फुर्सदमा साइकील कुदाउँदै माओबादी नेता
पुष्पकमल दाहाल 'प्रचण्ड' अहिले फुर्सदमा छन्। फुर्सदका बेला प्रचण्ड के गर्छन् त ?
प्रचण्ड आइतबार साइकल कुदाउँदै थिए।
कोरोनाभाइरस सतर्कता अपनाउने भन्दै प्रचण्डले केही दिनदेखि भेटघाटलाई पनि स्थगित गरेका छन्। उनको सचिवालयका अनुसार अत्यावश्यक बाहेक उनले हाललाई भेटघाट स्थगित गरेका हुन्। https://www.setopati.com/politics/202068
https://www.youtube.com/watch?v=fiR1TlbEFaA
Last edited: 24-Mar-20 07:27 PM
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 65
· Viewed 12018
· Likes 12
· Posts 1
· Viewed 411
· Likes 1