गरिबि पनि ठुलो गुर्भाग्य हो | झाग्गु झोपडिमा कोरोना छिर्यो भने ? - Sajha Mobile
SAJHA MOBILE
गरिबि पनि ठुलो गुर्भाग्य हो | झाग्गु झोपडिमा कोरोना छिर्यो भने ?
Posts 3 · Viewed 3542 · Likes 1 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 1
नेपालमा बिहान भयो भनि कजन लाइ संझीए उनि उनलाई यमराजले दिन नपुगेर फर्काएको झैँ लागेको थियो जब उनलाई अस्पताल बाट घर ल्याईए पछि | भाईबरमा टेक्स म्यासेज छोडे के छ हाल खबर भनि | कलेज जादा बिडी फ्याक्ट्रीका लागि बिडी बनाउने बंगाली हरु संगै यो "SLUMDOG MILLIONAIRE" मुभी मा पुगेर अडियो |
पाकिस्तानी ओराग्नी सहर संग टासिएको झाग्गु झोपडिमा २.४ मिलीयन , मेक्सिको नो नेजामा १ .२ मिलियन, मुम्बई धाराबी मा १ मिलियन , किबेरा नैरोबी मा ७ लाख , केप टाउनको खाएलिस्टामा ४ लाख, मनिलाको बासेको मा अर्को लाख छन् |
बेला बेलामा झाडा पखाला देखि आगलागी बाट परिवार बिहिन र बास बिहिन भएका हरुमा यो कोरोना छिर्दैन भन्नु पर्दैन | यिनीहरुको घराबसाई को स्थिति बस्तु पालन भन्दा गए गुज्रेको छ | कुखुरा पालन र बस्तुपालन ब्यबसाय भएको कारणले सरकारी निकायले नियन्त्रण गर्न सक्ने देखिन्छ | एउटा कोठामा बुढा बुढी , छोरा बुहारी नाती नातिना ले भरिएको हुन्छ | यी झाग्गु जोपडिमा चुनाबी ताका केहि चहल पहल हुन्छ त्यो पनि त्यहाको मुखियाको इसारामा मत खसाल्नु पर्ने बाध्यता हुन्छा | आगजनी हुदा निकासा कता हो भनि छुट्याउन नसकेर अनि एकै छोटी भाग्ने क्रममा जो जो लादे तिनी हरु मरे , नेपालको रंगशालामा मरे झैँ |
यिनी हरुको ज्यान को सुरक्षा कति ? सुन्य ? स्वाङ फ्लु मा कुखुरा मर्दा फालिएको थियो तर यिनलाई फ्याल्ने मानिस पनि भेत्तिन्न | गरिबि पनि ठुलो गुर्भाग्य हो |
logan
· Snapshot 518
Like · Liked by · 0
In India, there have been 190,609 cases confirmed, 5,408 people have died and 91,852 people have recovered from the virus.
Hope it will not infest slums.
logan
· Snapshot 1170
Like · Liked by · 0
Now South Asian nations should worry about it.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 46 · Likes 1
· Posts 2 · Viewed 179
· Posts 3 · Viewed 230
· Posts 1 · Viewed 63
· Posts 2 · Viewed 303
· Posts 1 · Viewed 206
· Posts 24 · Viewed 7493 · Likes 2
· Posts 26 · Viewed 2526 · Likes 5
· Posts 1 · Viewed 98
· Posts 1 · Viewed 120



Your Banner Here
Travel Partners
Travel House Nepal