American Idol मा पहिलोपटक नेपाली केटाेकाे यस्तो दम्दार प्रस्तुति | Dibesh Pokharel | Arthur Gunn
https://www.youtube.com/watch?v=qPChXiBA7qk
अमेरिकीहरु दङ्ग भएकोमा सारा नेपालीहरुको खुशीको सिमाना रहेन | जय अमेरिका
कला, शिप वा साहस चाहिन्छ बाकी कुरो अमेरिकाले दिन्छ / जुनै छेत्रमानि आगाडी बढ्न रत्तिभर गारो छैन यहाँ / अमेरिकामा यो भएन, त्यो भएन, राम्रो कमाई भएन, अमेरिका खत्तम, फलानो रास्ट्रपति गए हाम्रो दिन फिर्थ्यो, फलानो नेता ले जित्यो भने हाम्लाई सक्छ, बर्बाद हुन्छ भनेर बिलौना गर्ने लिखे, जुम्रे, उडुसे दाजु भाई लाई यो भाई गतिलो जवाफ हो / जो आवोस या जावोस यो मान्छे लाई कसैले रोक्न सक्दैन आब/
जुनै पृष्ठभूमिको भएनि तपाईमा माथि का तिन कुरा छन् भने अमेरिकाले भन्ने छ " तपाई हाम्लाई चाहिने मान्छे हो " IDOL जित्ला नजित्ला तर superstar चै भइ सक्यो यो भाई
हामि नेपाली दुईजिब्रे : दिवेस चै नेपाली भयो गर्ब गर्दै छौ , अर्कोलाई [गुरुङ]हामीले प्रबासी धोति भन्न पछि परेनौ |
जेलस अफ आर्थर ब्रो, वोंडर हाउ मेनी टाइम्स ही विल गेट लेड़.
Holy mother mary..what a raspy husky deep voice. Most of the gals must have wetted their panties hearing that voice.
Boro ko aru nepali geet pani maind bolowing nai raicha ta.sabda pani ramro lekhna janeka rachan.
Atiranjit how do you know? Did you get wet?
May be not he but she the only actively participating lady with hanuman login.
Last edited: 21-Feb-20 12:35 PM
Please log in to reply to this post
You can also log in using your Facebook