दिन गन्ति गर्दै बस्ने हरु लाइ जम्झदा Geico को 'व्हाट डे इज ईट ' बिज्ञापन सम्झना दिलाउछ भने underware लाइ न त दिन न त रातकै मतलब होला ? Chikaan कै लागि दिन पर्खेर बस्दैन होला ? ठाउ र मौका पर्दा रेस्ट रूममा पनि भ्याईदिञ्छ ?
आज के बार ? कसैलाई छोलान दिन कसैलाई हनान दिन ?
ईकु लाइ हाईकु दिन पनि पछि परेका छैनन् ? ब्रो तिमि चै किन पछि? मीरज र नास मेराथुन मै कसिएका छन् !
इनबक्स म्यासेज लागि बडो सिपालु छौ , आफ्नो स्तर जे भए पनि मिलाएर लेख , रिसाको होईन प्रफुल्ल मुद्रा भएको बेला मात्र लेख है ?
samarat kakrij ko lagi lekheko jasto lagyo , kata ho ajobholi karki dherai bhayo ta nalekheko, ki nepala tira jannu bhayo ? nas ra karki yeutai ta hainan ?
साझा मा खुराक , दानापानी भर्नु पर्छ , लेखानै परे पछि कौडी होईन लालामोहरलाई नै लक्ष गरौला !
जाठी हरुलाई शुक्रबार को दिन जे लगाएर आए पनि हुन्छ , उन्नत बक्ष बारुले कम्मर र हाउ भाउ ले लिङ्ग जोत्न जाउ जाउ गरेको छ , बार गन्ति गराई त नागा हरुलाई मात्र हो !
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 15
· Viewed 2016
· Likes 3