थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने life damage !!!
हैट!! यो थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने जिन्दगि सखाप हुने रैछ / थुतुनो ठिक ठाउँमा नहुदा आस्था राउतको life damage भएको थापाई सक्नु भयो / अब मुतुनो ठाउँ मा नहुदा एक जना मह योगी आजो बलात्कारको आरोप मा जेल जादै छन् / हजुर म जगदगुरु महा योगी श्री कृष्ण गिरि महाराज को कुरा गर्दै छु / धरौटीमा छुटेका यी महायोगीलाई आजो माथिल्लो आदलतले जेल मै राख्न आदेश दिएको छ / यो संगै उनि भारत फरार भएका छन्
को हुन् योगी श्री कृष्ण गिरि महाराज ?
चानचुने viral बाबा, पाखण्डी ज्योतिषी, अनि ठग माताजी नठान्नु होला कृष्ण गिरि लाई / यिनी कुनै YouTube ले viral भाका जोगी होइनन / यिनले हिन्दु समाज, सत्संग र योग सिक्छ्या र साधनामा दिएको योगदान आतुल्निये छ/ यिनले प्राप्त गरेको जगतगुरुको उपाधी कुनै चानचुने उपाधी होइन / यो नेपालको प्रधानमन्त्रि भन्दा माथि को उपाधि हो / नेपालमा ३८ ओटा प्रधानमन्त्री भइ सके तर ३ जना मात्र जगतगुरु छन् / संसारभर भएका जीवित १३ जगतगुरु पिठादिश मध्ये उनि एक हुन् / सम्भबत उनि कान्छा जगतगुरु हुन् ( म sure छैन ) / जगतगुरु हुन येति गारो छ कि ३ वर्ष मा लगभग ६२००० -११०००० परम साधक र महाज्ञानी बाट मुस्किलले १ वा २ जना लाई यो उपाधी बिभुसिद गरिन्छ / नेपालमा खासै वास्ता नगरिने येस्ता जगतगुरु लाई भारतका बिबिन्ना राज्यमा अति महत्तो र सम्मान का साथ हेरिञ्छ /
म नेपालमा एउटा जिल्लामा काम गर्दा यिनको महायेग्येमा जानु पर्ने काम पर्यो / म निकै कलिलो थिए, तेती बेला येस्ता बाबा मध्ये आस्था TV बाट रामदेव लाई मात्र चिन्थे / मन नलागी नलागी यिनको प्रबचन सुने , आधा घण्टा मै यिनको प्रबचनले मन्त्र मुग्द बनाए, त्यो जिल्लामा म ८ महिना बसे, तेतीखेर यिनी संग भेट हुने मौका त जुरेन तर यिनले गरेको काम र किर्तिको फेरिस्ता सुन्दा चै म छक्क नै परेको / हरेक दसैँमा यो मान्छे १० दिन भू समाधि लिने / घटस्थापनाको दिन यो मान्छे लाई बाकसमा पुर्ने अनि त्यो माथि पुरै बालुवा को पहाड बनाएर जमरा रोप्ने/ दसैँ को दिन यो मान्छे लाई जमरा काटेर त्यो पुरेको पहाड बाट निकाल्ने / अनि त्यो जमरा हामी barrack मा लगेर टिका लौथेउ / कुन बिज्ञानले काम गर्यो था भएन तर म चै ३० minute भन्दा बडी बाच्दीन थे होला /
यो मान्छे पोखरी भित्र ३० minute सम्म सास नफेरी बस्न सक्ने /( म आफु चै ३ minute सम्म सक्थे ) / ऐले देश नै MCC को ५५ अर्ब पछाडी लागेको छ / यो मान्छेले बिराट महा येज्ञ बाट मात्र १ अर्ब बढी उठाको छ समाज सेवा को लागि, तेस्तै अर्को महा दुर्लब येज्ञ गरेको रैछ / अब जाबो येज्ञ त धुर्मुस सुन्तलीले नी लौछन के ठुलो कुरा भयो र भन्नु होला , एक चोटी घरमा सत्य नारायण को पुजा लगाएर हेर्नुस कति गारो हुन्छ, महायेग्य भनेको त्यो पुजा भन्दा १०००००० गुना गारो बिधि हो / ति बिहार पुग्यो भने नेपाल को KP ओली लाई कसैले चिन्दैन, यो मान्छे लाई चै धेरै ले चिञ्छन / भारतमा नेपाली प्रधान मन्त्रि भन्दा यी मान्छे धेरै प्रभाब्साली छन् /
अब येस्ता मान्छे माथि बलात्कारको आरोप लाग्दा मलाई पैले चै पत्यार लागेन/ पछि यिनले गरेको audio सुन्धा चै यिनले गल्ति गरेको नै हि भन्ने लाग्यो / मलाई अचम्म चै यो कुरामा लागि राको छ कि यिनको एक संकेतले मात्र हज्जारौ महिला अन्युयाईहरु यिनीमा लीन हुन लालायित हुन्छन, तेस्तोमा यिनले किन बलात्कार गरे ? फेरी ति महिलाको आवाज सुन्दा ति परम सुन्दरी हुन् जस्तो नि लाग्दैन, एक सामान्य महिला जस्तो सुनिन्छ /
जस्तो सुकै महा ज्ञानी भए नि हुन् त यिनी पनि हामी जस्तै मान्छे नै, यिनको सरिरलेनि यौनको चाहना गर्यो होला, तर तेस्को निकास सहि तरिकाले नगर्दा उनले बनको यो साम्राज्य र किर्ति आजो माटोमा मिलेको छ / उनको सगरमाथा जत्तिको उचाई लाई ४ इन्चको मुतुनोले पछार्यो /
जय मुतुनो !!!
यिनको किर्ति हेर्नुस
https://www.youtube.com/watch?v=tSXvL6qA-xQ
ब्रो तिमि पनि हवल्दारको च्वाक बुडी तिर लागेर जागिर चैट भएको तिमि भन्दा अनुभवी अरु को होला?
Underware is just writing his imagination.
@नास
तपाईको लेखन राम्रो छ / गलत कुरो लाई सहि तरिकाले लेख्ने तपाइको छेमता छ / ठिक भन्नु भयो, लङ्ग लास्तिंग फ्रेंशिपको अनुभूति नै बेग्लै हुन्छ / अझ आफु भन्दा अलि कम या अलि बढी उमेर संगको फ्रेंशिप हुनु पर्छ एसले अझ रोचकता ल्यौछा/ नया नया कुरा सिक्न पयिन्छ /
"जसले आफ्नो थुतुनो र मुतुनो काबुमा राख्न सक्छ .... ती व्यक्ति असलमा ज्ञानी मान्छे हुन् !" superb
के गर्छ गर्छ धोतिहरु ले ? नेपाली लाई के चाहियो र अब ?
@SSK, ह्या नेपाल आर्मी मा अफ्सर भएर काम गरेको सोल्टी पनि कति सजिलै त्यो सेउसि बाबा लाइ विश्वास गरेको भन्या |
"संसारभर भएका जीवित १३ जगतगुरु पिठादिश मध्ये उनि एक हुन् /" : यो होइन होला जस्तो लाग्छ | यिनीहरु आफैले आफुलाई ठुलो ज्ञानी भन्ने हुन् |
" हरेक दसैँमा यो मान्छे १० दिन भू समाधि लिने / घटस्थापनाको दिन यो मान्छे लाई बाकसमा पुर्ने अनि त्यो माथि पुरै बालुवा को पहाड बनाएर जमरा रोप्ने/ दसैँ को दिन यो मान्छे लाई जमरा काटेर त्यो पुरेको पहाड बाट निकाल्ने /
यो मान्छेले बिराट महा येज्ञ बाट मात्र १ अर्ब बढी उठाको छ समाज सेवा को लागि, तेस्तै अर्को महा दुर्लब येज्ञ गरेको रैछ / " : येस्तै ढोंग र फताही गरेको "प्रमाण" देखाएर बिहार र UP गएर कथित उपाधि लिएर आएको यो मान्छे ले | यो उपाधि लिनको लागि कथित चमत्कार र ठुलो यज्ञ गरेको हुनु पर्छ |
@salamkrishne sir
म यो बोकाको भक्त या एसको अनुयायी भन्दानि एसले गरेको मेहेनत र एसको सफलता प्रति चै अच्चमित भाकै हो / येति सानो उमेरमा कुनै छेत्रमा येतिको सफलता पाउनु चै तारिफयोग्गे काम हो / यो ज्ञानी होकी कि होइन यसै भन्न सक्दिन तर एसको धारा प्रबाह चै गतिलो छ / कुनै stage मा उभिएर बोल्नु पर्यो भने ऐले नि मलाई चिर चिर पसिना औछ / म mass मा ५ minute भन्दा खासै बोल्न सक्दिन / अर्को कुरा कुनै बदमासी नगरी आफ्नो सास लाई ४ minute भन्दा बढी थामेर राख्नु चै अद्भुत कला हो /
जे भए नि यो एउटा उदाहरिन्ये पात्र थियो, उम्लेको जवानीले आफैलाई पोलेर सखाप पार्यो, अपराधि जस्तो लुकेर हिडेको छ साला, भारतको प्रभाबसाली मान्छेको घरमा बसीरा छ रे, हेरुम कति दिन लुक्छ / पैसा को भर मा मुद्दा जीतला तर गएको इज्जत फर्कदैना
ल ! थुतुनो ठाउँमा नहुदा अर्का एक प्रभाबसाली मन्त्रिको पद मात्र होइन राजनीतिक भबिस्य नै सकिएको छ / यी मान्छेको बोलि र काम गराई हेर्दा मलाई उनि आर्मीको जर्नेल जस्तो भान हुने / काम राम्रो होस् कि नराम्रो तर सबै लाई कजौन सक्ने, उनले बोले पछि कसैले चुइक्क गर्न नसक्ने , आफ्नो संस्था ( प्रधानमन्त्री ) प्रति सदा बफादार /
अजो KP बुडा को दाहिने हात भाचिएको महसुस भयो / यो मन्त्रीमंडलमा गोकुल बास्कोटा सहित ३ जना मात्र छेमता भएका मन्त्रीहरु छन् १) गोकुल बास्कोटा ( भूपू ) २) राम बहादुर थापा बादल ३) अर्थमन्त्री युबराज खातिवोड़ा ( उनि पनि चाडै आवकस हुदै छन् )
३ जना मध्ये २ जना मन्त्रीमंडल बाट हट्दा अब KP बुडा लाई धेरै गारो हुने पक्का छ /
अबको नया क्याबिनेटमा उपप्रधानमन्त्रीमा प्रोमोशन हुने तयारीमा रहेका बास्कोटा बुडाको थुतुनो बाट कर्मचारी लाई बेला न कुबेला "मुजी " भन्ने सब्द निस्किदा आफ्नै "life damage " भयो
-थुतुनो सम्हालौ
Post on your own post with full name, short name and nickname.
How many accounts you have.
samrat sir R U from nandabux Bn i was in Sirah district . recently I am in the US
@ranger bro
होइन यार म bravo bravo gulf 27 बाट हो, तालिम मा गको तेतै बसियो १ वर्ष , आफु ranger को हो ? कुन batch? , welcome to US , happy retired life
sir, im non officer infantry . i retired in 2074 B.S . I recently move to Towson with family . what is your address in USA
lottery जितेर आउनु भा जस्तो ठाने मैले, ल यार फेरी नि बधाई छ, सुरु सुरुमा अलि गारो हुन्छ पछि सबै ठिक हुन्छ, नआतिनु होला, "ranger leads the way " -wish u a bright future ahead
Please log in to reply to this post
You can also log in using your Facebook