साथीको हजुरमा सित - Sajha Mobile
SAJHA MOBILE
साथीको हजुरमा सित
Posts 5 · Viewed 4526 · Likes 2 · Go to Last Post
Debin
· Snapshot 0
Like · Likedby · 1
साथीको हजुरमा सित दशैं मा टिका लगाउदा, बाबु लै केहि रोग नलागोस भनेर आशिस दिनु भा को थियो, मलाई कोरोना ले छुन सक्दैन.
जय पशुपति नाथ
SSK
· Snapshot 22
Like · Liked by · 1
आपराध गर्नु भयो कि भनेर म त तर्सेको
logan
· Snapshot 216
Like · Liked by · 0
अपराध सोच्ने को सोच कस्तो सोचाई |
Debin
· Snapshot 534
Like · Liked by · 0
कस्तो कस्तो मान्छे हुन्छन यो दुनिया मा,
“Opinion is like an asshole, everyone has one”
logan
· Snapshot 639
Like · Liked by · 0
साथीको माईजुलाइ दनक देखि साथीका बुडी संगको लसपस का कथा पछि अपार सफलता पाएको गर्ब गर्ने हरु देखिए | चिकान कथा यो साझाका नागा हरुलाई निकै मन पर्ने भएकोले निकै देखिन्छन भने कतिले हेरे वा हेर्छन, (facebook को LIKE जस्तै ठान्ने हरुको ) जमात कम छैनन् |
साझा छिर्नु पर्ने कारण हरु धेरै छन् सभ्य भाषामा तपाइँ किन छिर्नु भयो लेख्नु पर्ने हो |तर तपाइँ भनेर सम्बोधन गर्दा धेरै जसो सम्बोहित व्यक्तिले आफुले पाएको सम्बोधन को अपमान गर्दै त - तिमिमा झरीहाल्ने हुनाले बिचार गर्दै लेख्नु पर्ने हुन्छ | कम्प्युटर र इन्टरनेट पाउना साथ् पद ढिडे भए पनि चौकीको हाकिम हु सम्झी डण्डा घुमाउन खोज्ने प्रबृत्ति र मानसिकता युक्त जमातको अखाडामा धेरै आशामुखी नहुनु ठिक होला | यो मेरो व्यक्तिगत सोच मात्र हो अनि त पनि तेही ड्याङ्को मुला होस् भन्नु भएमा म रिसाउने छैन अनि "तिम्रो आमालाई बासमा राखी " जस्ता शब्दले जाबाफ दिन्न | कस्ता मानिस हरुको अखाडा हो भनेर मात्र त्यो Quote गरेको हु |
मान्छे हरु आफ्नो आफ्नो एजेण्डा बोकेर साझा छिरेका छन् | असल , धेरै खाराब, हाकिमी, डनडे, भालु भुत्ते देखि स्वर्गीय आनन्द लिने हरुको जमातमा "HEADING" हेरेर हैन कुन चै खैराते हो चिनेर मात्र खोल्नु भए तपाइको जबाफ फरक हुने थियो अनि दिन पनि सामान्य भन्दा उत्तम हुन्थ्यो होला | एक जनाले दिएको सल्लाह सुत्ने बेलामा साझा छिरेर सुत्न नजा नत्र त पनि " आमा को गालि देखि हरियो बासमा" लेख्न पुग्लास |
कुरा जति तन्काए पनि "घुमी फिरी रत्नपार्क" |
You all have a great DAY / Night.


Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 246
· Posts 9 · Viewed 1983
· Posts 67 · Viewed 13287 · Likes 12
· Posts 39 · Viewed 9301 · Likes 2
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 83
· Posts 5 · Viewed 891
· Posts 1 · Viewed 161
· Posts 1 · Viewed 142
· Posts 5 · Viewed 1232 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal