राजालाइ उक्साएर प्रजातन्त्र ल्याउने युवती Erika Leuchtag - Sajha Mobile
SAJHA MOBILE
राजालाइ उक्साएर प्रजातन्त्र ल्याउने युवती Erika Leuchtag
Posts 3 · Viewed 4009 · Go to Last Post
AnandNepal
· Snapshot 0
Like · Likedby · 0
आज फागुन ७ ..
नेपालमा प्रजातन्त्र दिवस - प्रस्तुत छ त्रिभुवनलाई उक्साउने युवती एरिका को जिवनि र -- उनले लेखेको एक ऐतिहासिक कितावको सारांश :

मैले अंग्रेजि कितावलाइ उल्था गरेर सारांश बनाएको हुँ - अहिले यो किताव नेपालि भाषामा पनि प्रकाशित भै सकेको रहेछ। मैले त्यो नेपालि उल्था किताव चाँहि पढेको छैन ।

It's a very interesting history of Nepal -- Enjoy

https://youtu.be/qxm0uEAkAKs


अनि यो अर्को भिडियो पनि चाखलाग्दो हुन सक्छ  - कसरि भारतले नेपाल माथि हस्तक्षेप गर्न थाल्यो भन्ने सम्पुर्ण बिवरण (भिडियो को अन्त्यमा राजा त्रिभुवनको भाषण पनि छ -- उनको अडियो फेला परेन तेसैले म आँफैले पढेको हुँ)

https://youtu.be/kILm0PPm7GM 
Last edited: 19-Feb-20 09:24 AM
AnandNepal
· Snapshot 193
Like · Liked by · 0
राजा त्रिभुवन र एरिका ल्युकट्याग

राजा मतर्फ हेरेर मुस्कुराए। मेरो हात समातेर मलाई एउटा दराजछेउ लिएर गए र घर्राहरू एकपछि अर्काे गरी तान्न थाले। लगभग सानो केटाले आफ्ना खेलौनाहरू देखाएझैँ गरी। त्यहाँ भेष बदल्ने सामग्री भरिभराउ थिए— नक्कली कपाल, नक्कली अनुहार, नक्कली दाँत इत्यादि। ती सबै भेष बदल्ने सामानहरू त्यति मात्र हुन्, वा उनले मेल अर्डर क्याटलगबाट पत्ता लगाएर खरिद गरेको भन्दा बढी पनि छन्, छुट्याउन गाह्रो थियो। राजाले ‘म तिनकै सहाराले राति गायब हुन्छु’ भन्दा म वाल्ल परेँ।

जब यो खबर मैले राजाकहाँ पुर्‍याएँ, उनले मलाई अँगाले। उनले मलाई यस्तरी कसेर अँगालोमा बाँधे कि मैले उनको मुटुको चाल स्पष्टै सुन्न सक्थेँ।

उनको जीवनको सम्पूर्ण कटुता र निराशा आनन्दको त्यो छोटो क्षणमा विष्फोट भएजस्तो लाग्थ्यो। हामीले ह्याप्पी कटेजमा बिताएको सबभन्दा खुसीको साँझ थियो त्यो।

एरिका ल्युकट्यागको एरिका एन्ड द किङ (त्रिभुवनकी एरिका) बाट।

AnandNepal
· Snapshot 520
Like · Liked by · 0
त्रिभुवनको अनौठो बानिहरुको बारेमा मैले चर्चा गरेको थिएँ
https://youtu.be/knA-kryuOAI

अनि राजाका थरिथरिका रानिहरुको बारेमा पनि चर्चा गरेको थिएँ - दरवार भित्रै बम्बै चोक (रेडलाइट एरिया)

https://youtu.be/h5jnvjbNV4g
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 3784 · Likes 3
· Posts 8 · Viewed 1796 · Likes 3
· Posts 1 · Viewed 630 · Likes 3
· Posts 1 · Viewed 851 · Likes 3
· Posts 1 · Viewed 556
· Posts 11 · Viewed 1746
· Posts 1 · Viewed 293
· Posts 1 · Viewed 317
· Posts 1 · Viewed 643
· Posts 1 · Viewed 539



Travel Partners
Travel House Nepal