SAJHA MOBILE
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
Posts 26 · Viewed 5703 · Likes 17 · Go to Last Post
Khaobaadi_Netaa
· Snapshot 0
Like · Likedby · 0
https://twitter.com/dwnews/status/1246240426903965696


https://www.youtube.com/watch?v=lgC1uwTxPQU
Load Previous
Nas
· Snapshot 1823
Like · Liked by · 1
आज म पेन्सलभेनियाको "डोर्नी पार्क" मा थिए ! अनि एक्कासी हल्ला खल्ला भएको सुने ! येसो हेर्दा पार्कका एक स्टाफले एक जना ब्रदर ( अफ्रिकन अमेरिकन) लाइ मास्क लगाउँन कर गरिराको थिए ! तेती नै बेला मैले ति स्टाफलाइ भने.… "हि डज नट निड टू पूट अँन अ मास्क इफ हि ह्याज अ मेडिकल एग्जेम्सन"ब्रदर आफ्नो ग्रूपमा हुनुहुन्थ्यो ! मैले तेसो भन्ने बित्तिकै त्यो स्टाफको बोल्ती बन्ध भो र उनि साइड लागे ! मैले ब्रदरको अरु साथिहरु बाट खुब "अप्रिस्यिएसन" खाए !

यो मूजी कोभिड अरु केहि होइन मेरो बाबालाइ पद चूट गर्ने सड्यन्त्र मात्र हो ! चिक्ने डे वान देखि म, कोरोना भाइरस लागोस भनेर गाउँ गाउँ, शहर शहर दुली हिंडेको छु तर खोइ अहिले सम्म मलाइ केहि भाको छैन !

डीस इज मडर फकिंग अमेरिका ! इउ डोन्ट फकिंग डिक्टेट अस हाउ व्ही लिभ आओर लाइभ्स ! आई लभ डिस मडर फकिंग कन्ट्री !

ट्रंप २०२० !


Last edited: 07-Aug-20 05:29 PM
deepocean
· Snapshot 2036
Like · Liked by · 1
- Nas bro
जब सम्म अफुलाई अनि आफ़नो लाई परदैन, चेतना हुने छैन ।
आफ़नो जनता लाई, आफ़्नो टीम लाई protect गर्न नसकने लीडर हुन सकदैन।
तेत्रो मांछे मरेका छन, अझ कती मरने छन, one shouldn’t take it lightly.
Wearing Mask is not about Just Own Safety, it is for others too.
Nas- Plz, wear mask and be safe.
Sajha guys and girls all love ❤️ you.
- नास बरो, मास्क लगाऊ,safe भई हिड. सकछऊ गाजा खान छोड़।
Corona virus is not Based on a conspiracy theory As CT is limited to a boundary, Unfortunately, Covid-19 isn’t.
mangale
· Snapshot 2057
Like · Liked by · 2
Just like Herman Cain martyred himself with Covid-19, Sajha don’t want to loose you for your Trump Baaba . Be safe Nas bro. He didn’t even say goodbye to Godfather Pizza Mastro, so Go figure Trump. He is all about himself and an excellent useful idiot for all the cronies and Grand Old Pussies. (GOP)
logan
· Snapshot 2074
Like · Liked by · 1

I have posted as satire  "Smart People know it", "Stupid people may not know it"

https://sajha.com/sajha/html/index.cfm?threadid=132404&noofposts=2

I think, I have to rephrase it to " Stupid peoples pretend they are  the smartest"
Last edited: 02-Aug-20 02:18 PM
Nas
· Snapshot 2076
Like · Liked by · 0
"I don't wear a mask for the same reason I don't wear underwear:"

"Things gotta breath."

😂🙈🙏

https://youtu.be/433b5RJ9BME

म त् पुरै "एनटाई मास्कर" ! यो मास्क लगाउन बाध्य पार्न अरु केहि होइन "सोसिएल एन्जनिएरिंग" मात्र हो ! गभर्मेन्ट श्याल नट डिकटेट वि द पिपल हाउ वि लिभ आओर लाइभ्स !

हुन् त् मलाइ कन्जरभेटिभ क्रिस्चियेनहरु अलिक "ठिस" नै लाग्छ तर उनिहरुको "फ्रिडम टू प्र्यकटिस रिलिजियन" को अडानमा चैँ एक दम साथ् छु !

अस्ति पनि "शपराइट" स्टोरमा एउटी खातेनी स्टाफले मलाइ मास्क लगा भनिन ! मैले एउटा सिगार किन्न उसलाई त्यो तिम्रो स्टोरमा छ कि छैन भनेर सोधेको मात्र, मास्क लगा भनिन ! म अलिक हतारमा थिए तेसैले मैले केहि भनि न र चल दिए ! पछि घरमा आएर कम्पनिको मास्क पलिसी हेरे र खासै केहि लेखिएको थिएन ! अनि मैले हेडक्व्टर मै फोन लगाई कम्पनिको पलिसी सोधे ! अनि हो अनिवार्य मास्क लगाउन पर्छ भनिन ! अनि मैले नि भने - येदि मैले आफ्नो रिलिजियेस अब्जरभेसनको सिलसिलामा मास्क न लगाको खण्डमा वा मेरो मेडिकल रिजनको कारण मास्क नलगाको खण्डमा स्टोरले मलाइ दिस्क्रिमिनेट गरि सर्भिस डिनाइ गर्यो भने, इट्स अ म्याटर अफ सिभिल राइट्स भायोलेसन एण्ड अ ल सूट ! "इउ नो द जायेंट स्टोर इज अल्सो फेसिंग ल सूट" भने ! उनले फेरी मलाइ लोकल स्टोरको नम्बर दिंदै तेस्को ओनर संग कुरा गर्नुस भनिन !

मलाइ त्यो खातेनी स्टाफको सेखी झार्न थियो तर समयको अभाबले मैले उसलाई एजुकेट गर्न पाएँन ! नेक्स्ट टाइम जाँदा म भिडियो रेकर्ड गरेर हाम्रो इन्टरएक्सन गर्न मन छ !

Last edited: 02-Aug-20 02:33 PM
The Thamelean
· Snapshot 2255
Like · Liked by · 1
Nas bro, thank you for posting the 'Barula le tokeko' brand panties.
deepocean
· Snapshot 2315
Like · Liked by · 1
“ म त् पुरै "एनटाई मास्कर" ! यो मास्क लगाउन बाध्य पार्न अरु केहि होइन "सोसिएल एन्जनिएरिंग" मात्र हो ! गभर्मेन्ट श्याल नट डिकटेट वि द पिपल हाउ वि लिभ आओर लाइभ्स !”
“ मलाइ त्यो खातेनी स्टाफको सेखी झार्न थियो तर समयको अभाबले मैले उसलाई एजुकेट गर्न पाएँन ! नेक्स्ट टाइम जाँदा म भिडियो रेकर्ड गरेर हाम्रो इन्टरएक्सन गर्न मन छ ! ”
Lol 😂
No wonder why Nas is a Trump supporter.
Nas
· Snapshot 2459
Like · Liked by · 0
यो भिडियोमा गुड योङ्ग लेडीले अलकति मिस्टेक गर्न भो ! जब स्टाफले इउ डोन्ट ह्याब टू पूट अँन अ मास्क अन्लेस इउ ह्याब अ मेडिकल रिजन भन्दा म्यामले आइ एम हेल्थी भन्न भो ! उंहाले हो मेडिकल रिजनले गर्दा नलाको भन्नु भाको भए उंहाले शप्पिंग गर्न पाउन हुन्थ्यो ! बाइ हिप्पा ल , नो वान क्यान आस्क फर द मेडिकल रिजन ! 😁

शि इज अ ट्रु अमेरिकन स्ट्यान्डिंग अगेन्स्ट गभर्मेन्ट कन्ट्रोल ! म नि बिना सित्ति निउ खोज्नलाइ मास्क नलगाई हिंड्छु ! अलिक "ठिस" छु म नि मेरो बाबा झैँ ! 😂

[दिप ब्रो, मंगले ब्रो यो कोभिड सामान्य फ्लू सरह मात्र हो अरु केहि होइन ब्रो ! डर मान्नै पर्दैन के ब्रोहरु ! आइ नेभर वाश माइ ह्याण्ड, पूट मास्क, मेन्टेन सोसिएल डिस्ट्यानसिंग ! जे जे नगर भनेको छु तेही गर्दा नि लाग्दैन यो भाइरस ! ]

https://youtu.be/vAUeIBQoQCU
Last edited: 03-Aug-20 03:53 PM
deepocean
· Snapshot 2476
Like · Liked by · 1
Nas bro ma dherai Trump ko prabhab pareko abagyat bho.
Rip Nas bhanera lekhne abastha naaaiparos.
Everyone will miss Nas badly.
deepocean
· Snapshot 2613
Like · Liked by · 1
If you haven’t already seen this
https://www.facebook.com/100390175002463/posts/157480032626810/?vh=e
Nas
· Snapshot 2869
Like · Liked by · 1
"नेक्स्ट टाइम जाँदा"

आज फेरी स्टोरमा जाने प्लान गरेको ! तर आज चैँ "पेन्टी मास्क" लगाएर ! 😂





Last edited: 07-Aug-20 01:24 PM
Nas
· Snapshot 3622
Like · Liked by · 0
"नेक्स्ट टाइम जाँदा म भिडियो रेकर्ड गरेर हाम्रो इन्टरएक्सन गर्न मन छ ! "

फ़ाइनल्लि यो धोको पनि पुरो भो ! अघि भर्खरको फ्रेश इन्सिड़ेंट 😂🙏


https://youtu.be/rtJuERR7Dko
Last edited: 15-Sep-20 05:49 PM
Nas
· Snapshot 3729
Like · Liked by · 0
नेक्स्ट एक्स्पेरिमेन्ट यो गर्न पर्ला जस्तो छ ! 😂🙏



Last edited: 11-Sep-20 08:48 PM
Nas
· Snapshot 3914
Like · Liked by · 0
फर माइ लेडिज ! 😂🙏


Last edited: 13-Sep-20 08:37 PM
Nas
· Snapshot 4134
Like · Liked by · 0
फेस मास्क इज नट फर सेफ्टी बट टू मेक इउ एन ओबिडीएन्ट भेडा ! आज मास्क, भोलि भ्याक्सिन, पर्सि माइक्रो चिप ! अल शुड स्टप मस्किंग !

https://youtu.be/CFaoo8b1jd0

Nas
· Snapshot 4381
Like · Liked by · 0
एय !!! टेक योर "फेस डाइपर" अफ ! गो टिम मागा ! ट्र्म्प २०२० ! 😂🙏

https://youtu.be/hMcUt43pPMo
wegalzrock
· Snapshot 4417
Like · Liked by · 1
Nas bro, what about the other people who have underlying conditions. That dude at Aldi did the right thing. If you have a condition that makes it hard for you to put a mask on, then just stay home. Use amazon fresh, instacart, fresh direct and all other services that do food delivery. PLEASE PLEASE PLEASE DON'T TAKE THIS PANDEMIC LIGHTLY. Thousands of people have lost their loved ones to this horrible virus. Let's just do everything possible to contain it.
Nas
· Snapshot 4470
Like · Liked by · 0
सिस्टा यो कोभिड होक्स हो क्या ! सबलाइ भेडा बनाउन रचेको "प्लान्डेमिक" हो ! यिनीहरुले मोर्टालिटी रेट पनि धाँधली गरेको रहेछ ! केहि हुन्न सिस्टर ! सामन्य फ्लु हो ! ज्वरो सोरो आउँछ अनि आफै जाति हुन्छ ! म त् कँहा कंहा पुगिसके बिना मास्क, बिना सोसिएल दिस्त्याँसिङ्ग ! डराउन पर्दैन ल मेरी प्यारी बेबी सिस्टा ! ❤️

अनि सिस्टा, तेसो भय, भाइ टिका गिफ्ट यो मास्क दिउँ त् हजुरलाइ ! १०% अफ नि रहेछ ! 😂🙏



Last edited: 17-Sep-20 02:37 PM
wegalzrock
· Snapshot 4483
Like · Liked by · 1
Bro hajur lai kei nahos. Just take care of yourself and mask laidinus. That will be the perfect bhai tika gift for me because that way you are protecting yourself and others around you. This is a hoax jaba samma afu or afno family or loved ones don't die of it. Afulai parepacchi matra tha hola hoax ho ki nai.
Nas
· Snapshot 4495
Like · Liked by · 0
ओह हो ! माइ दीएर बिलोभेड सिस्टा ! कति माया र किएर गर्न भाको, म जस्तो खाते मान्छेलाइ ! आइ अप्रिसियेट इट माइ स्विटहार्ट ! साझामा म देखा परेन भने चैँ कोरोना भाइरसले टपकाए छ खातेलाइ भनि सम्झिनुस ल ! ❤️



Last edited: 17-Sep-20 03:37 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 179
· Posts 4 · Viewed 460
· Posts 2 · Viewed 119
· Posts 2 · Viewed 118
· Posts 202 · Viewed 25755 · Likes 81
· Posts 1 · Viewed 43
· Posts 1 · Viewed 93
· Posts 1 · Viewed 20
· Posts 90 · Viewed 98717 · Likes 18
· Posts 11 · Viewed 1544



Travel Partners
Air Zone
CheapAirFaresToNepal
Aero Nepal
Travel Solution USA
Travel House Nepal
Nepas Travel Tours
Himalayan Treasures & Travels
Zen Travels