Dibesh Pokharel Selected for next Round in American Idol - Latest Episode
https://youtu.be/R9EIqjqzBa4
@Nas bro i hope you are not being sarcastic about the email. You need to register your email on abc.com and then login using the credentials. And then give 10 votes. And then again login on American idol app using the same credentials and give 10 more votes on the app.
Last edited: 29-Apr-20 02:16 AM
https://abc.com/shows/american-idol/news/updates/how-to-vote-for-american-idol
"being sarcastic"
नो माइ सिस्टर बिलभेड... कसम मलाइ थाहा थिएँन क्या ... मैले एप पनि डाउनलोड गरे ! अब इमेल कोड पर्खि राको छु ... खोइ किन हो अहिले सम्म रिसिभ गरेको छुइन ! थ्यांक इउ फर द् इन्फो स्विटहार्ट ! ❤️
Last edited: 28-Apr-20 08:10 PM
ड्न ! थ्यांक इउ माइ लभ्ली सिस्टर !
Last edited: 28-Apr-20 08:38 PM
@Nas bro VPN kina k herna ko lagi use garnu bhayeko? Btw any VPN recommendations that can bypass Netflix will truly be appreciated. I tried something and Netflix wouldn't let me. I really want to watch Friends again and also big bang theory.
सिस्टर ... त्यो लुना भी.पी.येन हो .... इउ टीउबको कमर्सियेलहरु सबै हटाइ दिन्छ तेस्ले ... इउ टीउबको भिडियो हेर्दा !
अनि नेटफ्लिक्स हेर्नलाइ किन भी पी येन चाइनछ र सिस्टर ? त्यो सिरिएलहरु हेर्न अँनलाइन स्त्रिमिंग साइटमा नि हेर्न सकिन्छ नि ... येदि नेटफ्लिक्समा हेर्न मिलेन भने !
https://ww2.0123movie.net/search/Friends.html
Last edited: 29-Apr-20 02:36 AM
@Nas Bro, I am going to offtrack this conversation. Looking at your phone you are an awesome candidate to get some good advice on stock investment. Kun kun stock maa lagaani garda raamro holaa. I am a newbie :).
अरे लाल्मोंन ब्रो ... लँग टाइम नो सी ब्रो !
ब्रो मैले नि यो कोरोना भाइरस देखि मुक्ति पाउन लक डाउनको समयमा ट्रेदिंग गर्न स्टार्ट गरेको हो नि ब्रो ! म पनि "नुब" नै हूँ ! अस्ति सम्म त् १४५०$ जति गेन गरिराको थिए .... तर दुइटा स्टकले अहिले सबै गेन वाइप गरिदिने अवस्था छ ब्रो ! हाम्रो आर्को स्टक ट्रेदिंगको धागो हेर्नुस न ब्रो ... केहि आइडिया आउँछ होला ! अनि बाइ द वे ... म लंग टर्म इन्भेस्ट गर्दिन ... डे ट्रेड / स्विंग ट्रेड मात्र हो ... किनेर अलिकति नाफा आयो कि बेचि हाल्छु ! तर बिगत एक हफ्ता देखि मलाइ के दशा लागेको छ ... गलत स्टक पिक गर्न पुग्छु ... एक हफ्ता होल्ड गरेको स्टक बेचि दिने बित्तिकै तेस्को प्राइस बढी दिन्छ .... लोदर लागेको लागै छ .... नेपालमा मम्मीलाइ भनेर हाम्रो पण्डित बाजेलाइ ग्रह दशा शान्ति गर्न लगाउ भने नि उता पनि लक डाउन छ .... अनि यता आफ्नो "लक" नि पुरै डाउन .... रुन मात्र सकी राको छुइन ! बरु घण्टा हानि पैसा कमाउन सजिलो रहेछ ... यो ट्रेदिंग गर्न भन्दा ! कि त् लँग टर्म स्टकमा पैसा हाली एप नै नखोली बसे ठिक हुन्छ !
Last edited: 30-Apr-20 11:55 PM
एय ! अर्थर ब्रो इज इन ! 😁
https://youtu.be/9Gz83cHPqgE
Last edited: 04-May-20 12:49 AM
लौ आर्थर ब्रो लै बधाई साथ साथै हामी सबैलाई जोंजो ले आर्थर ब्रो लाई सपोर्ट गर्नु हुन्छ !
वि गल्ज़ सिस्टर ... मैले ३० खेप भोट हाले है आज ! आइ मिस इउ माइ सिस्टर ! होप इउ आर वेल ! 🥰
Last edited: 03-May-20 10:24 PM
अर्थर ब्रो......😂
Last edited: 04-May-20 01:59 AM
३० भोट आज नि हाले है सिस्टर ! आइ मिस इउ बू !
Last edited: 11-May-20 12:48 AM
म जति पनि बाहिर आफुले आफुलाई "रफ एण्ड टफ" देखाउन खोजे पनि नि ....दिबेश ब्रोको एस्तो गित सुनेर म भित्रको "फेमिनाइन" येस्पेक्ट .... बाहिर धुरु धुरु रुलाउन ल्याई दिन हुन्छ 😭
उहाले "हे मम" उच्चारण गर्न हुँदा आफ्नो मम्मीलाइ हेर्दै टाउको झुकाउन भाकोले एक दम इमोसनल भए .... आइ मिस इउ माइ मामी .....😭
https://youtu.be/_b218ewbbfs
Last edited: 11-May-20 06:35 PM
सिस्टर माइ डिएर... आज पनि भोट हाले ! श्री पशुपतिनाथले हाम्रो अर्थर ब्रोलाइ अमेरिकन आइडोल विजयता बनाइ दिनुहोस भनेर अब प्रार्थना गर्दै छु ल सिस्टर ! आइ मिस इउ माइ स्विट सिस्टर ! ❤️
Last edited: 17-May-20 08:51 PM
Downlod texting apps and vote from there too.. textfree, textnow, dingtone...
Sign up multiple accounts and vote multiple times from official app and in the website too.. lets go
My 9 vote to Mr. Gunn did make runner up winner but one vote to Miss Sam winner of 2020 AI.Though it's a great achievement. He will get deals.
Last edited: 17-May-20 10:11 PM
गाँजा पिउदै यो धुन सुनेको ..... फिल्स लाइक आइ एम इन हेभेन ! थ्यांक्स माइ ब्रदर अर्थर !
https://youtu.be/7axNViUBWZc
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 63
· Viewed 16532
· Likes 38
· Posts 559
· Viewed 645554
· Likes 343
· Posts 21
· Viewed 6806
· Likes 2
· Posts 18
· Viewed 63740
· Posts 48
· Viewed 15262
· Likes 1
· Posts 186
· Viewed 285472
· Likes 4
· Posts 24
· Viewed 48081
· Likes 5
· Posts 19
· Viewed 24346
· Likes 1