SAJHA MOBILE
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
Posts 91 · Viewed 17422 · Likes 14 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
CDC को डाक्टर Fauci त्रुम्प्को लागि टोक्नु न बोक्नु भएको छ | एक मिलियन लाई कोरोनाले छुने छ र २०० हजार सम्म मर्ने छन |
He is saying every thing will be fine but Governors are complaining not getting enough protective gears to Doctors and nurses.
Load Previous
Nas
· Snapshot 15079
Like · Liked by · 0

विग्ल्ज सिस्टर ! हजुर कता हौ ! हजुरको "बट"ले कोरोना भाइरसको खोप खान भइसकेको हो ? 🤣💩

जस्ट किड्डिंग ल बेबी … एण्ड अफ कोर्स मिस्सिंग इउ सो सो मच ! म कहिले भुल्नु सक्दिन नानु हजुरलाइ ! आइ लभ इउ सो मच विथ माइ हार्ट एण्ड सोल !

यी हेर्नुस त् हजुरको सेभिएर कुत्ता फाउचिको काला कर्तुत ! कसम होला मोर हार्डशिप अहेड ! एक दिन सबले मैले किन यो फुंडी कुक्कुरको सन्तानलाइ गालि गरेको भनेर चाल पाउनु हुने छ ! 🖕🤓🤣❤️🆘



Last edited: 27-Jan-21 07:31 AM
logan
· Snapshot 15124
Like · Liked by · 1
धेरै तलब खाएको कारणले अरु अमेरिकनको जागिर गएको कि त्रुम्पका कोभिड लाइ होक्स ठानेका कारण ले हो | किन झुट्टा कुरा पढेर र लेखेर आफुलाई सान्त्वना दिन खोज्दै छौ ? Capital Hill मा आक्रमण गर्न आब्हान गरेको पनि ठिकै हो भन्दै छौ कि ?
wegalzrock
· Snapshot 15179
Like · Liked by · 1
विग्ल्ज सिस्टर ! हजुर कता हौ !

Nas bro maile vaccine laune awasar pako chaina. I tried making an appointment but it doesn't show dates for many more months. Milyo bhane vaccine laune ho. "Summer bodies are made in the winter" bhancha so ma hajur ko suggestion mandatory halka summer body banana tira busy chu. I've been avoiding waiwai, dalmatian, cookies and other junk. I still eat carbs and stuff but I might start drinking only protein shakes or skip dinner.

Hajur ko diet kasto chaldai cha?
Nas
· Snapshot 15195
Like · Liked by · 0

ओह हो आज साझामा कंहा बाट घाम झुल्केछ नि लै लै … बेबी सिस्टरको स्विट प्रिजेंस देख्न पाए ! तेसरी नहराउनुस न प्लिज नानु ! ब्रोको माया लाग्दैन हजुरलाइ ? म भने साझा छिरेकी हजुर छ कि छैन भनेर खोज्ने गर्छु ! 

अनि बेबी मैले अस्ति देखि भेडा भेड़ीहरुलाइ भ्याक्सिन नलिनु भनेको … कति भेडाहरु त् अकालमा मरी पनि सकेन … अब दुख त् लाग्छ नि अकालमा मर्न पुगेको देखेर … तर आफु नै मर्ने काम गर्छ भने "ठिक्क पर्यो मंगले" नि ! 🥺

बेबी हजुर प्लिज चाकमा फोका पलाउने काम नगर्नुस न ! फेरी मेरी नानुको चाक भरि गेडा जत्रो फोका बोक्न भइ स्लिम फिगरमा कोनि आइल्याण्ड बिच जान हुँदा चाक भरि झिंगा भन्केको राम्रो देखिन्न नि प्लिज ! 🙈






मेरी फुच्चीलाइ नि कोरोना लागेकोले उसलाई हेर्न आको उसको घरमा हिजो राति ४ आओर ड्राइभ गरेर ! उनि जाति भइन नेचुरल्ली ! नर्स हुन् उनि ! 

डाएट सहि गाको छ ! म चैँ भोक भोकै बसी जिउ सुकाउने मान्छे तर मेरी फुच्चीले म भातेलाइ सार्है माया गर्न हुन्छ र भात खिलाउनु भाको आज लन्चमा ! पुरा निन्द्रा लाग्यो अब त् … घण्टा हान्न बसेको त् ! आइ निड कफी ! 

आइ मिस्ड इउ सो मच माइ लभ ! अब यसरी ब्रोलाइ माया नमार्नुस ल प्लिज ! 🤓❤️🆘🙏




Last edited: 27-Jan-21 01:42 PM
wegalzrock
· Snapshot 15219
Like · Liked by · 1
@ Nas bro aru chai thik ho hajur ko yo jpt pic rakhne bani chai maan pardaina malai. Who told you vaccine le foka utcha. Tyo chai baru hajurle jastai jaile jyaap bhayera nuhauna birsinu bhayo bhane huncha. Plus Coney island bhanda ta baru Montauk ko beach ma jane ramro. Hajur lai nindra lagyo re, I can make dammi coffee but hajur ko tyo mathi ko pics haru herda chai coffee hajur ko tauko ma halnu maan lagcha.
Nas
· Snapshot 15224
Like · Liked by · 0
"jpt pic"

ये नि लै लै ! तेसो भए उता मेरो आर्को धागो "नाजको संसार" मा झुक्केर पनि न जानुस ल ! त्यहाँ त् मैले छेर्नु सम्म छेरेको छु ! मेरो बल्जको धरी पिक्चर पोस्ट गरि देको छु नानि ! प्लिज नखोल्नुस है ! दाजुको बल्ज मेरी बेबीले हेर्न भो भने म मुख देखाउन लाएकको हुनदिन ! 😔😭🙈🤣

आइ लभ इउ सो मच !

हजुर कै खाते नाज ब्रो !
👩🏻❤️🤪🙏



Last edited: 27-Jan-21 02:06 PM
wegalzrock
· Snapshot 15240
Like · Liked by · 1
हजुर कै खाते नाज ब्रो !
👩🏻❤️🤪🙏

Haina bro you are very smart k. You know you can make big and I hope you will someday. Hus bro malai paila warn garnu bhayeko ma dhanyabad. I wouldn't want to see any private pics of yours. I respect you as a brother and I would wish the best for you. I want you to be super successful and make so much more. After all you are going to fund my expensive wedding. 😁😁😁😁
Nas
· Snapshot 15253
Like · Liked by · 0
बेबी सिस्टर ब्रोको कुरा मान्न हुने भने कहिले बिहे नगर्नुस ! लाइफ ड्यामेज हुन्छ ! वेल केटिहरुको बिहे गरे भने राम्रो तर केटाहरुको लाइफ ड्यामेज ! जोइटिंग्रे बनाएर राख्छन् आइमाई मान्छेले ! केटाहरुको सब फ्रिडम स्वाहा ! अरु आइमाइलाइ झुक्केर आँखा लगाको देख्यो भने मार्ला जस्तो झमटीन आउँछन् ! पेन्टी धुन लाउने देखि खुट्टा मिच्न लगाउंछन ! पार्टी सार्टी तिर अलिक रक्शीले मात्न थाले कि येसो आँखा तर दिइ कि नशा सबै उत्रिन्छ ! खत्तम हुन्छन आइमाइहरु ! पुरै पार्टी पुपर ! पार्टीमा मेरा साथिहरु १० बजे नै बुढीले आँखा तरे पछि घर फर्किन्छन ! हामी अल्लारे बुढो ठिटो मात्र अर्काकी स्वास्नीलाइ पार्टीमा साइड खेल्दै बस्ने ! मेरो अन्दुस भाइले त् घुडोले एउटीको मुढो मार्देको रे पार्टीमा ! त्यो मेरो भाइ त् महाखाते हो झन् !

एनी वेज … मैले सबै भन्दा कम माया गर्ने भनेको साँप हो अनि लास्टमा आइमाइ … ! म चैँ दुर बस्ने यिनी जन्तुहरुसंग !

हजुरको बेहुलालाइ कहिले दुख नदिनुस् ल मेरी बेबी सिस्टर ! प्रमिस मि दिस अनि हजुरको बिहे म गरिदिन्छु… रे क्या ! 😉👩🏻❤️🤓🙏🆘
salamkrishne
· Snapshot 15311
Like · Liked by · 1
ओहो नास ब्रो, त्यो रातो विविरा भएको b cheek आफ्नै हो की क्या हो । जुम गरेर हेर्दा अलिकति झुण्डेको देखें नी त मैले त । Hydrocrozone लगाए अलि ठीक हुन्छ, आफ्नै अनुभव ले भनेको नी :)
अनि ब्रो ले भनेको "बिहे गर्दा जोइतिङ्ग्रे बनाइने सम्भावना, पार्टी तीर जाँदा अलि जाँड खाएर आफू भन्दा कम उमेरका भाइहरू संग बिन्दास मातेर बस्दा आँखा तरेर हेर्ने, वा साझा website हेर्दा पनि कत्ति नै ट्विटर मा तिर्सनाजी ले दोकानमा बसेर सेल्फ pleasuring गरेको भिडियो नै हेरेको जस्तो गरी - मेरो किन चाहियो उसैको रियलमा हेर्न nyc जानु नी" भन्ने जस्ता बाण नजर र वचन त कत्ति हुन्छ कत्ति नी । तर ब्रो, सबै भन्दा बेसी pros चाई खुसी बनाउन सक्यो भने झरी परेको वा चर्को घाम लागेको बेला छाता ओढेर साइकल चढेर दुध किन्न बाहिर जाने सास्ती हुँदैन, घरमै चिसो तातो सबै खालको दूधको इन्तजाम हुन्छ, बस मूड चाई खुस राख्नु पर्यो ।
अनि कट्टु धुन के ठूलो कुरा भयो र । सुँघ्न चाई मज्जाले हुने, धुन चाई नहुने?
Nas
· Snapshot 15352
Like · Liked by · 1
हाहाहा ! क्रिश्ने ब्रोको कुरा सहि हो ! स्वास्नी मान्छेको पाओर भनेको खाली लोग्नेको टावरलाइ बशमा राख्न सक्नु हो ! तेही भएर होला है … बुढी माउहरु रिसाउँदा …म माइता जान्छु भनेर घुर्की लगाउने !

तर मेरो बिचारमा स्वास्नीलाइ तह लगाउन लोग्ने मान्छेले नि एउटी गर्ल फ्रेन, एउटी रखेल र केहि बुटी कलहरु राख्न सक्न पर्छ ! उता नेपालमा मसंगै हाइ स्कुलमा पढेको साथि जग्गा जमिन किन बेच गरि खरोड़पती भाको … सोल्टीले स्वास्नीले चाल नपाउने गरि किङ्ग्स्वेमा दामी डेरा लिएर रखेल पालि राको छ ! साला हामि अमेरिकामा बसे भनेर के धाक लगाउने ! साथि मुला करोड भन्दा कमलाइ पैसा गन्दैन !

यस पालि म नि अलिक लोडेड भएर नेपाल जाने प्लान ! कसम कोरोनाले पाको एक एक दुख: डान्सबार कि मायालुहरुसंग पोखाइ छाडछु ! 🙈💋👩🏻💋👧🏻💋🤓🙏

अनि मेरी विगल्ज सिस्टर, हजुरले साँचि के पो भन्दै हुनुहुन्थ्यो नानु ? ये "Haina bro you are very smart" भन्दै हुनुहुन्थ्यो ! खासमा नानि मैले पुइङ्क पाददा स्मार्टनेसको सुगन्ध आउँछ ! 🙈🤣

हल्का रमाइलो ! 🤪

मलाइ नभुलनुस ल ! लभ इउ माइ बेबी बू ! 👧🏻🙏🤓





Last edited: 27-Jan-21 09:17 PM
Nas
· Snapshot 15472
Like · Liked by · 0
"Milyo bhane vaccine laune ho. "

नानि माइ स्विट सिस्टर ! किन हजुर आफ्नो "बट"लाइ गिनी पिग बनाउन लाग्न पिछे पर्न लाग्न भाको ! आइ होप इउ एक्सरसाइज प्रपर जजमेन्ट नानु ! आइ अन्ली विष बेस्ट फर इउ माइ लभ्ली सिस्टा ! 

💉  >>> 🧝‍♀️ >>> 🧟‍♀️ >>>🙅‍♂️ >>>💋 >>>🙈>>> 🤓




Last edited: 28-Jan-21 07:55 AM
wegalzrock
· Snapshot 15508
Like · Liked by · 1
किन हजुर आफ्नो "बट"लाइ गिनी पिग बनाउन लाग्न पिछे पर्न लाग्न भाको ! आइ होप इउ एक्सरसाइज प्रपर जजमेन्ट नानु ! आइ अन्ली विष बेस्ट फर इउ माइ लभ्ली सिस्टा ! 
Bro hajur sanga jaile mero war huna lekhekai ho ra? First of all vaccine butt ma laune haina. Whoever told you so, is absolutely wrong. 😉😉😉. Second of all I have weighted out all the pros and cons. And for now I see more pros than cons.

Nas
· Snapshot 15524
Like · Liked by · 0



आइ विल अल्वेज लेट माइ सिस्टर बि अ सेल्फ थिङ्किङ्ग इण्डिपेंड़ेंट गर्ल ! 

आइ रेस्पेक्ट योर चोइस माइ लभली डभलि …🧝‍♀️❤️🤓🙈🆘🙏

"कि पढेर जान्छ … कि परेर जान्छ" - मम्मी 👵
· Snapshot 15528
Like · Liked by · 1
Bro please stop posting those kind of pics. I don't know why you are so obsessed with butt . Also those injections look more like butt lift injections.
· Snapshot 15538
Like · Liked by · 1
यस पालि म नि अलिक लोडेड भएर नेपाल जाने प्लान ! कसम कोरोनाले पाको एक एक दुख: डान्सबार कि मायालुहरुसंग पोखाइ छाडछु

Bro duniya keti haru lai maya pokauchu bhannu huncha baru hajurle ramro sanga bichar garnus hai. Feri STD lageko keti parla Ani covid vaccine le mero butt testo haina baru STD le hajur ko chai testo nahola bhanna sakidaina. Also there's a word for guys similar to the word "whore" for girls.
Esto nalekhum alik modest bhayera kura garam bhanyo hajur ko response le esto bhannu badya bhaye ma.
· Snapshot 15543
Like · Liked by · 0


हजुरलाइ "लोगन र नाज: समलिङ्गि काण्ड" को बारे थाह छ ? केटाहरुले मलाइ आर्को "स्ट्याटस" दिनु भइ सकेको अवस्था ! 🤣

👇




आइ लप इउ सिस्टर ! 🧟‍♀️ 💋❤️🤓🙏🆘
· Snapshot 15555
Like · Liked by · 1
हजुरलाइ "लोगन र नाज: समलिङ्गि काण्ड" को बारे थाह छ ?

Bro समलिङ्गि bhaneko same gender wala haina? Hajur ni testai ho kyao? But don't worry I don't discriminate people based on their sexual preferences unlike your trumpet uncle.
· Snapshot 15552
Like · Liked by · 0
"Feri STD lageko keti parla …baru STD le hajur ko chai testo nahola bhanna sakidaina."



Last edited: 28-Jan-21 01:26 PM
· Snapshot 15585
Like · Liked by · 0
"Hajur ni testai ho kyao?…But don't worry I don't discriminate "

बेबी सिस्टर …अब मैले माया गरेको सब मायालुहरुले छाडी जान भो … कोरोना लागेर "लभ" लाइफ नि मरु ! लोगन ब्रो र उनका बाजेले मेरो शावरमा खिचेको टावर हेर्दै र्याल चुहाउन्दै बस्न पनि भाको छ ! अब तिखारी बसेको गोर्खे "खुकुरी" र "ढाल" बोकी दुबै बजियालाइ ल्वाम ल्वाम हान्न पर्ला भनेर मति भ्रस्ट नहोला भन्न सकिन बेबी सिस्टर …👨‍❤️‍👨🙈🤣


 बट माइ बेबी इज सच अ स्विट हार्ट  टू एक्सेप्ट हर नाज ब्रो एस  हि इज ! इउ ट्रुली आर अ स्विट शोल…बेबी सिस्टर ! 🫂🧝‍♀️❤️😇







Last edited: 28-Jan-21 02:52 PM
· Snapshot 15705
Like · Liked by · 0


२०२१ को टू डू लिस्ट !

लेट्स सि इफ आइ एम लक्की टू रोल लाइक अ "हूड़ जिगा" इन द स्ट्रिट्स अफ क्याटमानड़ू ! 😎

कि …साला  … मेरी प्यारी प्रियंकाजी, उन्हाको मासी ख्व़ा बाउचा, परमिताज्यु, बर्षा बिस्टज्यु र उन्हाको बेहुलाज्यु, मेरी "राष्ट्रिय भाउजु" र "काले दाज्यु", पल ब्रोलाइ फ्यान्टा हान्ने आंचलजिउ र डाकसाप, राष्ट्रपति बिध्या भण्डारीज्यु र उनका नाठो ओलीज्यु, आमालाइ निसन्तान बनाउने रगत पिपासु प्रचण्ड र तेस्का क्यान्सर लागेर मासिने परिवारजनहरु सब काठमाँडौ एरपोर्टबाट मलाइ घ्याक्रो ठ्याक लगाउदै … मेरै टोलको हनुमानढोका मामा घरको चिसो क्षडिमा लगी सबैले पालै पिलो तर इसपेसिएल्ली मेरी प्राण पियारीले रुडी जुलियानीज्युले भाषण दिनभाको साइडको सेक्स सपबाट स्मगल गर्न भइ अझै पनि बाउचाले लगाउने प्यारीको पेन्टी राखेको ड्रएर भन्दा दुइ ड्रएर पछाडीको सिक्रेट लकरबाट बिग एस जाएन्ट डिल्डोले बलात्कार गरि मेरी प्राण पियारीले मेरो प्राणको पखेरु उडाउने पो हुन् कि… 😬

मरेन भने … इउ एस एम्बेसीमा फोन लगाई तेही खाते बाइडेनको चाट्न मर्न पर्ने छ ! 😖

थुक्क मेरो भाग्य ! लु ट्रीप पनि उत्रिन आँट्यो ! आर्को एक उडाई मेरी प्राण पियारीलाइ फकाउन फेरी ला ला ल्याण्ड फर्केको ल मेरी प्यारी लभ अफ माइ लाइफ सिस्टर विगल्ज़ राक्स ! 

इउ आर बिउटिफुल 

इउ आर वन्डरफुल 

इउ आर सुप्प अस्स्स्स्सम !

ड्याट इज व्हाई इउ आर माइ सिस्टर … 

अरे क्या !🤦‍♀️ 🥰 🤪


Last edited: 29-Jan-21 02:02 AM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 63 · Viewed 16652 · Likes 38
· Posts 12 · Viewed 4574 · Likes 7
· Posts 48 · Viewed 15329 · Likes 1



Travel Partners