sajha lai safa garni time ayo. ready hunu huncha?
एकदमै राम्रो कुरा गर्नु भो साथीले . यौ बिसय मा मा लगायत मा जस्तो सोच राख्ने समस्त साथी हरु को सहयोग तथा समर्थन रहनेछ . तर यो फ्रोम्दल्लास हाम्रो नेता हुन उचित हो कि हैन ? उ धेरै स्मार्ट छ अनि यो साझा मा रहेका अराजक तत्व हरु संग कुरा गर्न र समस्या समाधान गर्न को लागि स्मार्ट भन्दा पनि राज्निकित विचार भाको बेक्ती भए राम्रो हुने थियो भन्ने मेरो विचार छ. मलाई उसको कार्यशैली पनि त्येस्तो राम्रो लाग्दैन किनकि येस्ता चोर अनि खाते हरु संग उसले आफ्नो दिमाग मात्र लागैरको छ . तर यदि सबै को येही विचार हो भने मेरो पनइ १००% सुप्पोर्ट छ फ्रोम्दल्लास को नेतृत्व लै .
म पनि अब गठन हुने कमिटी मा बसेर सेवा गर्न चाहन्छु . रामपुर कम्पुस मा अखिल मा अबद्दा भएर धेरै सेवा गरेको छु . राजनीतिक हिसाब ले मा UML हो, समनानिया प्रधन्मन्ति ओली जी को सुप्पोर्टर पनि हो . वहा जस्तो नेता नेपाल मा मात्र हैन दुनिया मै कहिँ छैन .
सेवा गर्ने मौका पाएको खण्ड मा मेरो पिलो निर्देशन चै यो साझा मा मुख छोडेर लेख्ने परम्परा को अन्त्य गर्ने हुने छ . साथै यो धेरै बिज्ञापन हरु पनि हटाउने छु तेस्को ठाउँ मा बरु हाम्रा देवी देउता दादा कडा हिमाल पर्बाद मठ मन्दिर बाघ गैडा आदि का तस्बिर हरु राख्ने छु
मलाई सुप्पोर्ट गर्नु हुने छ भन्ने आशा छ
पशुपतिनाथ ले sabko राख्य गरुन
Kura ta sahi ho..tara.. Keep dreaming!
we can do
sabai ek bhayera yesta burjuwa barga ka lai lakhetna sakinchha. aunu hos, hamlai yo kranti ma sath dinu hos !
what kinda communist bullshit is this lmao
pyackman timi lai pani band garnu parla jasto chha
Hait.....sajha ma pani 2-4 barsa ma 1-2 jana torpe haru dekha parchan, jhagada garchan, bachha jasto runchan ani euta le arko lai band garne bhandai ufrinchan. k garne hola yi balak babuwa haru lai.........bhagwan le sat buddhi deun.
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 23
· Viewed 2326
· Likes 3
· Posts 11
· Viewed 2260
· Likes 6