SAJHA MOBILE
नेपालीले पायो भने गर्छ - अंग्रेजी गित गाएर बिश्वप्रसिद्ध गायकलाई नै रुवादियो त!
Posts 5 · Viewed 898 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
"यसले त मलाइ रुवायो" जजलाइ नै रुवाउने प्रस्तुति अमेरिकन आइडलमा नेपालि गायक दिवेश पोखरेलको

https://www.youtube.com/watch?v=X3Mf-X-ckjg

(भिडियोको स्क्रिप्टको शुरुको भाग)

दिवेश पोखरेलले अमेरिकन आइडलमा साँच्चि नै हंगामा मच्चाइ रहेका छ । अडिसनमा नै तिनै जना जजलाइ प्रभावित पारेका दिवेशको प्रत्येक प्रस्तुति बिशेष हुने गर्दछ । प्रत्येक प्रस्तुतिमा उनले दर्शक र कार्यक्रमका जज हरुको मन जितिरहेका छन । अझ दिवेशको सोमवार भएको प्रस्तुतिमा त एक जज यति डुबे कि उनले आँशु रोक्न नै सकेनन । पोखरेलको प्रस्तुति को अन्त्यमा आँशु पुछ्दै जज लियोनल रिची ले भने "यसले त मलाइ रुवायो" ।
आइ एम सरि आइ जस्ट ब्रोक अप नाउ - भन्दै फेरि उनले "आइ एम सरि " भन्दै गर्दा अर्कि जज केटि पेरि हाँसेकि थिइन ।

त्यस अघि दिवेशको प्रस्तुती सकिने बित्तिकै तीनै जना जजले उठेर "स्ट्याण्डिंग ओभेसन दिएर सम्मान गरेका थिए ।

गित सुन्दै गर्दा लियोनल रिचि कति मख्ख परेर सुनिरहेका थिए भन्ने यो एक्प्रेसनले प्रष्ट पार्छ - आँखा चिम्लेर मग्न हुँदै मुस्कान सहित सुन्दै गर्दा उनको घाँटिका नसा कसिएर तन्किएका छन ।

गित सकिने बित्तिकै सबै भन्दा पहिला केटि पेरि तालि बजाउंदै उठेकि थिइन भने त्यस लगत्तै अन्य जजहरु पनि उठेर तालि बजाएका थिए।
RESPONSES :: Showing All
AnandNepal
· Snapshot 1
Like · Liked by · 0
अनि दुखको कुरा - अमेरिकाबाट नै:

अनिल लिम्बु सुब्बालाइ हर्दिक श्रद्धान्जलि -- शोक संतप्त परिवार प्रति समवेदना !!

https://youtu.be/-hq7EI-nlSE
Nas
· Snapshot 209
Like · Liked by · 0
आनन्द ब्रो .... एभ्री टाइम हाम्रो अर्थर ब्रोको आवाज सुन्छु .... मेरो आँखा कस्तो रसाउञ्छ भने ... उहाको स्वोरमा कति सोल पेनीट्रेटिंग पावोर छ !

अनि अचेल म सुत्ने बेलामा गाँजा तान्दै हाम्रो राजेश ब्रोको गितहरु सुन्दै सुत्ने गर्छु ! आइ फिल आइ एम लित्रल्ली वाचिङ्ग हिज कन्सर्ट !

https://youtu.be/p1UZqFQQDI4
AnandNepal
· Snapshot 383
Like · Liked by · 0
Rajesh has a nice voice .. (Do you know him?)
All he needs is a boost ... Needs a very good (or a very bad song) .. that can go viral.

If he has done something different -- that other singers haven't done - I will consider doing a video report...
(I will watch his other songs in my free time)

** उदाहरणको लागि **

मैले यि नानिको बारेमा भिडियो बनाएको थिएँ - यो भिडियो झण्डै डेढ लाखले हेर्नुभएको रहेछ - अनि, ति मद्धे धेरैले यहि भिडियो मार्फत ओरिजिनल गित सुनेन्न गएका पनि रहेछन।

https://youtu.be/xzh7ZpjKUVA
AnandNepal
· Snapshot 660
Like · Liked by · 0
@Nas ... I watched some of Rajesh's videos ...
He is talented -- there is no doubt about that.

But, he is yet to use his talent to create something people would enjoy. General people don't care if you are talented or not ..

I hope he will have the "Bhim Niraula" moment one day.... ;)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 6 · Viewed 616
· Posts 17 · Viewed 1345 · Likes 6
· Posts 4 · Viewed 206
· Posts 7 · Viewed 333 · Likes 5
· Posts 35 · Viewed 13146 · Likes 26
· Posts 2 · Viewed 208
· Posts 66 · Viewed 5384 · Likes 14
· Posts 2 · Viewed 198
· Posts 2 · Viewed 778 · Likes 1
· Posts 1 · Viewed 52



Travel Partners
Himalayan Treasures & Travels
Zen Travels
Travel Solution USA
Nepas Travel Tours
CheapAirFaresToNepal
Air Zone
Travel House Nepal
Aero Nepal