SAJHA MOBILE
प्ब्जी गेमप्ले
Posts 27 · Viewed 8920 · Likes 6 · Go to Last Post
Nas
· Snapshot 0
Like · Likedby · 0
सार्है नै पब्जी एडिक्ट छु हौ ! मेरो केहि गेमप्ले हाल्दै छु !

https://youtu.be/FJQbX1Qc-DY


Load Previous
Nas
· Snapshot 1053
Like · Liked by · 0
हैट.... झन् जान्ठीलाइ बाल दिन्छु भनेर बसेको ... नया फोटो अपडेट गरिछे.... पिक्चर देखेर गेडा नै दुख्यो यार ...


Last edited: 04-Feb-20 10:34 PM
Nas
· Snapshot 1541
Like · Liked by · 0
पब्जीमा एक जनाले फ्रेन रिक्वेस्ट पठाको रहेछ ! थुक्क ! 😂


Last edited: 04-Mar-20 04:05 PM
Nas
· Snapshot 2461
Like · Liked by · 0
आज बोर लागेर खेलेको !

https://youtu.be/WdcaLXCyekU
Nas
· Snapshot 2575
Like · Liked by · 0
मेरो नया पब्जी मोबाइल "क्रश" 😘



Last edited: 06-Apr-20 07:54 AM
looper
· Snapshot 2736
Like · Liked by · 1
Sahi cute cha Nas bro...la masti garne bho..."Tu Quanto Aanos" vani sodhna chai nabirsinu hola vetna jana agadi...aru ta yestai ho gulo ko kuro...hehehe....
Nas
· Snapshot 3057
Like · Liked by · 0
लूपर ब्रो ....उसले मलाइ ब्लक गर्दे छ .... उसको टिमसंग गेम खेलेको थिए ... अनि टिमको एक मेम्बरले गाडी चलाको थियो ... भरै त् गाडी ठिक दुश्मनहरुको अगाडी नै रोकी दियो ... दुश्मनले मशिन गन भुट्न थाल्यो ... म त् घाइते भई हाले ... अनि फेरी गेम खेल्दा म सारो हाइपर हुन्छु ... चिच्याउन्दै खेल्ने बानि ..... " व्हू द फक ड्रोभ द भीएकल ... स्टुपीड डम्ब मदर फकर" भनेर गालि गरेको त् ... बिचरी मेरै क्रशले पो गाडी चलाको रहेछ .... आइ मिस हर सो मच ब्रो ! 😭


Last edited: 10-Apr-20 11:08 PM
tps2gc
· Snapshot 3068
Like · Liked by · 1
Nas vai serious kura, bihey nagarney? .life sab set gari sakyou ta $$$$ Ni Tanna Cha .umer Ni 35+ ho timro yesori rando bhayera hawa post garera Kati basxhau , aba seriously sochne hoina ? At your age I was already father
Nas
· Snapshot 3070
Like · Liked by · 0
नगर्ने ति पी एस ब्रो .... धोखा येति खाइ सके कि अब पुग्यो ! अहिले को सिंगल लाइफ ठिक छ ! रिलेसनहरु भनेको कुरा तोड्न मात्र रहेछ .... खैर ... येस्ता कुरा छाडी दिनुस !

पैसा छैन हौ मेरो ... चेक टू चेक टू चेकमा बाँची राको ! 😭 

सब से ज्यादा धोखा दिन भाको त् उहाले हो .....🙄


Last edited: 10-Apr-20 11:17 PM
Nas
· Snapshot 4951
Like · Liked by · 0
अचेल पब्जीमा क्रश ! अलिक फ़्लर्टी भाको अवास्था ! 🥰




Nas
· Snapshot 5184
Like · Liked by · 0
पब्जी गेम खेल्दा उहिले एउटा नेपालि भाइ अमेरिकन सर्भरमा भेटेको थिए ! तेस पछि राम्रो फ्रेंशिप भाको छ भाइसंग ! आज अनलाइन आको रहेछ ! येसो कुरा गरि हालेको नि ! 😂









Last edited: 24-Jul-20 02:20 AM
Nas
· Snapshot 5275
Like · Liked by · 0
पब्जी मोबाइल खेलेर बुढी आउला ड्यामेज गरेको अवस्था ! 😂👍


Last edited: 24-Jul-20 01:37 PM
salamkrishne
· Snapshot 5331
Like · Liked by · 0
लोल chat message पढ़दा त “ये बिचरा क़ुन चै पैसा नहूने लाई सहयोग गरेको रहेच” जस्तो लाग़ेको थियो । अन्तमा कुरा अर्कै रहेच / nepal गाको बेला पुतली खोजदिंच भनेर अहिले नै advance दिएको । अनि संजू भन्ने यो भाईको साथी ? कती बर्स की ?
Nas
· Snapshot 5342
Like · Liked by · 0
"nepal गाको बेला पुतली खोजदिंच भनेर अहिले नै advance दिएको"

हैट ब्रो ! जिवनमा पैसा तिरेर ठोक्न पर्ने नौबत कहिले आएँन र औन्दैन पनि !

मेरो भाइ सरह हो उनि भाइ ! भेट न भए नि ! अनि पब्जी गेम खेल्दा उसको थोत्रो फोन बाट खेल्दा जहिले गेम हार्ने भाकोले मैले आइ फोन पठाइ दिन खोजेको थिए तर अस्ति नेपाल जाने मान्छेले लान मानेन तेही भएर भाइलाइ पकेट खर्च पठाई देको ! अनि मजाकमा भालू ठोक भनेको ! संजु हामिसंग पब्जीमा गेम खल्ने साथि हुन् ! म जहिले उनिसंग फ्लर्ट गर्दै बस्छु गेममा ! २५ -२६ बर्षको हुन् पर्छ ! मान्छि राम्री नि छे !

आफु बाँदर मुखी भए नि काठमान्डू जाँदा म गफ गफमै पट्टाइदिन्छु मैयाहरुलाइ ! मैले बोल्यो कि पोल्यो !

मेरो टोल नजिक्कै दर्बार स्क्वार पहिलो दिन घुम्न जाँदा भेट भाको थिए ! मैले कुरा इनिसिट गरे ! पछि सबलाइ निउ रोडमा लन्च पनि लगे ! 😎

https://youtu.be/Ta6QnHKcCck
salamkrishne
· Snapshot 5410
Like · Liked by · 1
ये तेस्तो पो हो । दिमाग़ भ्रस्ट भए पछी तेतै तीर अर्थ लगाऊदो रहेछ । साम्राज्ञी लाई नानाथरि भन्ने रे , अनि २५-२६ की लाई फुच्ची रे । double standard :) खोइ संजू संग को chat पनी राख त , तिमिलई नाचीनेको हो र ।
Nas
· Snapshot 5542
Like · Liked by · 0
"तेतै तीर अर्थ लगाऊदो रहेछ"

क्रिश्ने ब्रो ! ब्रोले त्यो $१०० एडभान्स केटि खोज्नलाइ देको भन्नु भाको कमेन्ट पढेर फेरी त्यो ट्रान्सक्रिप्ट हजुरको एङ्गल बाट पढेको त् कस्तो ब्रोले भन्न भाको कुरा जस्तै भान भाको 😂

अनि संजुसंग गेममा हामि सिध्है भोइस च्याट गरि गेम खेल्छौ ! च्याटमा उनलाई फ्लर्ट गरेर रातो पिरो पारिदिनछु ! 😁

बाइ द वे मलाइ मेरी पुरानो क्रश्ले अन्ब्लक गरिदेछ ! अनि मलाइ " डोन्ट एक्ट लाइक अ विइर्ड़ो" भनेर चेतावनी देकि थियिन ! 😂

नया प्रोफाइल पिक नि अपडेट गरिछे !🙈


Last edited: 25-Jul-20 06:12 PM
Nas
· Snapshot 5703
Like · Liked by · 0
लु आज पठाई दिए पब्जी मोबाइलमा बनाको भाइलाइ सय डलर ! $१०० पठाउन आटेको थिए फेरी भाइले  $१५० पो पठा भन्छ ! एक छिन त् झन्नक रिस उठेको !😡

इउ शुड अल्वेज बि ग्रेटफुल फर व्हाट इउ रिसिभ ! अनि मैले १ देखि २० सम्म मन मनै गन्न थाले ! अनि तेस पछि भाइलाइ भने - नेक्स्ट टाइम ! 😂

"When angry, count to ten before you speak; if very angry, a hundred." - Thomas Jefferson 🙏






Last edited: 27-Jul-20 03:24 PM
Nas
· Snapshot 6909
Like · Liked by · 0
हैट अहिले भर्खर गेममा देखेको उँहालाई ! फ्रेन्डमा एड गरि हाले ! 😍



Last edited: 17-Sep-20 11:52 PM
Nas
· Snapshot 7252
Like · Liked by · 0
आइ दोंट लभ डेम "र्याङ्क डिग्गर हो" ! 😂

https://youtu.be/W_PpTaBRHpE
Nas
· Snapshot 7479
Like · Liked by · 0
मोरीले मलाइ अँनफ्रेन्ड गरे नि मोरीको सार्है याद आउँछ ! लभ परेको छ मेरो उ सित ! 😭


Last edited: 23-Sep-20 03:38 PM
Nas
· Snapshot 7742
Like · Liked by · 0
पब्जीमा धरि "र्याङ्क (गोल्ड) डिग्गर" होरहरु हुन्छ भने बाबा ! यी मुजी रन्डीहरु गेममा पनी औकात दिखाउँछन भने रिएल लाइफ झन् के गर्छन होला ! सावधान है केटा हौ यस्ता रन्डीहरु देखि ! 😂🙏

https://youtu.be/3kfbJ08yyQU
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 4 · Viewed 227
· Posts 157 · Viewed 13426 · Likes 99
· Posts 2 · Viewed 102
· Posts 1264 · Viewed 150009 · Likes 492
· Posts 1 · Viewed 131
· Posts 221 · Viewed 30018 · Likes 89
· Posts 2 · Viewed 70
· Posts 10 · Viewed 1209 · Likes 1
· Posts 42 · Viewed 101112 · Likes 3
· Posts 1 · Viewed 19



Travel Partners
Aero Nepal
Air Zone
Travel Solution USA
CheapAirFaresToNepal
Himalayan Treasures & Travels
Nepas Travel Tours
Travel House Nepal
Zen Travels