मेरो बारे मा दोस्रो अप्डेट् - Sajha Mobile
SAJHA MOBILE
मेरो बारे मा दोस्रो अप्डेट्
Posts 26 · Viewed 11251 · Likes 24 · Go to Last Post
underwear
· Snapshot 0
Like · Likedby · 2
मुजिहरु एक आपस मा झगडा गरेर मर्नै लागे. छुस्क्याइदिनु मात्र पर्छ नामर्द हरु रात दिन मेरो कुरा काट्दै बस्छन. Bennedict ले भोलि देखी छर छिमेक, आफ्नो बस, मामा, काका, यहांसम्म की आफ्नो भुस्तिघ्रे स्वास्नी लाई पनि म देख्न थाल्छ. एउटा सानो कुरा लेखेर चुपो लाग्नु पर्छ लाछी हरु २ दिन सम्म क्वाइं क्वाइं रुन्छन्, अब अर्को अप्डेट् केही दिनपछी शेर गरुम्ला.

He He He.


Load Previous
anustart
· Snapshot 75
Like · Liked by · 2


Last edited: 10-May-20 03:17 AM
sexy in haku patasi
· Snapshot 74
Like · Liked by · 2
In case if you have missed, this comment fromdallas is enough to tell you who u r

श्रीमतिले म भन्दा ज्यादा कमाऊछे " राम्री स्वास्नी पाउनु भएछ तपाईको लागि हर्सित छु. तर तपाईको स्वास्नीको भाग्य माचै हाती पाईले लात हानेको रैछ भाभीले छैटीको दिनमा, तपाई जस्ता बेकम्मे लोग्ने परेकोमा. स्वास्नी भन्दा कम कमाउनु लज्जाको बिसाए हैन, तर चालिस कट्टी सकेको उमेरमा सन्तानको जिम्मेवारी लिएर कसोरी हुन्छ स्वास्नी लाई सहयोग गरेर उनि जत्ति कमाउने सोच्नु पर्नेमा दिन भरि भाई भतिजका उमेर समान केटा हरुसंग ताइ न तुइको गलफत्ती गर्यो अरु लाई होचियायो १७०० ओटा ID खोल्यो रातभर पोके दारु खायो. अरुलाई होचयाउन आफु ठुलो बन्नु पर्छ है बन्धु, धेरै पैसा कमाउनु पर्छ, कमसेकम स्वास्नी भन्दा धेर, अनि पो यता आएर गाली गर्न सुहाउछ . कैले सोच्नु भाको छ के कारणले स्वास्नी भन्दा कम कमौछु भनेर. बाऊ आमाले स्वास्नी जति पढ़ाको त थिए होलानी, कि पैले देखि नै खानदानी माछा मर्ने पेसा हो पढाई छाडेर. नत्र लाज हुनु पर्ने, समान अवसर पाउदा पनि स्वास्नीको पेटिकोट पखालेर बस्नु परेकोमा. लेख्न मन थिएन, मैले अस्ति नै भनेको थिए नि सानो कुरा अति लम्बि सक्यो भनेर, फेरी जिस्काको छ, जिस्काको छ. यहाँ आएर हाम्लाई येति कमाउच्चु भनेर झुटो कुरा गर्नु भन्दा उता घरमा गरेर एकचोटी स्वास्नी भन्दा बढी कमाएर देखाउनु, स्वास्नीको जिन्दगि भरको नामर्द पोइ पाए भन्ने हिनताबोध घट्छ.

जालै जालका धनि हे जालन्धर, ट्रोल नै टोर्लका इश्वोर हे ठंकेश्वोर, श्री ८०० महाराज या कुन नामले सम्बोधन गरौ तपाई लाई. न तपाई लाई depression मा लाने सोच ले प्रस्न सोधेको थिए, न कुनै दुस्मनी छ तपाई संग, मेरो प्रस्न ले तपाई को रात को नीद हराम गरेछ मैले बुझे, तेसैले रातभर सुत्न सक्नु भएनछ , तेस्को लागि माफी .
हो, पक्कै पछि मैले प्रस्न सोधेर गल्ति गरेको भन्ने आभास भाकै हो तेसैले म चुप लागेर बसे, मेरो फेरी लेख्ने कुनै सोच र समय छैन पनि . भन्छन नि मर्दको तलब नसोध्नु आइमाईको उमेर, येही उखानले मेरो तपाई प्रतिको प्रस्न गलत थियोकि भन्ने सोचे, अन्जानमा तपाईको मेल इगो हर्ट गरे कि भन्ने हिनताबोध भयो, तपाई संग माफी मागम कि भन्ने सोच नि आएको हो . फेरी तपाईको बेहवर र हुंकार देखे अनि लाग्यो जे गरे ठिकै गरे . स्वास्नीको कमाई खाएर दिनभरी अरु श्रमजीवी लाई गाली बेज्जती गर्ने जोइटिग्रे लाई औकात देखाउनु थियो देखाए . अब भन्नु होला म मर्दा हो कि होइन खोलेर देखाम भनेर, भो पर्दैन मलाई नदेखाउनु, लण्डहुदैमा कोइ माईका लाल मर्द हुदैन, मर्द हुन लाई कमाई दरो हुनु पर्छ, घर परिवारको जिम्मेवारी लिनु पर्छ . तेसैले तपाई मर्द होइन तपाई को स्वास्नी मर्द हो. तपाई जस्तो जोइत्तिन्ग्रे लाई पाली राख्नु भएको छ .श्रीमतीजी प्रति नमन गर्न चाहे स्वास्नी र लोग्ने दुवै भूमिका खेलेकोमा . तपाईको भरम़ा छोर्यो भने त तपकोको छोरो सरोज तामांग हुन्छ, ख्याल गर्नु होला. जिन्दगि लामो छ एसरी हुतिहारा भएर चल्दैन. साझाम़ा आएर ४ घण्टा लगाएर लेखेको भालुभुत्ते पूरानले १ २ जनाको तारिफ त पाउनु होला तर तेस्ले तपाईको घर चल्दैन, मुतको न्यानो जस्तो हो, मुत सक्के पछि खुट्टा गनौछ, समय बर्बादी गरेकोम़ा आफै लाई ग्लानी हुन्छ. स्वास्नी संग लुकी लुकी लेखेरे मदन पुरुस्कार नै जित्छु ठान्नु भएको छ होला, कुन दिन टाउकोम़ा ल्यापटप बझार्छे, अनि वास्तविक जीवनम़ा फर्किनु हुन्छ . एक जना मान्छे लाई एक दिन मुर्ख बनाउन सकिन्छ सबैलाई सधैको लागि मुर्ख बनाउन सकिन्न . तपाईको मरण स्वास्नीको हात बाट भएको सुन्न नपरोस. सुध्रिनु होला.लेख्न मन तेल को गेडा जति थिएन तर लेख्न जरुरत नै पर्यो . एसको उत्तर नदिनु होला . तपाईको उत्तर सुन्न लेखेको होइन. बरु जवाफ फर्काउनेनै भए स्टिमुलास चेकको बारे जवाफ दिनु होला कुरा ती टुंगीछ. मेरो नमिलेको अंग्रेजीलाई नेपालीम़ा अनुबाद गरेर पठाइदिने भाई तपाई लाई धन्यवाद. अब यो भन्दा भन्दिन
moss
· Snapshot 78
Like · Liked by · 2
काग धेरै बाठो भयो भने गु खान्छ भने जस्तै भयो!
अब एस्तो अवतारी लामा जस्तो नाटक छोड र पुरानै तालको कथा लेख!

Do not argue with your own virtual characters of sajha.

Nothing personal, enjoy dude.
anustart
· Snapshot 112
Like · Liked by · 2
"बेनेदिक्ट ब्रो ... प्लिज ट्रस्ट मि ... हाम्रो प्यारो सोझो केटो ब्रो उर्फ एनस टार्ट ब्रो ... अन्डरवेर ब्रो होइन ... अनि मेरो प्यारो भाइ अन्डरवेर भाइले अरु कुनै अवतार धारण गरेको छैन ... " NAS

मैले भनेको हैन Nas ले भनेको। अब त पत्याऔ। कि त Nas पनि कै underwear अवातर हुनु पर्यो ।

guys that was a sincere mistake. Please believe me.
Jac Koff
· Snapshot 121
Like · Liked by · 1
हाहा moss अब यो बौलाहा Underwear लै रेप्ली गर्दै बस्यो कि त आफु नि बहुलैंछ । अगि सम्म इन हिस ओवन वोर्ड "sorry I accidentally posted by mistake. I was trying to copy paste it to save it for my records” रे । Eat your own words Underwear. You already accepted your mistake. Now go to sleep. No need to apologize anymore. In your next update, don't forget your identity (or तिती in your own words) !!
underwear
· Snapshot 133
Like · Liked by · 0
Lol. Anustart. Now what will you do bro? Only you, myself and moss know what happened here.

Hahahahaha.
anustart
· Snapshot 143
Like · Liked by · 1
hey Mr. Underwear,

sorry, i messed up your thread.

See guys, we are different people.
underwear
· Snapshot 149
Like · Liked by · 0
I care least about you. If you really are that clown sojhoketo, I owned you then I own you now. Go jerk off. Lmao.
anustart
· Snapshot 157
Like · Liked by · 1
Frigg Off Mister Underwear!
you are the worst human being every UNDERWEAR
I dont want to see your posts again, so I am going to quit sajha for good starting now!
Jac Koff
· Snapshot 152
Like · Liked by · 1
Yes I will go jerk off now I need a break from a delusional retard Underwear...n I am not sojo keto. In the mean time keep arguing with your virtual characters before you go to sleep 6 feet below. Gd luck.
underwear
· Snapshot 183
Like · Liked by · 0
Jac koff. That was a reply to sojoketo aka anustart whose second stint died in less than 24 hours.

As far as you are concerned, I swat losers like you like a junebug. Try harder homie. Lol
sexy in haku patasi
· Snapshot 201
Like · Liked by · 0
Pagal chatparai ra chha fromdallas ko ek post ley .usko ek post ley yesko jeena haram vo 2 hapta dekhi
Keyser Söze
· Snapshot 457
Like · Liked by · 0
Why अन्डी is saying the reply is for anustart?
Is he loco?
Bennedict
· Snapshot 730
Like · Liked by · 0
नास् सर को लागि भनेर म यो अमुल्य screenshot फेरी upload गर्दै छु। अब त दुध को दुध पानी होला कि।


अनी अन्डी महासय अझ दोस्रो अप्डेट आउन बाँकी छ र भनेको? सबैले सबै थाहा पाइसके हजुर, अब के को दोस्रो तेस्रो अप्डेट नि। तपाईंको धोती फुस्केर वहाँ बागमतीमा बग्दै छ तपाईं भने अझै मेरो दोस्रो तेस्रो गर्ने? यो त भएन नि हजुर। तपाईं हरेक पटक नयाँ नयाँ रूप धर्दै आउने अनी हामी चै उल्लु जस्तो तपाईंको बेस्वाद्को स्वाङमा थपडी बजाउदै बस्ने? हामी तेस्ता गएगुज्रेका त परिनम नि हो।
pepesilva
· Snapshot 768
Like · Liked by · 0
Dont you guys think that this anustart dude is trying to make us believe that he actually is underwer?

underwear posted his stuff at 2:30 AM ( belive that is east coast time), and anustart at 2:38 AM. I am sure he copied and pasted underwear's stuff to make people into believing that he actually is underwear. Also, if you read his later comments, he wants to people to believe that he is under. At least that's what i've come to believe.

I dont think underwear would make such a silly mistake.

It's just a theory of mine, and I'm sure someone will accuse me of being underwear.

lovely_heart
· Snapshot 883
Like · Liked by · 0
pepesilva रे हाहाहा, कति सक्नु हुन्छ underwear जि?
यो नकचरोको नैटन्कि नसकिनि भो । मेरो बिचारमा निम्न ID हरु यहि चोरको होः

kingsway (100% sure)
old english 800 (100% sure)
keyser soje (100% sure)
anus tart (100% sure)
spiritual (100% sure)
jaka2071 (100% sure)

Bennidict (95% sure)
logan (95% sure)
pepe silva (95% sure)
funtush (95% sure)

everest 2018 (90% sure)
mangale (90% sure)
Bir Nepali (90% sure)
jac koff (90% sure)

Surendra Shakya (80% sure)


logan
· Snapshot 914
Like · Liked by · 0
साझामा केरकार साखा खोलेका छन अनी आफ्नै थियोरी आँफैलाई अपच हुँदा हुँदै पनि मुख बाई हाल्छन | दिमाग सुन्य ह्रिद्य चट्टान सरह होला राखन पुगे लभली हार्ट , कही तिमीनै कट्टुको अर्को क्षद्म नाम त होईन ? मनिष पानी माथिको ओबानो बन्न सिपालु हरु मन्सुन सुरु हुनु अगावै च्याउ उम्रिएझै अहिले उम्रिदा तिमी नै कट्टुको अर्को रुप हो ?

को चै हो तिमी ?
साझामा बाझा गर्न
बिछट्टै सिपालु देखिन्छौ |
नाम राख्यौ लभली हार्ट
कि Underware पर्यौ ?
Last edited: 11-May-20 09:49 AM
lovely_heart
· Snapshot 929
Like · Liked by · 0
म चाइ हैन तिमि चाइ होउ underwear को रूप, मैले सब बुझिसके |

Once again here is the list of underwear fake username. if you comment here mean you want to hide this list. Remember!

kingsway (100% sure)
old english 800 (100% sure)
keyser soje (100% sure)
anus tart (100% sure)
spiritual (100% sure)
jaka2071 (100% sure)

Bennidict (95% sure)
logan (95% sure)
pepe silva (95% sure)
funtush (95% sure)

everest 2018 (90% sure)
mangale (90% sure)
Bir Nepali (90% sure)
jac koff (90% sure)

Surendra Shakya (80% sure)
logan
· Snapshot 979
Like · Liked by · 0
"मनचिन्ते सालो" ले मुत्ने भयो अरुको सुरुवाल |
Keyser Söze
· Snapshot 1040
Like · Liked by · 0
अन्डी is verified as anus'tart now. Case closed!
Last edited: 11-May-20 01:52 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 65 · Viewed 12022 · Likes 12
· Posts 1 · Viewed 110
· Posts 1 · Viewed 104
· Posts 1 · Viewed 189
· Posts 1 · Viewed 202
· Posts 4 · Viewed 975
· Posts 1 · Viewed 276
· Posts 1 · Viewed 263
· Posts 1 · Viewed 413 · Likes 1
· Posts 1 · Viewed 319



Your Banner Here
Travel Partners
Travel House Nepal