अस्ति आइतबारको मध्यान्न देखि फुस्रो भाको मन बिहिबार मध्यान्न पछि फुरुङ्ग हुन्छ / आहा भोलि सुक्रबार!! सुन्दै कस्तो रमाइलो / भोलि त काम मा नगए नि हुन्छ /आजो साझ त जति बोतल लडाए नि हुन्छ/ भोलि त ९ बजे सम्म लम्पसार परे नि हुन्छ / फेरी आजो राति त स्यालरी नि औछ / ४ दिन देखि बिग्रेको मौसम आजो कस्तो खुलेको छ / पारिलो घाम ,मन्द हावा, cabin को झ्याल बाट देखिने पर को सानो सहर/ बसन्तको पूर्व सन्ध्या / पात झरेका फुस्रा रुखहरु फेरी काचुली फेर्दै छन्/ खुसि हुने कति धेरै कारणहरु /
सुख दुख जिन्दगी यो चलि रहन्छ, बाधा पन्छाउदै नदि बगी रहन्छ/ ऐले फुरुङ्ग भाको मन आइतबार फेरी ओइलिञ्च, तर के चिन्ता लिनु फेरी सुक्रबार आइ हाल्छ/
#period
नास दाजु को जीन्दगी अति सदाकी, किसुनजी को जस्तो, जिन्दगि भनेको तपाई को जस्तो हुनु पर्छ " एक सरो डसना पोको पार्यो बसाई, एउटा चिकेन र एउटा vodka खोल्यो सदै दशैं" न कसै को कच् कच्, न कुनै tension " एक्लो ज्यान जहाँ मर्यो तेही च्यान" जिन्दगि को अन्तिम चरम आनन्द " tension free life ho " यो sex भन्दा नि महत्तोपुर्ण हुन्छ /
अहा छाडी कटाई हुने दिन : रात भरि उबर चलाउन पाउने भएर हर्सले खुसि भए छन् !
"हामि डेभेलोपरको जिन्दगि कहिले टेन्सन मुक्त हुँदैन जस्तो लाग्यो" ५ करोडको कुरा गर्नु भयो / pension छैन tension छ यो काममा / हामी non -IT बाट आउने लाई झन् गारो / सुरुवाती दिन मा त सपनामा पनि "code error " देख्ते / धत् ऐले सम्जेर हासो उठेर औच / साला वर्ष पिछे केहि न केहि update औछ , update हुनै पर्यो नत्र junior ले overtake गर्ला भन्ने टेन्सन / यो काम ले दिने सन्तुस्टी र इज्जत को तुलनामा यी झिना मसिना tension त केहि होइन तर साला tension चै छ / हुन त सबै पेसा मा एस्तो हुञ्छ होला /
dear respected sir,
I contacted you in your face book account massage. but i did not get your response. i think you are busy . i am hoping to get your advise and support for job placement initiation. if i may get your number or if i may cal you in face book .
i am looking forward for your response.
thank you
prakash
Prakash I dnt have a FB account under this name so u might have messaged a wrong person , regarding job support I doing entirely different job than what we used to do in nepal. U are proactive n well ahead of time .continue whatever u r going n get yourself used to the system. At this age I would encourage u to think on some sort of business than a regular job. I have so many jodas all over Texas who are well established in their business .if ever u think to move there I can help u meet .they can guide u .personally I dnt own any business here . Wahtever Nas dai said above is my words as well. U can message him in his inbox , he has more knowledge . Lastly avoid public contact including buses and trains for some time to avoid Corona virus .all the best
यो नासको लाइफ पनि खाते नै रैछ ! किप इत अप खाते ब्रो
तिघ्रा ठटाएर रतिकृयाको आनन्दमा डुब्ने हरु दिन गन्तिमा लाग्ने भन्दा बर्तमानलाई आनन्दमय बनाउन लागछन नकि सान्त्वनाका पात्र |
बिचारा : लौ सुन आज शुक्रबार भोलि सनिवार , सिलिङ्ग हेर्दै बिताउ |
" हे हे ! आज शुक्रबार .... आफ्नो त् दारु पिउने कार्यक्रम पनि सुरु भैसक्यो ... आज डेरामा बसेर नै घण्टा हान्दै ... चुस्की मार्दै बसेको छु !"
थुक्क नासे ब्रो कस्तो चिप खाल को वोड़का पिएको हो...हैट् , ...मलाई त स्तोलिच्नाया मात्रै मन पर्छ! :)
Please log in to reply to this post
You can also log in using your Facebook