खोज्या ? १ २ जना लाटा गाडाले त तिम्रो यो अर्को कर्तुत लाई विश्वास गर्लान नत्र अरु जनता लाई बेन भाई बिरुद्द को त्यो ८ भोट तिम्रै फेक ID बाट हालेको हो भनेर बुज्न धेरै समय लाग्दैन । बरु तिम्रा कम्तिमा ६ ओटा एस्ता बतासे ID छन् भन्ने प्रमाणित हुन्छ , कि कसो ?
underwear
· Snapshot 5022
Like · Liked by · 0
फेरी साइट गर्छु है -

"लाटा गाडा लाई पाएउ भने त तिम्ले बेचेर खान्छौ"

महाशय, तपाईं त यस्तो कुरा गर्दै हुनुहुन्छ की म तपाईं को आरती उतारिराछु, लाटा - गाडा (गाडा भनेको के हो? कस्तो तोर्पे शब्द प्रयोग गर्नुहुन्छ) भनेको तपाईं र तपाईं को बेनी बहिनी नै हुनुहुन्छ, र म तपाईं हरु लाइ खुला इन्द्रचोक मा बेचिराछु, तर बेचिएको तपाईंहरु आफैं लाइ थाहा छैन

बनार = बनाएर, जस्तै तोर्पे भाषा बोलेपनि कृपया लेख्दा खेरी त शुद्ध लेख्नुस

भनेपछि मैले जे गरे पनि मेरो सबै फेक फेक आइडी कै दोष?

हेर्नुस्, मेरो फेक आइडी छैन भनेर मैले कसरी प्रूभ गरुँ तपाईं आफैँ भन्नुस् त. म त तयार छु कसरी प्रूभ गर्ने भनेर. तपाईं त यस्तो भन्दै हुनुहुन्छ की एउटा मर्डर भयो जोरपाटी मा, नेपालगन्ज को मान्छे लाई दोष दिनुहुन्छ, अनि त्यो मान्छे आफैँ लाई "हत्यारा तैँ होस्" भनेर साबित गर्न भन्नुहुन्छ. अब त्यो मान्छे ले चाहेर साबित गरोस् पनि कसरी?

कुनै पनि कुरा दोषी ले साबित गर्नु भन्दा दोष लाउने ले साबित गर्न पर्छ हो की होइन? त्यसैले गर्नुस् साबित, मैले त खोलेर राखेको छु, कहाँ बस्छु त्यो पनि भनेको छु, लगाउनुस् ताकत, गर्नुस् साबित.
lovely_heart
· Snapshot 5229
Like · Liked by · 0
अरे अण्डर्वेर जी, 'मै धामी मै बोक्सी गर्दिनि'?

if bennedict != underwear:
    मेरो कान काट



Last edited: 10-Oct-20 01:01 PM
underwear
· Snapshot 5383
Like · Liked by · 0
अरे मादर चोद इ का होइगबा? भोँसडीवाला बेन्नेडिक्ट सबसे उपर?

बहुत बक-बक कर रहा था, लालाजी के कृपा से घुस गवा गाँड् मे बम्बू.

बेन्नेडिक्ट भाया इसमे हमार कोनो दोष नहीं.

lovely_heart
· Snapshot 5406
Like · Liked by · 0
ओ अण्डर्वेर ब्रो (उर्फ बेनेडिक) अब धेरै नाटक चाँई नगरम ल। तिमि नकचरो नै अण्डर्वेर र बेनेडिक दुबै भएको अनि सस्तो पपुल्यारीटीको लागी आफैंले आफैंलाई फिगंरिगं गरेर यो सब नाटक मन्चन गरेको पुष्टी भैसक्यो। अब धेरै नाटक चाँई नगरम, भन्द्या छु ऐले नै!
lovely_heart
· Snapshot 5430
Like · Liked by · 0
Bringing it up so that everyone can see what liar and a pathetic loser 'Bennedict' aka Underwer is. Shame on you bro, whoever you are. This is UKG level!!
underwear
· Snapshot 15994
Like · Liked by · 0
साझा पोल फेरी माथि ल्याउँदै छु, जनता जान्न चाहन्छ मेरो अवतार को हो भनेर, साझावासी हरु, आफैं निर्णय गर्नुस्, बेन्नेडिक्ट र म एउटै मान्छे हो
Bir_Nepali
· Snapshot 16181
Like · Liked by · 0
मेरो 'जब लोगनेले बेनिडिकलाई पछाडीबाट दियो' नामक पोस्ट त गायब भयेछ नि।येइ हो फर्स्ट फकिन्ग अमेण्डमेन्ट भनेको? थुइक्क साझा !!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12055 · Likes 1
· Posts 7 · Viewed 3515 · Likes 1
· Posts 1 · Viewed 958
· Posts 1 · Viewed 919
· Posts 1 · Viewed 830
· Posts 1 · Viewed 911
· Posts 1 · Viewed 902
· Posts 21 · Viewed 9088 · Likes 1
· Posts 3 · Viewed 2284
· Posts 5 · Viewed 7379 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal