अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस - Sajha Mobile
SAJHA MOBILE
अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस
Posts 31 · Viewed 40432 · Likes 1 · Go to Last Post
ktmpost
· Snapshot 0
Like · Likedby · 0
https://www.youtube.com/watch?v=89mUZz56nEo
Load Previous
everestial007
· Snapshot 2892
Like · Liked by · 0
Misleading interview.

I have heard many people talk this way. The main reason is that many who come to US come from an elite and good familial background (I am not talking about super elites though) and had average to good access to previleges in Nepal (and I mean this in the context of the socio-economic conditions of Nepal).

When they arrive in US they drop down to the pool of low socio-economic group and will have to work their ass off to make money and the living. At the mean time most of these will also spend good amount of this earning to buy the luxury they once dreamt of e.g latest phone, car, sending gifts to Nepal (as a matter of courtesy). To recover this cost they have to work even more (which turns into a cycle) and hence this saying - life was easy in Nepal.

These people do not see how much hard life is for people of low socio-economic group in Nepal eg. kids who work on microbus, homeless kids, young people who migrate to kathmandu and work in hotel, restaurant, people who sell vegetables on the street, and people in the villages and rural parts of the country etc.

These complaining people have only seen life in easiest part of Nepal (dominantly Kathmandu and few other cities), had wealth transferred from their ancestors and are mostly the ones who did not had to do any labor work.

Most (and I mean most) of the people from under average socio-economic family cannot afford to come to US and mainly migrate to Middle East as laborers, Korea etc. the few good and smart ones will get to work in hotels, airlines etc. but for the most of them the life is more difficult than for the ones who are in US.

The guy in the interview says - you cannot make your own schedule. Does the kid working in restaurant or any other laborer in Nepal get to make his own schedule?

Key thing to understand is life is difficult for anyone and everywhere if you belong to the low socioeconomic group in that part of the globe. The irony is that in the US the one from low socioecnomic profile can purchase few luxuries from his/her earning because the earnings are relatively high and the product prices are relatively low compared to the people of low socio ecnomic profile from mostly other countries. But, if you keep up with luxury every time the cycle of earning-spending never ceases and you have to keep your ass on the work to pay the credit for what your purchased.

Many people will take a few sample from their surroundings and then make a holistic assumptions and inferences about others. The main reason is people do not know how to do statistics and check properly if a certain thing/process/phenomenon is true only locally but not globally. You should know that when making a comparison between peoples you have to compare the ones who are working the same jobs, had same level of access to education, age, attitude towards work, family stability etc.

But too much of this.
I can tell for the most part his interview is misrepresented by his personal experience. He is exaggerating what really happens in US, and if did not happened anywhere else.

On the last note, life for Nepalese in IT are being much easier compared to the ones who do other jobs. Well there is a reason for that, but many fail to understand. This will be another story.









SSK
· Snapshot 3346
Like · Liked by · 0
pepsi
खुसि लाग्यो, like most of us (hard working Nepalese) u have a decent earning and ur enjoying NYC life
तर अधिकांश NYC बासी नेपालीको जिन्दगि चै दयिनिये छ/ यो मान्यबर को interview सुन्दा मलाई अनुमान गर्न धेरै समय लागेन उनि NYC कै बासिन्दा हुन / १८००/२००० पर्ने २ bed apartment लाई ८ जना सम्मले share गर्छन यार / एउटा apartment को एउटा कोठा लाई sublease गरेर अर्को मान्छेराक्छन यार jacksonheight , ridgewood , brooklyn , corona तिर , यहाँ सम्म त ठिक्क छ , त्यो living रूममा bar लाएर त्यहाँ नि २ जना मान्छे लाई भाडामा लगाईरा हुन्छन यार, ल ठिक छ central Manhattan मा मासिक ८/१० K तिरेर बस्ने भए नि ठिकै छ, नेपाली हरु प्राय बस्ने भनेकोको queens , ridge-wood , Brooklyn , woodside /heaven , हो जहाको भाडा १५०० देखि २००० भन्दा माथि पर्दैन / अब जाबो ४ ५ सय बचौना नि के को मरिहत्त्ये हो ? transportation को पारा हेर्नुस, कसैको गाडी नै नहुने के ? गनाउने M /l /j /A / C line आदि आदि / ठेलम ठेल गरेर trian मा छिर्यो , मुत , बान्ता सुन्गदै / ट्रेनमा नि पागल मान्छे मात्र भेट्ने, यो ठाउँ भन्दा त नेपाल को रत्नपार्क कति सफा छ /
अनि यहाँका मान्छे कति लोवी हुन् ? यिनीहरुको recreation भनेको विन्टरमा jackson height को ठेलाको beef momo ( chicken मोमो १$ महँगो हुदा प्रायले beef खाने रैचन ) र summer मा far rockway /cony island beach / यहाँ बस्ने नेपालीको mentality को नै एस्तो भै सक्यो कि ५०० $ extra भयो भने खर्च गर्नु भन्दा खुरुरु दौडेर मोनी ट्रांस्फेर मा गएर नेपाल पैसा पठाउने / हुन त आफ्नै दाजु भाई हुन् criticize गर्यो भने आफ्नै बेज्जत हुने, तर यहाको सिस्टम लाई येति misuse use गरेका छन् NYC का नेपाली हरुले / पुरै cash मा काम गर्ने अनि गरिब/homeless लाई दिने food -stamp apply गरेर लाजै नमानी store मा गएर तेइ फूड stamp घोटेर सामान किन्ने / कति लाज सरम नभाको यार ? fake assylum को त अर्कै कहानी छ फेरी / यार एक बार को जुनी हो, मरे माटो मुनी हो , तेइ पनि कति दुख गरेको हो ? त्यो गनौनी ट्रेनमा चाउरी परेको अनुहार लिएर यात्रा गर्नु भन्दा एउटा सस्तो गाडी लिएर हिडे हुने नि, सेन्ट्रल manhatton बाहेक पार्किंग र जाम को खासै समस्या नि छैन / कुनै मान्छे नेपाल बाट अमेरिकाको सपना बोकेर औछ, येदि सिदै त्यो NYC land भएर आफन्त को मा बस्यो भने depression मा जान्छ / malasiya र साउदीमा बस्ने नेपालीको भन्दा फरक जीवन छैन NYC नेपाली अधिकांशको, उदेस्स्य पनि सामान छ, आफ्नो quality life बिताउने भन्दा remittance नेपाल पठाउने /

के का लागि हो एस्तो तल्लो स्तर को जीवन? तेइ मासिक १/ २ लाख नेपाल पठाउन होइन ? येति पैसा त यार जुम्ला तिरै लुम्लेलीले भेडा बेचेर कमाऊछ आफ्नै देश बसेर /

यी मन्येबरको जीवन पनि NYC मै बितेको हुनु पर्छ/ NYC बाट बाहिर निस्केर हेर्नुस नेपालीको जिन्दगि कति आलिसान छ / हरेक छेत्रमा आवसरको महासागर हो अमेरिका / जिन्दगि येति सजिलो छ अमेरिकामा, बागबजारबाट ७००० मा java को डिप्लोमा गरेको एउटा नाथेले सजिलै बार्षिक ८०००० $ को काम पाउन सक्छ / तपाई संग उमेर, अवसर र जागर थिएन होला तपाई ले जे देख्नु भयो तेइ भन्नु भयो तर तपाईले देख्न सक्ने छितिज भन्दा धेरै धेरै फराकिलो छ अमेरिका /
( भखर संघर्स गरि राखेका बिद्यार्थी र इल्लिगलको हकमा अलिक फरक हुन सक्छ भोगाई)
rajman
· Snapshot 4487
Like · Liked by · 0
kuwa (motel) ko bhyaguto lai bahiri sansar ke thaha.
logan
· Snapshot 4478
Like · Liked by · 0
बाउबाजेले चो रि चकारी गरेर, घुस खाएर हुर्काएका हरुले नेपालीहरुको जीबन कस्तो छ भनेर चिनाउन र तुलना गर्ने हरु हप्तामा एक चोटि पनि मासुभात खाँदैनौ भनेर सोध्ने हरुलाई के थाहा दसैं तिहार र चाड पर्ब आउनु पर्छ | एक जमाना थियो फलफुल बोकेर घर जादा को बिरामी छ भन्ने सोधाई पनि आउथे | समय परिवर्तन हुँदै छ , मिहिनेत गर्नेले फल पाउन थालएका छन अनी शहरी क्षेत्र का जिबन यापन र ग्रामीण जिबन यापन मा फरक छ अनी जो ग्रामीण क्षेत्र मा समय बिताएका छैनन उन्लाई परिश्रम्को महत्व बुझन गार्हो पर्ला |
सबैले जाभा सिकेर ८० -९० हजार कमाउने भए तिमी मुजिले काम पाउने थिएनौ | ठुला ठुला कुरा लेख्यो दिमाग भने काईते र खाते बाट एक इन्च अगाडि बड्न सकेको छैन | गाडी किन्न सकेका छैनन, तिम्लाई घण्टा हानेर नपुगेर अहिले उप्बर र लिफ्ट चलाऊदा हामीले तै मुजी ट्याक्सी ड्राभर को काम गर्ने अरुलाई स्टोर , ग्यास , होटेल आदिमा काम गर्‍यो त गर्‍यो | उस्को इच्छा , चाख , शोख , जे जे भन कारणले गर्‍यो त गर्‍यो अझै स्यानो देख्ने धिक्कार छ तेरो सोच लाई |
बिफ खायो त खायो त मुजिलाई केको खस खस | सुङुर खाएर मर्ने भएकोले मुसलेले सुङुर खान बन्देज गरे तेस्तै हुन्दकुश छेत्रमा गाई को महत्व देखेर यस्को जोगाड गर्नु उचित ठानी गाईलाई धर्म सँग जोडी दिए | पैसा बचाउन लाई भनी दुर्बाचन तिर लागिस | लाखौं लाख ट्रेनको यात्रा गर्छन् तेस्मा हामी पनि पर्छौ तैले ठुलो शहरमा बसेको भए बुझ्थिस तेसैले उल्टा खोकिस | यो खोकाइ कस्तो हो भने साथीको बुढी सँग को सुताइलाई हावा दिए झै हो |
को के काम गर्छ भनेर नेपालमा स्यानो देखेर हेप्ने हरुले अमेरिका छिरेर ८०-९०K कमाइको धाक दिनेले अमेरिका मा श्रमको महत्व दीईन्छ र दिनु पर्छ भन्ने कुरा बिर्सेंर जाभा नसिकेर तल्लो स्तरको काम गरे भनेर आफुलाई ठुलो बनाउन खेज्ने हरुलाई धिक्क्कर छ तिम्रो सोचलाई !!! सबैले जाभा सिके का भए तिमी तुरुलाउरे हरुले काम पाउदैन थियौ | अमेरिका छिरेका र बसेका हरुले काम्ले स्यानो ठुलो देख्ने सस्कार बोकेर आएका छौ तेस्लाई दिमाग बाट निकालेर श्रमको महत्व देउ |
SSK
· Snapshot 4652
Like · Liked by · 0
यो गुलाने ब्रो ले साझाको कमेन्ट पढी पढी आफ्नै BP high गरौच / take it ezzy , एस्तो लेख कमेन्ट पढेर त हास्ने, ठट्टा गर्ने, time पास गर्ने पो त, कहाँ हान्ने गोरुले जस्तो आक्रामक भाको, ल भक्खर कम सकेर ट्रेन बाट आको होलाऊ, खान खाएर सुत
logan
· Snapshot 6218
Like · Liked by · 0
के गर्नु ट्रेन कै भरमा बाचिएका छौ , बुढीको साथी कहा जादौछु , छोडन सक्दिन , उनकोमा मन नै अर्को हुन्छ | नेपाल छोड्दाको दिमाग बद्लिएको छैन , दस ओटा नाम बाट साझा छिर्च्हस , कतिखेर चलाउछस उबर ?
Heading to my wife friend.
SSK
· Snapshot 6841
Like · Liked by · 0
गुलाने ब्रो,
तिम्लाई ride-sharing बारे हल्का lecture दिम,

-uber / lyft चलाउन धोति साउको मोटेलमा गएर cash मा काम गरे जति सजिलो छैन
no १. तेस्कोको लागि आफ्नै गाडी हुन जरुरि छ
-अब गाडी किन्ननि कम्तिमा २५-३० हजार को जोहो गर्नु पर्छ, त्यो नि तेती सजिलो छैन, तिम्ले त 15 -2० हजार एकै चोटी देखेकानि छैनौ ( हिहिही)
( मन मनै मलाई सराप्लौ " मुला तोर्पे गाडी किन्ने पैसा जम्मा पार्न सके त नेपाल कुदी हाल्थे नि, त मुला संग साझा मा गलफती गरेर बस्थे र" भनेर )
uber /lyft चालक independent contractor हुन् , एसको अर्थ कुनै साउ का दाशी हैनन्, अनि proper tax payer हुन् ( w2 /w4 भनेको कतै सुनका होलाऊ नि )
-जेन तेन गाडी किनी हल्योउ भने नि तेतिकैका uber /lyft चलाउन पाईन्छ र , multiple layer को background चेककमा पास हुनु पर्छ, तिम्रो jackson height को buffet रेस्टुरेन्ट मा जस्तो " हा हा भैया, साम से काम पे आ जना " भने जत्तिको सजिलो छैन
- तिम्रो लागि अर्को गारो कुरो भनेको uber /lyft चलाउन legal status मा बसेको मान्छे हुनु पर्छ
-अर्को कुरा तिम्ले गर्न नसक्ने भनेको precise रुप मा navigation चलाउन जान्नु पर्छ
-फेरी अर्को कुरा धोतिको रेस्टुरेन्टमा जस्तो हिन्दिमा बोल्न मिल्दैन, बिच्च बिच्चमा अंग्रेजीमा कुरा गर्न नि जान्नु पर्छ
-फेरी अर्को कुरा गाडी त किन्लाउ, पानी ले चल्दैन gas हाल्नु पर्छ, त्यो भन्दा नि ठुलो कुरो
commercial इन्सुरेन्स गर्नु पर्छ /
येतिका कुरा तिम्ले यो जुनीमा गर्न सक्छौ जस्तो लाग्दैन, भो तिमि त्यो थोत्रो ट्रेन नै चड, यो उमेरमा आएर pension पाक्ने बेला के दुख गर्छौ, हद से हद भए ट्रेन चढेर तिम्रो ज्यान गनौला, sharing को डेरा मा आएर एक बाल्टी पानी उमालेर पखालेर dollar शोप मा गएर १ $ को deodorant लाए पछि गन्ध सबै भाग्छ / face बुक मा देखौन गाडी को फोटो हाल्न मन भए कसैको पार्किंग गरेको camry आगाडी गएर सुटुक्क फोटो खिचे भै गयो, कसले त्यो गाडी तिम्रो हो कि होइन भनेर सोध्न औछ र ?
Sql_server
· Snapshot 6875
Like · Liked by · 0
हाहाहाहा SSK तेती सारो चाई नभन न लौ

लास्ट हसायो नी
sugareeka
· Snapshot 7175
Like · Liked by · 0
lol SSK, i used to live in NYC too, teti saro chai kei chaina, ride-sharing part was way too funny
p_rock
· Snapshot 7268
Like · Liked by · 0
Uber/ Lyft ko barema Detail ma Driver lai matrei thaha hunxa.. so..
Last edited: 03-Feb-20 12:45 AM
logan
· Snapshot 7486
Like · Liked by · 0

someone was at budhi ko saathi ’s placec, Kattu bro was right place on right time. 
We may hear a good story soon. 
Last edited: 02-Feb-20 08:30 PM
GwachAquarian
· Snapshot 7708
Like · Liked by · 0
अब नेपालको सचिब, उपसचिव, बसी बसी खाने स्तरका मान्छे अमेरिका गएपछि एस्तो अनुभब हुनु त स्वाभाविक नै हो नि 
Nepalka budhapakako bani jahan gaye ni complain garyo, basyo.
Grass is greener on the other side bhanchan ni..tyastai..
Last edited: 02-Feb-20 08:45 PM
SSK
· Snapshot 7878
Like · Liked by · 0
हाहा @Sql_server ब्रो, सुगरीका यो फुच्चे लाई हल्का lyft /uber को class लेको नि,

तर, भन्दा गफ देको जस्तो लाग्ला यार , नागा बाबाको कस्सम त्यो न्यु योर्कमा लिविंग रूम लाई बार लगाएर भाडा मा देको कति ठाउँमा देखेको छु यार, १० बर्से अमरिकी बसाइमा लगभग सबै ठुला सहर घुमियो/देखियो तर एस्तो बिचित्र कतै देखेको थिएन, अनि यार त्यो ट्रेन किन तेती फोर हो, तत् एस्तो नि हुन्छ ?
बिचित्रको एउटा घटना भन्छु, त्यो ठाउँमा उडुस हुन्छ यार, foking उडुस, can u magine ? साला नेपालबाट उन्मुलन भै सकेको उडुस NYC मा छ, मैले nYC बाट फर्किने बेला आफ्नो सबै लुगा dump गरेको, घरमा उडुस सरला भनेर, फेरी त्यो उडुस एकचोटी सरे पछि तेस्लाई घर बाट उन्मुलन गर्न 5G जति खर्च हुने रैछ, पुरै घरै बिसादी हाल्नु पर्ने / त्यहाँ जादा मलाई सबै भन्दा डर चै उडुस को लाग्ने, जनयुद्द कालमा mewबादी संग डरलागेन, ऐले आएर उडुस संग डराउनु परेको छ, सर्यो भने त life damage , कैले काई nyc बाट फर्किदा घरमा उडुस सर्च कि भनेर ७ दिन सम्म सचतेना अपनौचु / लाको लुगा घर बाहिर dump गर्ने गरेको छु / तिमीहरु लाई यो गफ देको जस्तो लाग्छ होला तर यो सत्य कुरा हो /

अनि यो बिचरा uncle किन depress नहुन त, सोचे जस्तो छैन अमेरिका, i mean न्यु योर्क

ehho2
· Snapshot 8100
Like · Liked by · 0
i think this uncle is somewhere is in North Carolina or in the south maybe working on some patel's motel. See the hypocrisy of Nepali ppl, he says crap about everything job , life , security but he's working in Motel to get his son settled in the US. If it was so bad why not take him back to kathmandu. who is this guy anyway ? is he a celebrity or something? why do we care so much about some middle aged guy who is sharing him 1 year of life in Usa on some random you tube channel. this interview should just disppaear from youtube with like 10 views but we're giving so much importance that this is going to be a viral.
SSK
· Snapshot 8147
Like · Liked by · 1
ehh02 : haha unkal is not at fault, seems a decent man trying to help his son out, he is doing a fathers duty. not a very well known person in Nepal but seems to be a tv presenter in a small channel. just that he came 2 US at his time of retirement n there is nothing much he can do to change his circumstances. but as u said he is spreading misinformation to the youths about this great country. i saw his interview trending in YouTube.

he is not wrong on what he is saying but he represents the story of very few Nepalese of his narrow circle basically who are illegals, dv winners at late ages like him and some other very few non skilled deprived Nepalese community based on NYC . what he needs to understand that unlike Australia and Canada, every student after graduation in US gets a decent lifestyle . his son will prove this if ever he gets his graduation.
Baneko chha paharale
· Snapshot 8167
Like · Liked by · 0
SSK ko लेखन तरिका राम्रो छ....
logan
· Snapshot 9281
Like · Liked by · 0
Your head is messed my Nepalese living in New York, did not my car , car is almost like a pet elephant. Instead of understanding the situation , his head is stocked with it. Something very personal must have happened? I am guessing that “पल्कियो बुढीको साथि संग , अर्को सल्कियो आफ्नो घरमा “ hope that was not the reason he wrote a very nice story about it.
Regarding bed bugs: even 5 star hotels अरे not untouched. If one room has infested , only treatment of whole house is helpful. 
Now you started acting Trump and start name calling? 
Bhagaude ritthe. 


Last edited: 03-Feb-20 01:03 PM
ghogay_moro
· Snapshot 10114
Like · Liked by · 0
if only uncleji knew what life is like in the rural areas of nepal, like Ujeli baini's in this Sajha Sawaal video, he wouldn't be wailing so much.

as others have pointed out, he sampled a small section of a lifestyle of a group and generalized everyone else's in it.

his is a very 2D explanation to a 3D reality. that's incomplete information. he painted spring in black and white.

someone in money management or IT or big pharma or engineering should give him a bird's eye view of the amazing opportunity this country has provided those who seek those opportunities.

land of free sex re...khitititi! in fact he was doing quite okay to an extent until he got himself into this 'run of the mill' stuff and half-truths muddled with outright incongruencies in his narrative.

those aspiring to apply for student visas and those seeking new avenues for personal growth and education, please don't be discouraged by this interview. ask away your doubts rather in Sajha - i have seen lots of good info shared by those who have been in your shoes before -- or write to the universities you are are planning to apply to, or go seek advice from the US embassy in Kathmandu.

the bigger question is - isn't that Rishi Dhamala's voice? how the heck did he manage to not appear on camera? lolll



sajhamitra
· Snapshot 11249
Like · Liked by · 0
Media should stop interviewing L3 (Lazy, Loser, Lowlife) people like these.
ehho2
· Snapshot 12419
Like · Liked by · 0
These are youtubay Nepali self pro claimed reporters. Most of them do not even have proper camera and use their phones to shoot videos. All they care is make us angry or happy and either way they will make money from our views. This youtubay must be really happy because he got lots of views from the viewers from the US. That is all there is .
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 219
· Posts 1 · Viewed 122
· Posts 24 · Viewed 7392 · Likes 2
· Posts 26 · Viewed 2073 · Likes 5
· Posts 1 · Viewed 72
· Posts 1 · Viewed 85
· Posts 1 · Viewed 150
· Posts 2 · Viewed 254
· Posts 13 · Viewed 3432 · Likes 6
· Posts 8 · Viewed 2578



Your Banner Here
Travel Partners
Travel House Nepal