बोक्ने ठाउमा बोक्नुपर्छ, ठोक्ने ठाउँमा ठोक्नुपर्छ (video ) - Sajha Mobile
SAJHA MOBILE
बोक्ने ठाउमा बोक्नुपर्छ, ठोक्ने ठाउँमा ठोक्नुपर्छ (video )
Posts 6 · Viewed 7389 · Likes 3 · Go to Last Post
SSK
· Snapshot 0
Like · Likedby · 0
यो फुच्चे ठुलो कुरा गरि रा छ गधा, पुलिस संग ठुलो स्वोरले बोल्ने ? पुलिशले lockdown भने पछि lockdown no if no but. पहिले नेपाल पुलिस लुते भएर १७००० को ज्यान गयो, ऐले लुते भयो भने कति मर्ने हुन् था छैन / केपी बूढाले नि ठोक्न आदेस देको छ रे ,राम्रै हो/ teenage मा मलाई नि येसरी कसैले ठोकेको भए म नि मान्छे बन्थे होला /

https://www.youtube.com/watch?v=Use9LH73zGU&fbclid=IwAR3WabVRmnM6qUJRAqKhQTtAG3P5JUv9Ry4z3M2AtLpJbLem0RK3REJ8AUQ
sajhamitra
· Snapshot 37
Like · Liked by · 1
I know no one will do anything to these street dogs called Nepalese Police but someday Nepalese will retaliate. It is easy to say "Complete Lockdown" if you have all means to survive and don't have to worry about your job but the majority of Nepalese are suffering. More people will die in Nepal not because of Coronavirus but government lockdown. I get specially offended by celebrities delivering lockdown message from their multi million dollar house to general people and asking them to stay at home. Dude F&&K off.
Keyser Söze
· Snapshot 166
Like · Liked by · 1
Yesari thokai khane ichha dherai cha vane tehi gadha ko agadi gayera gadha vane kaso hola. sajha ma jaslai j vaneni huncha ni
SSK
· Snapshot 151
Like · Liked by · 1
मलाई नि एकचोटी सहि ठोकेको छ पुलिशले, येस्तै बन्द कि के थियो, आफु लाई गाजाको dose नपुगेर गाजा hunt हान्न एक्लै गको , तेतिखेर सानो थिमी क्याम्पसमा नम्बरी गाजा पाउने, माल लिएर निस्कदै थिए, क्याम्पसमाथि बाट मुर्दा हरुले पुलिसलाई ढुंगा हाने, अब मुला पुलिश प्रोभोक भै गो, म सोजो आफ्नै तालमा त्यो मुला सरकारी क्याम्पस बाट माल लिएर निस्केको, कुरै नबूजि मलाई हानी गो, ड्याम का ड्याम दि हाल्यो, आफु सोजो मान्छे डराई गए, १० क्लास को कुरा, दाई अब खान्न भन्न थाले , SLC आउन लाग्य छ, होस्टेलमा बसेको छु अब expel हुने भए भनेर डर लाग्यो, मुला पुलिसले त ढुंगा हान्यो भनेर कुटेको रैछ /भाग भनेर एक लौरी मेरो ass हानेर पठायो / मेरो त रेड ह्यान्ड समात्यो भनेर सातो गको, येस्तरी सातो गयो को तेती बेला त कुटेको नि था भएन, भोलि पल्ट पो उठ्दा नि दुक्छ सुत्दा नि दुक्छ / धेरै ठाउँ मा पुलिस कुरै नबुजि ठोक्छ, तर यहाँ चै एकदम सहि ठाउँ मा ठोकेको छ /

यो कलाकार को चै तपाई ले भने जस्तो नाटक नै बेसी, न २ पैसा को बुद्धि छ यिनीहरुको, जति नाटक गरि नि यिनीहरु सबै को future म जस्तै अमेरिकामा भाडा चम्काउने त हो /
country_boy
· Snapshot 682
Like · Liked by · 0
लकडाउनले गर्ने भनेको कोरोना सर्नलाई रोक्ने मात्रै हो ताकि अस्पतालको सैया छिट्ठै नभरिउन र बिरामीले उपचार पाउन।
अब गर्मि आयो कोरोना को भाइरस आक्रामक तरिकाले नफैलेला नेपाल मा, फेरि धेरै एसि हरु नहुनु र आद्रता को मात्रा धेरै हुनु अनि बिदेशको जस्तो क्लोज्ड सिस्टम (एसि) धेरै नहुनु ले पनि कोरोना लाई अलि रोक्ला नै। नभए त श्री पशुपतिनाथ र हर्ड ईम्युनिटिकै सहारा।
logan
· Snapshot 1607
Like · Liked by · 0
लक्डाउन पछि के त ? टेस्ट टेस्ट टेस्ट |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 62 · Viewed 11554 · Likes 11
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 136
· Posts 4 · Viewed 890
· Posts 1 · Viewed 222
· Posts 1 · Viewed 219
· Posts 1 · Viewed 348 · Likes 1
· Posts 1 · Viewed 267
· Posts 1 · Viewed 258
· Posts 1 · Viewed 459



Your Banner Here
Travel Partners
Travel House Nepal